राष्ट्रिय भिटामिन ‘ए’ अभियान वैशाख पहिलो साता
बिहीबार, चैत १६, २०७९
मौरीमा आत्मनिर्भर बन्दै मुसिकोट मालारानीका कृषक
बिहीबार, चैत १६, २०७९
मुसिकोट नगरपालिका–८ मालारानीका कृषक यतिबेला व्यावसायिक मौरीपालनबाट आत्मर्निभर हुन थालेका छन् । तीन वर्षअघि कृषि ज्ञान केन्द्रकोे सहयोगमा ‘सालीमे मौरी स्मार्ट कृषि गाउँ कार्यक्रम’ लागू भएपछि यहाँका कृषक व्यावसायिक मौरीपालनतर्फ उन्मुख बनेका हुन् । उक्त नगरपालिकाको वडा नं ८ र ९मा सञ्चालित कार्यक्रममा यतिबेला ५० कृषक आवद्ध छन् । समूहमा...
चैते दशैं र परम्परा
बिहीबार, चैत १६, २०७९
चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैं बुधबार मनाइएको छ । वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं मनाइएको हो । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं हो । यो दशैंको आफैमा ठूलो र छुट्टै महत्वको छ । पुराना कथनहरुका अनुसार पहिले–पहिले मुख्य दशैं चैतमा पर्ने गर्दथ्यो तर उक्त समयमा...
मिल्यो भागबण्डाःआज मन्त्रिपरिषद् विस्तार हुँदै
बिहीबार, चैत १६, २०७९
लामो समयको कसरत पछि सत्तारुढ गठबन्धन दलहरूबीच भागबण्डा मिलेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलहरूको बैठकले दलहरूबीच मन्त्रालय बाँडफाँटको टुंगो लगाएको हो ।
रानीमहलमा ओलीको सेल्फी
बुधबार, चैत १५, २०७९
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेमको प्रतिक रानीमहल पुुगेर पत्नी राधिका शाक्यसँग सेल्फी खिचेका छन् । एमालेले सञ्चालन गरिरहेको मिसन ग्रासरुट अभियान कार्यक्रमका लागि पाल्पा आएका ओली बुधबार तानसेनस्थित रानीमहलमा रहेको नेपालको ताजमहलका रुपमा परिचित रानीमहल पुुगेर पत्नी राधिकासँग सेल्फी लिएका हुन् ।
पत्रकारका सदस्यता शुद्धीकरण प्रमुख एजेण्डा
बुधबार, चैत १५, २०७९
नेपाल पत्रकार महासङ्घले लुम्बिनीमा आयोजना गर्न लागेकोे राष्ट्रिय मिडिया सम्मेलनमा सदस्यता शुद्धीकरणलाई प्रमुख एजेण्डाको रुपमा अगाडि सारिएको छ । यही चैत १७ गते लुम्बिनीमा आयोजना गरिने सम्मेलनमा सदस्यता शुद्धीकरण, पत्रकारका समस्या र मिडियामा देखिएको आर्थिक सङ्कट तथा पत्रकारितासँग सम्बन्धित कानुनका विषयलाई प्रमुख एजेण्डाको रुपमा अगाडि सारिने बुधबार बुटवलमा आयोजना गरिएको...
नेफ्टाले प्राविधिक लक्षित नयाँ नियम ल्याउने
बुधबार, चैत १५, २०७९
नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा)ले प्राविधिकलाई लक्षित गर्दै नयाँ नियम ल्याउने भएको छ । गत चैत ९ गते बसेको बैठकले अन्तर्राष्ट्रिय उद्योगमा कार्यरत श्रमिकको अभ्यासलाई हेरेर नेपालमा नयाँ व्यवस्था लागू गर्न लागिएको सङ्घका अध्यक्ष पुस्कर लामाले जानकारी दिए ।
हाँस्यविधाका चलचित्र दर्शकको रोजाइमा
बुधबार, चैत १५, २०७९
हाँस्यव्यङ्ग्य विधालाई प्राथमिकता दिइएको नेपाली चलचित्रका चल्ने गरेको छन् । यो वर्ष सर्वाधिक कमाइ गर्ने तीन चलचित्र ‘कबड्डी ४’, ‘छक्का पञ्जा ४’ र ‘महापुरुष’ हास्य विधामा आधारित छन् । यीबाहेक दुई नम्बरी, के घर के डेरा र झिङ्गेदाउ पनि हास्य विधामै रहेको चलचित्र हो ।
सडकको पहुँचसँगै वैकल्पिक बन्यो ग्राभिटी रोपवे
बुधबार, चैत १५, २०७९
वालिङ ५ पाडेथोकका किसानले कुनै बेला आफूले उत्पादन गरेको कृषिजन्य वस्तु डोकोमा बोकेर बजारसम्म पुर्याउनुपर्ने बाध्यता थियो । गाउँदेखि नजिकैको वालिङ बजार पुग्न पनि झण्डै दुई घण्टा पैदल हिँड्नुपर्दथ्यो । बजारसम्म पुग्न गोरेटो बाटोसमेत राम्रो थिएन सडक सञ्जाल त परेको कुरा थियो ।
आज देशभर चैते दशैं मनाइदैं
बुधबार, चैत १५, २०७९
आज चैत्र–अष्टमी अर्थात् चैते दशैं पर्व मनाइदै छ । आज देशभर दुर्गा भवानीको पूजा आराधना गरी चैते दशैं पर्व मनाइने गरिन्छ । असुर शक्ति माथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा लिइने दशैं हिन्दूधर्मावलम्बीहरुले वर्षमा दुई पटक मनाउने गर्दछन् । असोजमा मनाइने दशैंलाई बडादशैंको रुपमा मनाइन्छ भने चैत...
अन्यौलताको राजनीति
बुधबार, चैत १५, २०७९
नेपालको राजनैतिक चरित्रले फेरि नयाँ रुप लिने तयारी थालेको आभास हुन्छ । सरकार बदलिने र मन्त्री फेरिने, मन्त्रायलय घट्ने, थपिने काम अत्यान्तै तिव्रताका साथ चलायमान भएको आभास हुँदैछ । संघीय र प्रदेश सांसदहरु अहिले राजधानी र नेताको निवासमा धाउँने क्रमलाई दृष्टिगत गर्दा असारे मेलो जस्तै भएको अनुभूति हुँदै गएको छ ...


