Shittalpati
डा. पन्थको ‘साहित्येतिहास र अन्य समालोचना’ कृति विमोचन
डा. पन्थको ‘साहित्येतिहास र अन्य समालोचना’ कृति विमोचन साहित्यकार डा. टंक प्रसाद पन्थको कृति पाल्पाको साहित्येतिहास र अन्य समालोचना लोकपर्ण भएको छ । कृतिको शनिबार जिल्ला समन्वय समिति पाल्पामा प्रमुख टंकनाथ खनालले लोकापर्ण गरेका हुन् ।
लुम्बिनी प्रदेशका पूर्व मन्त्री रानाले गरे सडकको स्थलगत निरीक्षण
लुम्बिनी प्रदेशका पूर्व मन्त्री रानाले गरे सडकको स्थलगत निरीक्षण लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाले निर्माणधिन सडकको स्थलगत निरीक्षण गरेका छन् । उनले कालीगण्डकी करिडोर अन्तर्गतको छेर्लुङ्ग– रानीमहल, कर्नेटा निर्माणधिन सडकको स्थलगत निरीक्षण गरेका गरेका हुन् ।
तयार भयो बजेट तर्जुमा कार्यतालिका
तयार भयो बजेट तर्जुमा कार्यतालिका गामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट तयारका लागि अर्थ मन्त्रालयले विभिन्न समयसीमासहितको कार्यतालिका तयार पारेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र बजेट तर्जुमा दिग्दर्शनमा भएको व्यवस्थाअनुसार मन्त्रालयले आगामी आवको ‘बजेट क्यालेन्डर’ तयार पारेको हो ।
देवदहमा कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा
देवदहमा कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा देवदह नगरपालिकामा कृषिउपज सङ्कलन तथा सेवा केन्द्र सञ्चालनमा आएको छ । उक्त सेवा केन्द्रको आज लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले उद्घाटन गरे ।
जय ! जय !! जय हे कुर्सी देव
जय ! जय !! जय हे कुर्सी देव जय, जय, जय हे कुर्सी देव तिम्रो महिमा अपम्पार जस्ले खातिर गर्छ, उ मालामाल बन्छ तिम्रो आशिष नपाउनेको बेहाल हुन्छ
बुटवलमा सडकको विजोग : विस्थापित हुँदै व्यवसायी
बुटवलमा सडकको विजोग : विस्थापित हुँदै व्यवसायी बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको तीन दशमलव पाँच किलोमिटर सडक विस्तारको काम थालिएको छ वर्ष भयो । राजमार्ग विस्तारका लागि आसपासका घर भत्काइयो तर सडक विस्तारको काममा खासै उपलब्धि भएन । सडक विस्तारका लागि घर भत्काउन थालेपछि बुटवलको मुख्य व्यावसायिक केन्द्र ट्राफिक चोकमा ‘फेन्सी’ पसल गर्दै आएका वासुदेव बस्याल पसल बन्द...
घर, टहरा भत्काउनुपूर्व उचित निकास दिनुपर्ने
घर, टहरा भत्काउनुपूर्व उचित निकास दिनुपर्ने पाल्पा दरबार परिषरका घर, टहरा भत्काउनुपूर्व उचित निकास दिनुपर्ने तानसेन संघर्ष समितिले जनाएको छ । संघर्ष समितिले शुक्रबार तानसेनमा एक कार्यक्रमको आयोजन गरी तानसेन नगर सरकार र सम्बन्धित निकायले उचित निकास दिनुपर्ने बताएको हो ।
सुन बिक्री भएन
सुन बिक्री भएन पछिल्लो केही समय यता अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अत्याधिक बढेपछि नेपाली बजारमा विक्री हुन छोडेको छ । सुनको मूल्य बढ्दा व्यवसायीले नेपाली बैंकबाट सुन किन्न छाडेका छन् । देशमा आर्थिक मन्दीका कारण आमसर्वसाधारणमा पैसा नभएकाले पनि बजारमा सुनको माग हुन छोडेको हो ।
‘अप्रिल फूल’ : ख्याल गरौं
‘अप्रिल फूल’ : ख्याल गरौं आज अप्रिल १ तारिख अर्थात् ‘अप्रिल फूल’ । यस दिनमा विश्वभरका मान्छेहरु एक अर्कालाई मुर्ख बनाउने र झुट बोल्ने, ठट्टा गर्ने गर्छन् । यो दिन झुक्याउँदा वा झुट बोल्दा कोही कसैसँग पनि रिसाउँदैनन् । रमाइलोका रुपमा आजको दिनलाई लिने गरिन्छ । यस दिन आफ्ना शत्रुबाट मात्र होइन आफ्नै मित्रहरूबाट पनि...
एसईई : पाल्पामा पहिलो दिन ६५ परीक्षार्थी अनुपस्थित
एसईई : पाल्पामा पहिलो दिन ६५ परीक्षार्थी अनुपस्थित पाल्पामा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पहिलो दिन ६५ परीक्षार्थी अनुपस्थित भएका छन् । शुक्रबार भएको अंग्रेजी विषयमा २४ जना छात्रा र ४१ जना छात्र अनुपस्थित भएका हुन् ।
रामपुरमा कानुन निर्माण प्रक्रिया सम्बन्धी अनुशिक्षण कार्यक्रम
रामपुरमा कानुन निर्माण प्रक्रिया सम्बन्धी अनुशिक्षण कार्यक्रम जिल्लाको रामपुरमा स्थानीय तहमा कानुन निर्माण प्रक्रिया बारेमा अनुशिक्षण कार्यक्रम भएको छ । रामपुर नगरपालिकाको आयोजनामा जनप्रतिनिधि र कर्मचारीहरुका लागि कार्य सम्पादन तथा सञ्चालनका लागि पालिका भित्र कानुन निर्माण गर्ने प्रक्रियाका बारेमा अनुशिक्षण कार्यक्रम गरिएको हो ।
Weather Update