आज सहकारी दिवस : पाल्पामा विभिन्न कार्यक्रम गरी मनाइदैं
सोमबार, चैत २०, २०७९
अर्थमन्त्रीबाट अपेक्षा
सोमबार, चैत २०, २०७९
मुलुकमा नयाँ अर्थमन्त्रीका रुपमा राजनीतिज्ञ तथा अर्थविज्ञ डा.प्रकाश शरण महत आएका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा बनेको दश दलीय गठबन्धनको सरकारमा अर्थमन्त्रीको जिम्मेवारी महतले लिएका छन् । मुलुक आर्थिक संकटमा गुज्रिरहेका बेला त्यसलाई माथि उकास्ने अभिभारका साथ उनले अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
चैत २१ गतेदेखि सिद्धार्थ राजमार्ग फेरि बन्द हुने
आइतबार, चैत १९, २०७९
सिद्धार्थ राजमार्गको दोभान–चिडियाखोला सडक खण्ड फेरि बन्द हुने भएको छ । सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि रामापिथेकस पार्क नजिक डाइभर्सन निर्माणको काम भइरहेकाले चैत २१ गते मंगलबारदेखि दिउँसो र रातिको समयमा सिद्धार्थ राजमार्ग बन्द हुने भएको हो ।
एआई प्रविधिबाट बन्यो नेपाली चलचित्रको पोस्टर
आइतबार, चैत १९, २०७९
विश्व सूचना प्रविधि क्षेत्रमा कृत्रिम बौद्धिकता (आर्टिफेसिएल इन्टिलिजेन्ट–एआई) को छुट्टै स्थान छ । केही समययता लोकप्रिय भइरहेको एआई मानव निर्मित प्रविधि हो, जसमा मानिस सरह सोच्ने, बोल्ने र व्यवहार गर्ने क्षमता हुन्छ । गुगल, माइक्रोसफ्ट, लेनोभो जस्ता सूचना प्रविधिसँग प्रत्यक्ष सरोकार राख्ने हार्डवेयर तथा सफ्टवेयर उत्पादकहरू एआईमा काम गरिरहेका छन्...
प्रतिनिधिसभा नियमावली मस्यौदा पारित
आइतबार, चैत १९, २०७९
प्रतिनिधिसभाको आजको बैठकले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनलाई संशोधनसहित पारित गरेको छ । बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीका तर्फबाट समिति सदस्य रमेश लेखकले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
किसानलाई कृषि उपकरण प्रदान
आइतबार, चैत १९, २०७९
बुटवल उपमहानगरपालिकाले बुटवलका ग्रामीण किसानलाई कृषि सामग्री उपलब्ध गराएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत बुटवल उपमहानगरपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लागत सहभागितामा मकै पकेट क्षेत्रका लागि पावर टिलर, मकै रोप्ने मेसिन, मकै छोडाउने मेसिन, मकै पिस्ने मेसिन, त्रिपाल, जैविक मल लगायतका सामग्री र उपकरण उपलब्ध गराएको...
वर्षाले किसान उत्साहित
आइतबार, चैत १९, २०७९
हिउँद सकिनै लाग्दा परेको पानीले पाल्पा र गुल्मीका किसान उत्साहित भएका छन् । हिउँदमा पानी नपर्दा चिन्तित बनेका यहाँका किसान शुक्रबार र शनिबार परेको वर्षाले भने उत्साहित भएका हुन् । यो समयमा परेको पानीले मकै छर्ने र चैते धान रोप्ने तयारीमा रहेका किसानहरुलाई राहत मिलेको छ । गत असोज महिनामा...
तानसेनको साहित्य र संस्कृतिको काठमाडौंमा चर्चा
आइतबार, चैत १९, २०७९
जिल्लाको तानसेन आफैमा साहित्य र संस्कृतिले परिचित छ । यी दुुई क्षेत्रले उर्वर मानिएको तानसेनको बेला–बेलामा राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमै चर्चा परिचर्चा हुने गर्दछ । काठमाडौंमा पनि शनिबार तानसेनको साहित्य र संस्कृतिका बारेमा चर्चा भएको छ । तानसेन गुठी काठमाडौंले आयोजना गरेको अन्तक्र्रिया तथा कविता वाचन कार्यक्रममा तानसेनका यी क्षेत्रका विषयमा...
यामाहाले ल्यायो ‘पावर अफ फाइभ’ योजना
आइतबार, चैत १९, २०७९
नेपालमा यामाहा मोटरसाइकल र स्कुटरको लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले आफ्ना ग्राहरुका लागि नयाँ वर्ष विशेष योजना ल्याएको छ । ग्राहकहरुको मागलाई मध्यनजर गर्दै हरेक वर्ष नयाँ–नयाँ योजना तथा उपहार ल्याउर्दै आएका यामाहाले यस पटक ‘पावर अफ फाइभ’ नामक विशेष योजना ल्याएको हो ।
अटिजम जागरुकता दिवसको सन्दर्भ
आइतबार, चैत १९, २०७९
अटिजम जागरुकता दिवस आज विश्वभर मनाइँदैछ । अटिजमको बारेमा सचेतना दिने र त्यस्तो समस्या भएका बालबालिकाको विशेष स्याहारमा जोड दिंदै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अप्रिल २ मा यो दिवस मनाइने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । यो दिवस पहिलो पटक २००८ मा मनाइएको...
रामपुरमा छुवाछूत कुरीति विरुद्ध सचेतना
आइतबार, चैत १९, २०७९
जिल्लाको रामपुरमा छुवाछूत कुरिती विरुद्धको सचेतनामुलक कार्यक्रम गरिएको छ । रामपुर नगरपालिकाको आयोजनामा वडा नं.–४ देविस्थानमा सचेतना कार्यक्रम गरिएको हो ।


