Shittalpati
गुल्मी काँग्रेसले दियो जनप्रतिनिधीलाई बजेट निर्माण र कार्यान्वयन सम्बन्धी प्रशिक्षण
गुल्मी काँग्रेसले दियो जनप्रतिनिधीलाई बजेट निर्माण र कार्यान्वयन सम्बन्धी प्रशिक्षण नेपाली काँग्रेस गुल्मीले स्थानीय जनप्रतिनिधिहरुलाई बजेट निर्माण र कार्यान्वयन सम्बन्धी एक दिने प्रशिक्षण दिएको छ । सोमबार संघीय सरकारले ल्याएको र स्थानीय तहमा ल्याउन लागिएको बजेट निर्माण र कार्यान्वयन सम्बन्धी काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिइएको हो ।   
‘कर्णेल उजिर सिंह गोल्ड कप’ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पाल्पा ११ विजयी  
‘कर्णेल उजिर सिंह गोल्ड कप’ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पाल्पा ११ विजयी   पाल्पा फुटबल संघको आयोजनामा तानसेनको टँुडिखेलमा  सोमबारदेखि सुुरु भएको कर्णेल उजीरसिंह पाल्पा गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पाल्पा ११ विजयी भएको छ । पाल्पा ११ ले  रुपन्देहीको लिस्नु क्लबलाई २ गोलले पराजित गर्दै उद्घाटन खेलमा विजयी भएको हो ।
बजेटको आकार घटाइयो, पूँजीगत खर्च ६७ प्रतिशत हुने अनुमान
बजेटको आकार घटाइयो, पूँजीगत खर्च ६७ प्रतिशत हुने अनुमान सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट प्रस्तुत गर्दै चालु आर्थिक वर्ष २०७९/८० को बजेट खर्चको लक्ष्य घटाएको छ । 
बुटवल–पाल्पा बसन्तपुर केबुलकार सञ्चालनमा
बुटवल–पाल्पा बसन्तपुर केबुलकार सञ्चालनमा बुटवल–पाल्पा बसन्तपुर केबलकार सञ्चालनमा आएको छ । आईएमई ग्रुपको नेतृत्वमा बुटवलमा बनेको लुम्बिनी केबलकारले आइतबारदेखि व्यवसायिक रुपमा केबुलकार सञ्चालनमा ल्याएको हो ।
खै लगानीको वातावरण ?
खै लगानीको वातावरण ? कुनै पनि मुलुकको आर्थिक विकासका लागि लगानीको महत्वपूर्ण भूमिका रहने गर्दछ । आन्तरिक होस् वा बाह्य लगानीले मात्र मुलुकको विकास सम्भव छ । नेपालमा लगानीको वातावरण नबनेकै कारण मुुलुुकले आर्थिक गति लिन सकेको छैन । सरकारी अधिकारीहरू विदेशी लगानी नआउनुमा प्रत्येक वर्ष थरीथरीका बहाना मात्र बनाउँछन् ।
वृद्धवृद्धा भत्ता बढेन
वृद्धवृद्धा भत्ता बढेन यस पटकको बजेटमा वृद्धभत्ता बढेन । सरकारले सामाजिक सुरक्षा भत्ताबापत वृद्धवृद्धाले पाउँदै आएको ४ हजारलाई नै निरन्तरता दिएको छ । सरकारले ६८ वर्ष पुगेकाहरुलाई सामाजिक सुरक्षा भत्ता दिइँदै आएको थियो ।
स्वास्थ्यको बजेट घट्यो, पर्यटनमा बढ्यो
स्वास्थ्यको बजेट घट्यो, पर्यटनमा बढ्यो आर्थिक वर्ष २०८०/८१ मा स्वास्थ्यतर्फ बजेट घटेको छ भने पर्यटन क्षेत्रमा बढेको छ । सरकारले आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट प्रस्तुत गर्दै पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता दिर्दै बजेट ल्याएको हो ।
स्थानीय तह र प्रदेशको वित्तीय हस्तान्तरण घट्यो, कुन शिर्षकमा कति बजेट
स्थानीय तह र प्रदेशको वित्तीय हस्तान्तरण घट्यो, कुन शिर्षकमा कति बजेट सरकारले स्थानीय तह र प्रदेश सरकारलाई दिने वित्तीय हस्तान्तरण घटाएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्य प्रस्तुत गर्दै स्थानीय र प्रदेशको वित्तिय हस्तान्तरण घटाएको घोषणा गरेका हुन् ।
गणतन्त्रका प्रन्ध वर्ष : जनचाहना अनुसार उपलब्धी देखिएन
गणतन्त्रका प्रन्ध वर्ष : जनचाहना अनुसार उपलब्धी देखिएन मुलुकमा गणतन्त्र आएको १५ वर्ष पूरा भएको छ । सोमबार देशैभर विविध कार्यक्रम आयोजना गरी १५ वर्ष पुरा भई १६ औं वर्ष प्रवेशको अवसरमा गणतन्त्र दिवस मनाइयो । नेपाली जनताको लामो बलिदान र संघर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइदैं आइएको छ । तर, जनतामा गणतन्त्र घोषणा हुँदा जुन...
रेशम चौधरी जेलबाट छुटे
रेशम चौधरी जेलबाट छुटे कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरी जेलबाट छुटेका छन् । मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गतेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएसँगै उनी सोमबार ६ वर्षपछि जेलमुक्त भएका हुन् ।
Weather Update