गुल्मीमा तीन हजार करदाताले बुझाएनन् कर विवरण
आइतबार, भदौ १६, २०८१
सत्य निरूपण विधेयक पारितको सार्थकता
आइतबार, भदौ १६, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रमाणिकरण भएको छ । संघीय संसद्का दुवै सदनबाट पारित भएर आएको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम गत बिहीबार प्रमाणीकरण गरिएको हो ।
चन्द्रमा कमजोर भए के हुन्छ र ? स्त्रीलाई :
शनिबार, भदौ १५, २०८१
ज्योतिष शास्त्रमा महत्वपुर्ण ग्रहको आधारमा चन्द्रमा रहेको छ । चन्द्रमा स्त्री कारक ग्रह हो र चन्द्रमा मन को मालिक ग्रह हो । ज्योतिष शास्त्रका विभिन्न ग्रन्थमा चन्द्रमा कमजोर भएमा के के हुन्छ भन्ने कुरा बृहतहरूमा बर्णन गरिएको छ । चन्द्रमा शुभ ग्रह र पापग्रह पनि हो ।
बुटवललाई आर्थिक राजधानी बनाउन सबै एकजुट हुनुपर्छ : अर्थमन्त्री पौडेल
शनिबार, भदौ १५, २०८१
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बुटवललाई आर्थिक राजधानी बनाउने विषयमा यहाँका जनप्रतिनिधि, नागरिक समाज, स्थानीय सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।
बिरामी बोकेको एम्बुलेन्समा आगलागी
शनिबार, भदौ १५, २०८१
विरामी बोकेको एम्बुलेन्समा आगलागी भएको छ । स्याङ्जाको पुतली बजार नगरपालिका– ११ करेनडाँडास्थित सिद्धार्थ राजमार्गमा वालिङबाट बिरामी बोकेर पोखरातर्फ गइरहेको एम्बुलेन्समा आगलागी भएको हो ।
प्रेस चौतारी पाल्पाले गर्यो तीज विशेष कार्यक्रम
शनिबार, भदौ १५, २०८१
प्रेस चौतारी नेपाल पाल्पा शाखाले हरितालिका तीजको अवसरमा भेटघाट, शुभकामना आदान प्रदान तथा दर खाने तीज मिलन कार्यक्रम गरेको छ । चौतारी तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष ओमबहादुर घर्तीमगरले चौतारी पाल्पाले मौलिक कला संस्कृतीको जर्गेना गर्दै एक आपसमा भेटघाट गराउदै दुःख सुख साट्ने काम गरेको बताए ।
‘स्थानीय तहको समृद्धिका लागि जनताको भूमिका महत्वपूर्ण’
शनिबार, भदौ १५, २०८१
रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुुर थापाले स्थानीय तहको समृद्धिका लागि जनताको भूमिका महत्वपूर्ण हुने बताएका छन् । रामपुर–१० राहुडाँडामा सुुपारी आँप समूहको नवनिर्मित भवनको उद्घाटन गर्दै नगर प्रमुख थापाले स्थानीय तहको समृद्धिका लागि जनताको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् ।
विषादी प्रयोग बारे सचेत बनौं
शनिबार, भदौ १५, २०८१
मानिसले खाने प्रत्येक गाँसमा विषादी हुन थालेको छ । कृषि उत्पादनहरूमा अत्याधिक विषादी प्रयोगका कारण मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको छ । एकातिर, पर्याप्त सावधानी नअपनाई बालीमा विषादी छर्कंदा किसानहरूले विभिन्न स्वास्थ्य समस्या भोगिरहेका छन् भने, अर्कातिर अधिक विषादी प्रयोग गरी फलाइएका, भण्डारण गरिएका र पकाइएका तरकारी÷फलफूलमार्फत उपभोक्ताले मन्द रूपमा...
जेष्ठ नागरिकलाई गाडी भाडा छुट दिने कार्यविधि कार्यान्वयनमा ल्याउन पहल गर्छुु : मुुख्यमन्त्री आचार्य
शुक्रबार, भदौ १४, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सार्वजनिक सवारी साधनमा जेष्ठ नागरिकलाई भाडा छुट र सुविधा दिने कार्यविधि पूर्ण कार्यान्वयनको आफुुले पहल गर्ने बताएका छन् ।
सीजी कम्पनीमा मेसिनमा परेर कामदारको मृत्यु
शुक्रबार, भदौ १४, २०८१
सीजी सिमेन्ट कम्पनीमा काम गर्ने एक कामदारको मेसिनमा परेर मृत्यु भएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२, सर्देवास्थित सीजी कम्पनीभित्र मेसिनमा च्यापिएर धादिङको त्रिपुरासुन्दरी गाउँपालिका –६, का ४६ वर्षीय दिनेश शर्माको मृत्यु भएको हो ।
हातमा जग्गाधनीपुर्जा, नक्सामा भेटिँदैन
शुक्रबार, भदौ १४, २०८१
शीतगङ्गा नगरपालिका–१२ का स्थानीय बासिन्दाले सयौँ वर्षदेखि आफूले भोगचलन गरेको जग्गाको नयाँ जग्गाधनीपुर्जा (लालपुर्जा) पाउन सकेका छैनन् । विसं २०४० र २०५६ मा नापी भएर पुर्जा पाएको जग्गाको अर्घाखाँचीमा भएको पुनःनापीबाट आफूहरूले पुर्जा पाउन नसकेको भन्दै सयौँ जनाले जिल्ला प्रशासन कार्यालयमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायलाई ज्ञापनपत्र बुझाएका...


