Shittalpati
पाल्पामा निजामती सेवा दिवस : रक्तदानसहित विभिन्न कार्यक्रम गरी मनाइयो 
पाल्पामा निजामती सेवा दिवस : रक्तदानसहित विभिन्न कार्यक्रम गरी मनाइयो  २१  औं निजामती सेवा दिवस पाल्पामा रक्तदानसहित विभिन्न कार्यक्रम गरी मनाइएको छ । शनिबार कर्मचारी मिलन केन्द्रको आयोजनामा सदरमुकाम तानसेनमा रक्तदानसँगै विभिन्न रचनात्मक कार्यक्रम गरी दिवस मनाइएको हो ।
संविधान दिवस, २०८१ विशेष रुपमा मनाइने
संविधान दिवस, २०८१ विशेष रुपमा मनाइने नेपाल सरकारले संविधान दिवस ९राष्ट्रिय दिवस०, २०८१ तीन दिनसम्म विभिन्न कार्यक्रम गरी विशेष रुपमा मनाउने भएको छ ।
बसको ठक्करबाट हजुरआमा र नातीको मृत्यु
बसको ठक्करबाट हजुरआमा र नातीको मृत्यु नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बसको ठक्करबाट  हजुरआमा र नातीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाट सुस्तापूर्वको गैँडाकोट नगरपालिका–१० भैसाखोरीमा कावासोतीतर्फ जाँदै गरेको ना ७ ख २५२५ नम्बरको बसले शुक्रबार राति सात वर्षीय बालक विशाल श्रेष्ठ र बालककी हजुरआमा श्रीमाया मानन्धरलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गैँडाकोट–११ का सात...
मौलिकता जोगाउँदै तानसेनका चेली
मौलिकता जोगाउँदै तानसेनका चेली हरितालिका तिज पर्वको अवसरमा शुक्रबार पाल्पाको सदरमुकाम तानसेनस्थित कैलाशनगरमा माछापुुच्छे्र  टोलविकास संस्थाको आयोजना र ऐतिहासिक भगवती मन्दिर परिसरमा भएका छुट्टाछुट्टै मौलिक तिज गीतमा नृत्य गर्दै महिलाहरू ।
स्थानीय र प्रदेश कर्मचारी ऐन यसै वर्ष पारित हुन्छ : मुख्यमन्त्री आचार्य
स्थानीय र प्रदेश कर्मचारी ऐन यसै वर्ष पारित हुन्छ : मुख्यमन्त्री आचार्य लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय कर्मचारी ऐन र प्रदेश कर्मचारी ऐन यसै वर्षबाट लागू हुने बताएका छन् । कर्मचारी ऐन लागू हुन नसक्दा कर्मचारीमा निराशा छाएको भन्दै उनले यस वर्ष ऐन पारित गरेर कर्मचारीको मनोबल उचो बनाइने बताए ।
तिजकै बेला छुुट्टाछुुट्टै घटनामा चार जनाको मृत्युु
तिजकै बेला छुुट्टाछुुट्टै घटनामा चार जनाको मृत्युु तिज मनाइरहेका बेला गुल्मी र बागलुङमा भने छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । गुल्मीमा एक जना र बागलुङमा ३ जनाको मृत्यु भएको हो ।
आज गणेश चतुर्थी पर्व मनाइँदै
आज गणेश चतुर्थी पर्व मनाइँदै हरितालिका तिजको भोलीपल्ट । देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव स्परुप यो पर्व मनाउने गरिन्छ । 
निजामती सेवा दिवस मनाइँदै
निजामती सेवा दिवस मनाइँदै आज (शनिबार) २१ औं निजामती सेवा दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्य नेतृत्वको सरकारले २०१३ साल भदौ २२ गते निजामती ऐन ल्याएको सम्झनामा २०६१ सालदेखि यो दिवस मनाउन थालिएको हो ।
निजामती सेवा दिवसको सार्थकता
निजामती सेवा दिवसको सार्थकता निजामती दिवस आज नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष भदौ २२ गते यो दिवस मनाउने गरिन्छ । २०६१ बाट प्रारम्भ भएको यो दिवस २१ औं पटक मनाइँदा २१ वटा अत्यन्त आकर्षक नारा तय भइसकेका छन् । समग्र निजामती कर्मचारीहरू नारालाई आकर्षक बनाउन लागि पर्दछन् ।
मौलिकता जोगाउँदै तानसेनका चेली (हेर्नुहोस् भिडियो)
मौलिकता जोगाउँदै तानसेनका चेली (हेर्नुहोस् भिडियो) हरितालिका तिज पर्वको अवसरमा शुक्रबार पाल्पाको सदरमुकाम तानसेनस्थित कैलाशनगरमा माछापुच्छे्र टोलविकास संस्थाको आयोजना र ऐतिहासिक भगवती मन्दिर परिसरमा भएका छुट्टाछुट्टै मौलिक तिज गीतमा नृत्य गर्दै महिलाहरू । यहाँ दिदीबहिनीहरु सामूहिक भेला भएर तिजको सांस्कृतिक महत्व र परम्परा झल्काउने गीत गाउँदै नाँचेका थिए । चेलीहरुले ‘तिजमा आमा नहुने छोरीको वेदना’ र...
पाल्पाको ऐतिहासिक भगवती मन्दिरमा व्रतालुहरूको नाचगान (तस्बिरहरू)
पाल्पाको ऐतिहासिक भगवती मन्दिरमा व्रतालुहरूको नाचगान (तस्बिरहरू) हरितालिका तिज पर्वको अवसरमा शुक्रबार पाल्पाको सदरमुकाम तानसेनस्थित ऐतिहासिक भगवती मन्दिर परिसरमा नाँचगान गर्दै महिलाहरू ।
Weather Update