Shittalpati
सुन्तलाको व्यवसायिक खेतीले जगायो आशा 
सुन्तलाको व्यवसायिक खेतीले जगायो आशा  प्राकृतिक सुन्दरता र जैविक विविधताले भरिपूर्ण भूमि हो नेपाल । यो भूमि सुन्दर मात्र होइन सुन फल्ने माटो  भएको ठाउँ पनि हो । पौरखी, मेहनती र अनुशासित लाखोँ युवा जनशक्ति छन् । विज्ञानको विकास र विश्वव्यापीकरणको प्रभावसँगै नयाँ प्रविधि पनि भित्रिरहेको छ ।
रुरु क्षेत्र गाउँ सरकार : वडामै पुगेर सेवा प्रवाह, नागरिक उत्साहित
रुरु क्षेत्र गाउँ सरकार : वडामै पुगेर सेवा प्रवाह, नागरिक उत्साहित जिल्लाको रुरु क्षेत्र गाउँपालिकाकाले बृहत एकिकृत घुम्ती शिविर सञ्चालन गरेर वडा–वडाबाट पालिकाको सेवा प्रदान गरेको छ । भौगोलिक विकटताको कारण स्थानीयले भोगेका समस्यालाई ध्यानमा राख्दै गाउँपालिकाले शिविर सञ्चालन गरेर सेवा प्रदान गरेको हो ।
उपनिर्वाचनले दिएको सन्देश
उपनिर्वाचनले दिएको सन्देश निर्वाचन लोकतन्त्रको लागि सुन्दर अभ्यास हो । निर्वाचनका माध्यमबाट नै जनमतको परीक्षण हुने गर्दछ । जनताले कुन राजनीतिक दललाई शासन सत्तामा जाने अनुमति दिने भन्ने निर्णय पनि निर्वाचनबाटै हुने गर्दछ ।
कानुन संशोधन गरेर भए पनि लगानीको वातावरण बनाउछौँ : अर्थमन्त्री पौडेल
कानुन संशोधन गरेर भए पनि लगानीको वातावरण बनाउछौँ : अर्थमन्त्री पौडेल उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कानुन संशोधन गरेर भए पनि लगानीको वातावरण बनाउने बताएका छन् ।
आज देशभरको मौसम सफा रहने पूर्वानुमान
आज देशभरको मौसम सफा रहने पूर्वानुमान हाल देशमा कुनै किसिमको विशेष मौसम प्रणाली नरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सामान्यतया देशभरको मौसम सफा रहने बताएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । 
प्रधानमन्त्री ओली स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली स्वदेश प्रस्थान प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिवसीय औपचारिक भ्रमण पूरा गरी यहाँबाट काठमाडौँको निम्ति प्रस्थान गरेका छन् ।
५६ लाखको मेसिनबाट सुन्तला ग्रेडिङ
५६ लाखको मेसिनबाट सुन्तला ग्रेडिङ सुन्तला गे्रडिङका लागि प्रविधिको प्रयोगले सहज भएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकस्थित त्रिपुत्र बागवानी फार्मले सुन्तलाको ग्रेडिङ थालेसँगै सहज भएको हो ।
‘शैक्षिक विकासमा निजी विद्यालयको योगदान महत्वपूर्ण’
‘शैक्षिक विकासमा निजी विद्यालयको योगदान महत्वपूर्ण’ संविधान सभा सदस्य तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले मुलुकको शैक्षिक विकासमा निजी विद्यालयको योगदान महत्वपूर्ण रहेको बताएका छन् । माडी उपत्यकाको सबैभन्दा पुरानो र जेठो निजी विद्यालयको रुपमा सञ्चालित रिभर भ्याली बोडिड्ढ स्कूलको ३१ औं वार्षिक उत्सवको तानसेनको  दमकडामा उद्घाटन गर्दै शैक्षिक विकासमा निजी विद्यालयको योगदान महत्वपूर्ण रहेको बताएका हुन् ।
योजना छनौंट : जनताका लागि की कमिसनका लागि ?
योजना छनौंट : जनताका लागि की कमिसनका लागि ? द्विपक्षीय र बहुपक्षीय अनुदान र ऋणकै भरमा समृद्धि र विकासको सपना बाडेको दशकौं अवधि नेपालले बेथित गरिसकेको छ । यसैका नाममा संविधानका  निर्जीव अक्षरहरुलाई दोष दिदै संविधान र साशन व्यवस्था परिवर्तनका श्रृखला चलेको पनि शताव्दी समय बेथित हुन् लागेको छ ।
माटो जोगाऔं
माटो जोगाऔं पृथ्वीको सतहमा रहेको खनजोत गर्न सकिने नरम किसिमको भाग नै माटो हो । यो खासगरी विभिन्न खनिज तत्व, अर्गानिक तत्व, हावा, तरल पदार्थ र थुप्रै जीवहरूले बनेको हुन्छ । माटो मानविय  जीवनको मूल आधार हो । तर यही माटोको जीवन्त हैसियत निरन्तर खस्कँदो छ ।
Weather Update