पाल्पाको छहरामा वृहत ‘साहित्य संगम’
आइतबार, जेठ २५, २०८२
विप्रेषणको सदुुपयोग गर
आइतबार, जेठ २५, २०८२
वैदेशिक रोजगारी वा अन्य किसिमका पेसा–व्यवसायबाट बाह्य देशबाट हुने आम्दानीलाई विप्रेषण (रेमिट्यान्स) भनिन्छ । सामान्यतया एक स्थानबाट कुनै पनि प्रयोजनका लागि अर्को स्थानसम्म रुपैयाँ पैसा पठाउने कार्य नै विप्रेषण हो ।
ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी गर्दै ७७ वर्षीय बालकृष्ण
शनिबार, जेठ २४, २०८२
बडिगाड गाउँँपालिका–५ का ७७ वर्षीय बालकृष्ण अर्याल यतिबेला ड्रागन फ्रुट खेती गरेर वार्षिक रु १० आम्दानी गर्न थालेका छन् । बागलुङको बडिगाड गाउँँपालिकामा जन्मिनुभएका अर्यालको कर्म घर भने गुल्मीको मुसिकोट नगरपालिका–१ भर्माचौर हो । त्यही ठाउँमा अर्यालले तीन वर्षदेखि व्यावसायिक रूपमा ड्रागन फ्रुट खेती गर्दै आएका छन् ।
बागलुङमा ‘आमा शिक्षा’ कार्यक्रम
शनिबार, जेठ २४, २०८२
झोलामा किताब, कापी, हातमा पानीको बोत्तल । झट्ट हेर्दा नातीनातिना विद्यालय पुर्याउन आएकाजस्ता देखिने बागलुङका १० जना आमा यतिबेला आफैँ कखरा सिक्दै छन् ।
रिडी–तम्घास सडक कालोपत्र गरिँदै
शनिबार, जेठ २४, २०८२
मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–तम्घास सडकखण्डमा कालोपत्र सुरु गरिएको छ । पहिलो चरणमा उक्त सडक खण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिकादेखि छत्रकोट हुँदै गुल्मीदरबारसम्म सडक कालोपत्र गर्न सुरु गरिएको हो ।
आज घरघरमा तुलसीको दल राखिंदै
शनिबार, जेठ २४, २०८२
वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा तुलसीको दल (बिउ) राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ ।
प्रदेश बजेटमा अपेक्षा
शनिबार, जेठ २४, २०८२
प्रदेश सरकार यति बेला आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तयारीमा घनिभूत रूपमा लागेका छन् । प्रत्येक वर्ष असार १ गते आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान (बजेट) प्रदेशसभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही प्रावधान अनुसार प्रदेश सरकार बजेटको अन्तिम तयारीमा जुटेका हुन् । संघबाट प्राप्त हुने...
नेपाल भूतपूर्व सैनिक संघ पाल्पाले मनायो ३५ औं स्थापना दिवस
शुक्रबार, जेठ २३, २०८२
नेपाली काँग्रेसको भातृ संस्था नेपाल भूतपूर्व सैनिक संघ पाल्पाले ३५ औं स्थापना दिवस मनाएको छ । संघले शुक्रबार तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।
नवलपरासीमा छारोले गरे बाबु र छिमेकीको हत्या
शुक्रबार, जेठ २३, २०८२
पश्चिम नवलपरासीको सुनवलमा छोराले बाबु र छिमकीको हत्या गरेका छन् ।
गाउँगाउँमा सडक कालोपत्र भएपछि स्थानीय खुसी
शुक्रबार, जेठ २३, २०८२
तुलसीपुर उपमहानगरपालिका–१२ को लामीडाँडामा कुनै बेला वर्षात्मा हिलाम्मे र अन्य समयमा धुलाम्मे सडकका कारण आवतजावत गर्न निकै कठिन थियो । तर, अहिले सडक कालोपत्र भएपछि आवतजावतमा निकै सहज भएको छ ।
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
शुक्रबार, जेठ २३, २०८२
स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छभने चाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा आज चाँदी तोलामा रु ७५ ले बढेको छ ।


