Shittalpati
आज बुद्ध जयन्ती मनाइँदै
आज बुद्ध जयन्ती मनाइँदै पूर्णिमामा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए ।
योजनामा बेथिति: व्यर्थमै ३८ लाख बजेटमा ह्युम पाइप विछ्याउँदै
योजनामा बेथिति: व्यर्थमै ३८ लाख बजेटमा ह्युम पाइप विछ्याउँदै जिल्लाको तानसेन नगरपालिका–६ लहरेपिपलस्थित सडकमा ह्युम पाइप विछ्याउने काम भइरहेको छ । संघीय सरकारको योजना अन्तर्गत त्रिभुुवन बहुुमुखी क्याम्पस नजिकै रहेको मुख्य सडकको ९० मिटर लम्बाईमा ह्युम पाइप विछ्याउन लागिएको हो ।
बौद्ध दर्शन र यसको सार
बौद्ध दर्शन र यसको सार नेपाली भाषामा दर्शन शब्दको शाब्दिक अर्थ–हेर्नु, देख्नु वा जीवन र जगत सम्बन्धी कुराको चिन्तन गर्नु हुन्छ । ज्ञानको स्रोत, विवेकको प्रयोग, मूल्य प्रणालीको आधार, समालोचनात्मक चिन्तन र तर्कको विधाको रूपमा दर्शनलाई व्यापक अर्थमा प्रष्ट्याउन सकिन्छ । महादेशीय दृष्टिले एशियामा विकास भएका दर्शनलाई पूर्वेली दर्शन र यूरोप तथा पश्चिमी मुलुकहरूबाट विकसित...
बुद्ध जयन्ती र यसको सार्थकता
बुद्ध जयन्ती र यसको सार्थकता शान्तिका अग्रदूत गौतम बुद्धको २५ सय ६८ औं जन्म जयन्ती हो आज । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । नेपालमा जन्मिएर विश्वभर शान्तिको सन्देश फैलाएका बुद्ध आम नेपालीका गौरवमय...
गाउँ फर्किएर व्यवसायिक गाई–भैसी पालन
गाउँ फर्किएर व्यवसायिक गाई–भैसी पालन गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२ वर्ष विदेश बसे । विदेश (दुवई) मा उनले होटलमा काम गर्थे । उनी एकपटक घर आएको बेला फेरि विदेश जान मन लागेन । अन्ततः पाण्डेले २०७० सालदेखि व्यावसायिक गाईपालन सुरु गरे ।
आज युगकविको सम्झना गरिँदै
आज युगकविको सम्झना गरिँदै युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औँ जन्म जयन्ती आज मनाइँदै छ । विसं १९६९ साल जेठ ९ गते आजकै दिन ओखलढुङ्गामा उनको जन्म भएको थियो । उनको जन्म जयन्तीको अवसरमा श्रेष्ठको योगदान सम्झना गर्दै जन्म जयन्ती मनाउन लागिएको हो ।
जैविक विविधता संरक्षण आवश्यक
जैविक विविधता संरक्षण आवश्यक पारिस्थितिक प्रणाली, त्यस भागका रूपमारहेका जीवर वनस्पतिको सम्बन्ध तथा विविधतालाई नै जैविक विविधता भन्ने गरिन्छ । आकाशीय, स्थलीय, जलीय, सामुद्रिकर अन्य क्षेत्रमा रहेका जीवजन्तुहरूको पारिस्थितिक प्रणालीमा विविधता रहन्छ । जैविक विविधताले प्राणी, वनस्पति तथा सूक्ष्म जीवात्माको जातीय–प्रजातीय विविधता, आनुवांशिक विविधता तथा पारिस्थितिक प्रणालीको  विविधता समेतलाई जनाउँछ । 
 म भक्त देवको
 म भक्त देवको हवा छ स्वच्छ मन्दमा, छ स्वच्छ तेज गण्डकी बनेर कृष्ण देवता, लिएर पद्म कुण्डली ।
गुमेको आँखाको ज्योति फर्काउँदै रिब्दीकोट सरकार
गुमेको आँखाको ज्योति फर्काउँदै रिब्दीकोट सरकार आँखाको ज्योति गुमाएर अन्धकार जीवन बिताइरहेकी रिव्दीकोट गाउँपालिका–२ लघुवाकी विष्णु कुमारी नेपाल अहिले आँखा देख्ने भएकी छन् । नजिकैको स्वास्थ्यचौकीमा सञ्चालित शिविरमा अप्रेसन गरेपछि उनले आँखा देख्न थालेकी हुन् । ‘मलाई २ बर्ष अघि नै मोतियाविन्दु भएको थियो, गाउँपालिकाले वडामै आँखा शिविर राख्यो, आँखा जचाँए, गाउँपालिकाले नि:शुल्क अप्रेसन गरिदिएकाले अब...
Weather Update