Shittalpati
प्रभुु र समृद्धि क्यापिटल मर्ज
प्रभुु र समृद्धि क्यापिटल मर्ज सरकारले बैंक तथा वित्तीय संस्था ऐन–२०६३ को परिच्छेद १० को दफा ६८ र ६९ मा बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने वा गाभिन सक्ने व्यवस्था गरेसँगै पछिल्लो समय बैंकहरु एक आपसमा गाभिन थालेका छन् । संस्थालाई मजबुद र प्रभावकारी बनाउन बैंकहरु मर्जर प्रक्रियामा अगाडि बढेका छन् । यसै क्रममा...
पहिरोमा एकको मृत्यु, तीन बेपत्ता
पहिरोमा एकको मृत्यु, तीन बेपत्ता जिल्लाको कालीगण्डकी गाउँपालिका–४ खहरेमा पहिरोमा परेर ६५ वर्षीय इमानसिंह रानाको मृत्युु भएको छ । बाटोमा हिँडिरहेको अवस्थामा माथिबाट गएको पहिरोले रानासहित पाँच जनालाई पुरेको थियो भने एकजना भागेर ज्यान जोगाएका छन् । तीनजना अझै पहिरोमा परेर बेपत्ता भएको र उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
आलेख : प्रदेश नं ५ को उद्योग व्यवसायमा कारोनाको प्रभाव
आलेख : प्रदेश नं ५ को उद्योग व्यवसायमा कारोनाको प्रभाव कोरोना भाइरसले विश्व अर्थतन्त्रमा पुर्‍याएको गम्भीर क्षतिको प्रभाव नेपालमा पनि परेको छ । यस महामारीका कारण नेपालको औद्योगिक तथा व्यावसायिक क्षेत्र धराशयी बन्दै गएको देखिएको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि लामो समयदेखि गरिएको बन्दाबन्दीले प्रदेश नं ५ का कृषि तथा वनजन्य, निर्माण, पर्यटन तथा सेवामूलक र सञ्चार तथा...
पाल्पामा मंगलबार थप २२ जना संक्रमित निको भए
पाल्पामा मंगलबार थप २२ जना संक्रमित निको भए जिल्लामा पछिल्लो २४ घन्टामा थप २२ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । मंगलबार उनीहरुलाई ३ हप्तासम्म आइसोलेसनमा बस्दा कुनै लक्षण नदेखिएपछि पुनः परीक्षण नगरी घर पठाइएको हो । उनीहरू सबै पूर्वखोला गाउँपालिकाका रहेका छन् । भारत र तेस्रो मुलुकबाट आई क्वारेन्टाइनमा बसेका उनीहरुको कोरोना रिपोर्ट पोजेटिभ आएपछि...
प्रहरीलाई घुस दिन खोज्ने दुई जना पक्राउ
प्रहरीलाई घुस दिन खोज्ने दुई जना पक्राउ प्रहरीलाई घुस दिन खोज्ने दुई जना पक्राउ परेका छन् । लागुऔषध मुद्दामा पक्राउ परेका दुर्गाराम खत्रीको मुद्दा मिलाई दिनुपर्‍यो भनि जवरजस्ती एक लाख ५० हजार रुपैया घुस दिन खोज्ने दुई जना पक्राउ परेका हुन् । दाङमा प्रहरी निरीक्षकलाई घुस दिन खोज्ने घोराही उपमहानगरपालिका वडा नं. १८ सुपैलाकुटी बस्ने २७ बर्षीय...
पण्डित खनालद्वारा लिखित ‘अमृतपान’ कृतिको विमोचन
पण्डित खनालद्वारा लिखित ‘अमृतपान’ कृतिको विमोचन पण्डित विष्णुप्रसाद खनालद्वारा लिखित ‘अमृतपान’ नामक कृतिको विमोचन गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका १ तम्घासका पण्डित खनालद्वारा लिखित उक्त कृतिको विमोचन गरिएको हो ।
पहिरोले खोस्यो खुशी
पहिरोले खोस्यो खुशी केही दिनदेखि भीषण वर्षाको खबर सुनेका तनहुँको ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैँसीकिलीका आनबहादुर थापालाई आइतबार रातिदेखि नै निद्रा परेको थिएन । उनी र श्रीमती ज्योतिमाया पुरानो घरमा सुत्ने तर्खर गर्दै थिए । पुरानो घरसँगै जोडिएको नयाँ घरमा भने उनीहरुका दुई छोरा, दुई बुहारी र नातिनी गरी पाँच जना सुतेका थिए ।...
पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग अवरुद्ध
पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग अवरुद्ध अविरल वर्षाका कारण खसेको पहिराका कारण पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणघाट खण्डको दाउन्नेमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । उक्त क्षेत्रमा रातिदेखि झरेको पहिराले राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रुपले बन्द रहेको प्रदेश नं ५ ट्राफिक...
कोरोनासँगै डेंगु बारे सचेत बनौँ
कोरोनासँगै डेंगु बारे सचेत बनौँ गर्मी बढेसँगै कीटजन्य रोगको जोखिम बढ्ने गर्दछ । हरेक वर्ष जस्तै यस वर्ष पनि लामखुट्टेबाट सर्ने डेंगु रोगको प्रकोप बढेको छ । कोरोना महामारीका कारण भने यो रोग ओझेलमा परेको छ । यसवर्ष पनि नेपालका विभिन्न सहरमा डेंगु सार्ने लामखुट्टेको प्रकोप बढेको छ । अघिल्ला वर्षको तुलनामा डेंगुको प्रभाव कम...
पहिरोका कारण दुई सय ४८ घर विस्थापित
पहिरोका कारण दुई सय ४८ घर विस्थापित जिल्लाका विभिन्न ठाउँमा भएको पहिरोका कारण २ सय ४८ घर विस्थापित भएका छन् । लगातारको अविरल वर्षाका कारण असार १८ गते जिल्लाका विभिन्न स्थानमा गएको पहिरोबाट २ सय ४८ घर विस्थापित भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए । पहिरोले ईस्मा गाउँपालिकामा ठूलो जन धनको क्षती पुर्‍याएको...
Weather Update