Shittalpati
लाटोसाथीको सम्झना गर्दै श्रद्धाञ्जली
लाटोसाथीको सम्झना गर्दै श्रद्धाञ्जली साहित्यकार प्रा.डा. विष्णुराज आत्रेय लाटोसाथीको सम्झना गर्दै श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । पाल्पा साहित्य समाज र पाल्पाली संगम काठमाडौँद्वारा भर्चुअलमार्फत लाटोसाथीको सम्झना गर्दै १३ औँ दिनको पुण्य तिथीमा श्रद्धाञ्जली सभा गरिएको हो ।
नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु
नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु नेपालमा कोरोना संक्रमणबाट शुक्रबार थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप चार जनाको कोरोनाले मृत्यु पुष्टि भएको हो ।
गुल्मी काँग्रेसद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र
गुल्मी काँग्रेसद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र नेपाली काँग्रेस गुल्मीले प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालाई ज्ञापनपत्र बुझाएको छ । शुक्रबार नेपाली काँग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले प्रमुख जिल्ला अधिकारी शर्मालाई ज्ञापन पत्र हस्तान्तरण गरेका हुन् ।
कोरोना कहर :  पाल्पामा जात्रा, पर्व र विद्यालय सञ्चालन नगर्न आग्रह
कोरोना कहर : पाल्पामा जात्रा, पर्व र विद्यालय सञ्चालन नगर्न आग्रह जिल्लामा सरकारको आदेशको बर्खिलाप हुन थालेपछि जिल्ल्ला प्रशासन कार्यालयले कडा निर्देशन जारी गरेको छ । कोभिड–१९ को संक्रमण बढ्दो क्रममा रहेका बेला जिल्लामा सरकारको आदेशको पालना नगरी जथाभावी विद्यालय सञ्चालन गरेको, विना मास्क,स्यानिटाइजर घरबाहिर हिड्डुल गर्ने गरेको, अनावश्यक भिडभाड गरी सामाजिक दुरीको वेवास्त गर्ने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालयले एक...
गुल्मीमा ३० जना कर्मचारी काजमा, २२ जनाले हाजिर गरेनन्
गुल्मीमा ३० जना कर्मचारी काजमा, २२ जनाले हाजिर गरेनन् जिल्लामा रहेका सरकारी कार्यालय मध्ये केही सरकारी कार्यालयका ३० जना कर्मचारी काजमा र २२ जनाले हाजिरनै नगरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले लामो समयपछि गरेको अनुगमनका क्रममा यस्तो तथ्य पत्ता लागेको हो ।
पाल्पा काँग्रेस र अबको बाटो
पाल्पा काँग्रेस र अबको बाटो अहिले नेपाली काँग्रेस महाधिवेशनका लागि वडा, गाउँपालिका, नगरपालिका, जिल्ला र प्रदेशको अधिवेशनको तयारीमा छ । सबै क्रियाशिल कार्यकर्ताहरु सदस्यता नविकरण तथा नयाँ सदस्यताका लागि प्रारम्भिक तयारीमा जुटेका छन् ।
मापदण्डको पालना गरौं
मापदण्डको पालना गरौं सरकारले तोकेको स्वास्थ्य मापदण्ड कतिपय सार्वजनिक गाडीका चालक र सह–चालकले नमानेको यात्रुले गुनासो गर्न थालेका छन् । सरकारले ५० प्रतिशतसम्म बढी भाडा लिन मिल्ने भने पनि उनीहरुले यसअघि लिँदै आएको भाडामा दोब्बर लिने गरेको, भौतिक दूरी कायम नगरेको र यात्रु उभ्याएर राख्ने गरेका गुनासो व्यापक आउन थालेका छन् ।
नेपाली सेनाद्वारा सामुदायिक वनमा वृक्षरोपण
नेपाली सेनाद्वारा सामुदायिक वनमा वृक्षरोपण नेपाली सेनाले बिहीबार वडभान तथा रानीवन सामुदायिक वन रामपुर ४ मा वृक्षरोपण गरेको छ । गोरख दल गण रामपुर सुरक्षा गुल्मले सेनाको वार्षिक वृक्षरोपण कार्यक्रम अन्तर्गत रामपुर सवडिभिजन वन कार्यालयको सहयोगमा रामपुर नगरपालिका र वडभान तथा रानीवन सामुदायिक वनसँग समन्वय गरी वृक्षरोपण गरेको हो ।
गुल्मी र रुपन्देहीमा भएका छुट्टा–छुट्टै घटनामा दुईको मत्यु
गुल्मी र रुपन्देहीमा भएका छुट्टा–छुट्टै घटनामा दुईको मत्यु गुल्मी र रुपन्देहीमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।
बिरामीको स्वास्थ्य अवस्था बुझ्न सांसद राना अस्पताल
बिरामीको स्वास्थ्य अवस्था बुझ्न सांसद राना अस्पताल प्रदेश पाँचका सांसद तथा नेपाली काँग्रेसका जिल्ला सभापति वीरबहादुर रानाले लुम्बिनी मेडिकल कलेज प्रभास (एलएमसी) मा उपचाररत रामपुरका बिरामीहरुको स्वास्थ्य अवस्था बुझेका छन् । बिहीबार सांसद् राना सहितको टोलीले अस्पतालमै पुगी पितृप्रसाद ग्रहण गर्ने क्रममा खिर खाएर बिरामी भई एलएमसीमा उपचाररत विरामीको स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिएका हुन् ।
पाल्पामा थप दुई जना कोरोना संक्रमित निको भए
पाल्पामा थप दुई जना कोरोना संक्रमित निको भए जिल्लामा विहिबार थप दुई जना कोरोना संक्रमित निको भएका छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिकाका एक जना र निस्दी गाउँपालिकाका एक जना संक्रमित निको भएका हुन् ।
Weather Update