Shittalpati
‘संविधान नै नरहे चुनाव कसरी हुन्छ ?’
‘संविधान नै नरहे चुनाव कसरी हुन्छ ?’ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान नै नरहे चुनाव हुन नसक्ने बताएका छन् । शुक्रबार पाल्पाको रामपुरमा नेपाली काँग्रेस रामपुर नगर र नेपाल प्रेस युनियन रामपुरले आयोजना गरेका छुट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली संविधानको मर्म विपरित प्रतिनिधिसभाको विघटन गरी निर्वाचनको मिति घोषण गरी अगाडि बढेको...
ताजा जनादेश : नेकपा–जनसभाको सन्देश
ताजा जनादेश : नेकपा–जनसभाको सन्देश सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शुक्रबार काठमाडौँमा जनसभा आयोजना गरी ताजा जनादेशका लागि निर्वाचनको तयारीमा जुट्न सन्देश दिएको छ । सभामा शीर्ष नेताले अब निर्वाचनले मुलुकको फैसला गर्ने भन्दै मुलुक निर्वाचनउन्मुख भएको बताएका छन् ।
पाल्पाको माथागढीमा महिला मृत फेला
पाल्पाको माथागढीमा महिला मृत फेला जिल्लाको माथागढी गाउँपालिका २ रुप्सेको सामुदायिक वनमा एक महिला मृत फेला परेकी छन् । रुप्से स्थित सिप्लिकान सामुदायिक वनमा तानसेन नगरपालिका ८ की ७७ वर्षीया हिरा कुमारी चिदी मृत अवस्थामा फेला परेकी हुन् ।
पश्चिमी वायुको प्रभाव : अधिकांश स्थानमा वर्षाको सम्भावना
पश्चिमी वायुको प्रभाव : अधिकांश स्थानमा वर्षाको सम्भावना पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैदेखि पश्चिम नेपालका केही ठाँउमा हल्का वर्षा भइरहेको छ ।
पाल्पामा २५ सय बढीले लगाए कोरोना विरुद्धको खोप
पाल्पामा २५ सय बढीले लगाए कोरोना विरुद्धको खोप पाल्पामा २ हजार ५ सय बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । माघ १५ गतेदेखि सञ्चालन भएको खोप अभियानमा बिहीबारसम्ममा जिल्लाका २ हजार ५ सय ४३ जनाले कोरोना विरुद्धको खोप लागाएका हुन् । बिहीबार ३ सय २० जनाले लगाएसँगै जिल्लामा कोरोना विरुद्धको खोप लगाउनेको संख्या २ हजार ५ सय ४३...
सवारी कारवाहीमा २६ लाख २१ हजार राजस्व
सवारी कारवाहीमा २६ लाख २१ हजार राजस्व जिल्लामा भएको सवारी कारवाहीमा २६ लाख बढी राजस्व संकलन भएको छ । पछिल्लो ६ महिनामा जिल्लामा सवारी कारवाहीबाट २६ लाख २१ हजार ५ सय राजस्व संकलन भएको हो । ट्राफिक प्रहरीले सवारी नियम उल्लङगन गरी सवारी साधन चलाउने विभिन्न सवारी साधनहरुबाट जरिवानस्वरुप उक्त रकम संकलन गरेको जनाएको छ ।
हिमालयन बैंकको मोबाइल बैंकिङ्गबाट राजस्व भुक्तानीे हुने
हिमालयन बैंकको मोबाइल बैंकिङ्गबाट राजस्व भुक्तानीे हुने नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गमा स्वीकृत प्राप्त हिमालयन बैंक लिमिटेडका ग्राहकहरुले अब सरकारी कर तथा राजस्व हिमालयन बैंकको मोबाइल बैंकिङ्ग एप्सबाट सजिलै भुक्तानी गर्न सक्ने भएका छन् । बैंकले आफ्ना ग्राहकहरुको सेवालाई ध्यानमा राखी आफ्नो मोबाइल बैंकिङ्ग सेवाबाट नेपाल सरकारको राजस्व भुक्तानी गर्ने व्यवस्था मिलाएसँगै ग्राहकले सजिलै भुक्तानी गर्न सक्ने...
‘बन्द’ सधैंको लागि बन्द गरौं
‘बन्द’ सधैंको लागि बन्द गरौं तिनिधि सभा विघटनपछि दुई कित्तामा उभिएको नेपाल कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्ष दल काँग्रेसबीच सडकमा सभा, जुलुस, धर्नाको जुहारी चलिरहेको छ । एउटा पक्षले आन्दोलन गरेपछि अर्को पक्षले त्यो भन्दा ठूलो शक्ति प्रदर्शन गर्ने प्रतिस्पर्धा चलिरहेको छ । गुटगत रूपमा विभाजित कार्यकर्ताबाट हुने स–साना आन्दोलनको हिसाब नै छैन । जसले...
शपथको जवाफ आमहडताल, चपेटामा मजदुर
शपथको जवाफ आमहडताल, चपेटामा मजदुर दिनहुँ जसो विहानै डोकामा तरकारी राखेर दिनभर बजारमा डुल्ने उनी बन्दका कारण साझँ मात्र तरकारी लिएर बजार आईन । तर आमहड्तालका कारण दिनहुँ हुने व्यापार भन्दा कम भएको उनी बताउन्छिन् । उनलाई डोकोमा लिएर आएको सबै तरकारी बेच्न नपाउँदा बेलुका छाक टार्ननै मुस्किल पार्‍र्याे । ‘बन्दले हुने खानेलाई केही प्रभाव...
Weather Update