Shittalpati
स्वस्थानीको समाप्ति र सन्देश
स्वस्थानीको समाप्ति र सन्देश पौष शुक्ल पूर्णीमाका दिनबाट शुरु भएको श्री स्वस्थानी माताको महीमा वर्णन गर्ने कथाहरुको वाचन आज विधिवत समापन हुँदैछ । आजबाट श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनका लागि विसर्जन गरिन्छ । आम नेपाली महिलाहरुले लिने व्रत भन्दा पनि अलि कठिन व्रतको रुपमा यसलाई लिने गरिन्छ ।
आइपिओ निष्काशन गर्दै ज्योति लाइफ इन्स्योरेन्स
आइपिओ निष्काशन गर्दै ज्योति लाइफ इन्स्योरेन्स ज्योति लाइफ इन्स्योरेन्सले यही फागुन २३ गतेदेखि साधारण शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले १०० का दरले ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा कसजु
बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा कसजु बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा उज्ज्वलप्रसाद कसजु निर्वाचित भएका छन् । संघको ६७ औं वार्षिक साधारण सभा तथा २४ औं अधिवेशनले कसजुलाई अध्यक्षमा निर्वाचित गरेको हो । शुक्रबार विहान सम्पन्न मतगणनाको परिणाम अनुसार उनले प्रतिद्वन्दी हरिप्रसाद अर्याललाई १ सय ७९ मतले पराजित गरेका हुन् ।
शाइन रेसुङ्गा बैंकको सेवा आफ्नै भवनबाट
शाइन रेसुङ्गा बैंकको सेवा आफ्नै भवनबाट शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले आफ्नो केन्द्रीय कार्यालय आफ्नै भवनबाट सेवा सुरु गरेको छ । हाल कम्पनीको केन्द्रीय कार्यालय रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं ६ मैत्रिपथमा रहेकोमा फागुन ११ गतेदेखि सोहि उपमहानगरपालिका वडा नं ११ कालिका नगरमा आफ्नै भवनबाट सेवा सञ्चालन गरेको जानकारी दिएको छ ।
पाल्पामा स्ट्रावेरीको व्यवसायिक खेती गरिदै
पाल्पामा स्ट्रावेरीको व्यवसायिक खेती गरिदै पौष्टिकताका हिसाबले अत्यन्त महत्वपूर्ण मानिएको स्ट्रावेरीको पाल्पामा व्यवसायिक खेतीको सुरुवात गरिएको छ । भूइँकाफलका नाममा चिनिने स्ट्रावेरीको जिल्लाका विभिन्न स्थानीय तहमा व्यवसायिक खेती गर्न थालिएको हो । यसलाई स्थानीय भाषामा बुढी काफल पनि भन्ने गरिन्छ ।
युवाहरुलाई लागूपदार्थ दुव्र्यसनीबाट जोगाऔं
युवाहरुलाई लागूपदार्थ दुव्र्यसनीबाट जोगाऔं नेपालमा लागूपदार्थ दुव्र्यसनी बढ्दै गएको छ । लागुपदार्थ सेवन गर्ने अधिकांस युवा उमेर समूहका नै रहेका छन् । लागूपदार्थ दुव्र्यसनीमा यो उमेर समूहका युवाहरु बढी नै लिप्त रहेको तथ्याङ्कमा देखिन्छ । १५ देखि २५ बर्षको उमेर समूहका युवाहरुमा बढेको यस्तो प्रयोगले युवाहरु त विग्रेका छन्, उनीहरुको परिवार पनि तनावमा छ ...
पाल्पाको रामपुरमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यू
पाल्पाको रामपुरमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यू पाल्पाको रामपुरमा मोटरसाईकल दुर्घटना भएको छ । विहीबार राती रामपुर – ७ किसानबारी स्थित भित्रि सडक खण्डमा खप्टारबाट बिजयपुरतर्फ जादै गरेको लु १३ प ६८१४ नं. को मोटरसाईकल दुर्घटना भएको हो ।
गुल्मीमा कोरोना संक्रमितको संख्या शून्यमा झर्‍यो
गुल्मीमा कोरोना संक्रमितको संख्या शून्यमा झर्‍यो गुल्मी, जिल्लामा अहिले कोरोना संक्रमितको संख्या शुन्यमा झरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी पशुपति आचार्यका अनुसार संक्रमित भएका सबै निको भएसँगै संक्रमितको संख्या शून्यमा झरेको हो ।
विहीबार थप ८४ जनाले कोरोना जिते
विहीबार थप ८४ जनाले कोरोना जिते पाल्पा, फागुन १३/ नेपालमा विहीबार थप ८४ जना कोरोना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसङ्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालमा उपचाररत ८४ संक्रमितले कोरोना जितेका हुन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या दुई लाख ७० हजार २ सय २३ पुगेको छ । उनीहरु सबै कोरोना...
Weather Update