नेपाललाई ११ अर्ब ४० करोड चिनियाँ सहयोग
सोमबार, चैत १४, २०७८
नेपाल पेमेन्ट सोलुसन र गरिमा बैंकबीच सम्झौता
आइतबार, चैत १३, २०७८
नेपाल पेमेन्ट सोलुसन र गरिमा विकास बैंक बिच सम्झौता भएको छ । डिजिटल इकोसिस्टम विस्तार गर्न सोलुसन र बैंकबिच सहकार्यको लागि सम्झौता भएको हो । नेपाल पेमेन्ट सोलुसन प्रालिको तर्फबाट प्रताप श्रेष्ठ, सीएक्सओ र सिमन श्रेष्ठ, बिजनेस डेभलपमेन्ट मेनेजर तथा गरिमा विकास बैंकको तर्फबाट गोविन्दप्रसाद ढकाल, प्रमुख कार्यकारी आधिकृत र...
टीभीएसको चार ‘यो’ योजना
शनिबार, चैत १२, २०७८
टीभीएसको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले नयाँ वर्षको अवसरमा चार ‘यो’ आकर्षक योजना ल्याएको छ । कम्पनीले चार वटा लास्टमा यो आउने ‘आयो, पायो, पर्यो, सोर्यो’ नामक नयाँ योजना ल्याएको हो । स्कुटर तथा मोटरसाइकल नकिने पनि टीभीएस नेपालको सामाजिक सञ्जालमा भाग लिएर हरेक हप्ता ५० हजार जित्ने मौका योजनामा मिल्ने...
नेपालको अर्थतन्त्र जोखिममा : पूर्व गभर्नर नेपाल
शुक्रबार, चैत ११, २०७८
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा.चिरञ्जीवी नेपालले मुलुकको अर्थतन्त्र जोखिममा रहेको बताएका छन् । बिहीबार नेपाल पत्रकार महासंघ पाल्पाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले रेमिटेन्स लगातार रुपमा घट्दै जाँदा विदेशी मुद्रा सञ्चितिमा प्रभाव परेकाले अर्थतन्त्र थप जोखिममा रहेको बताएका हुन् ।
मेगा बैंकले हात पार्यो दुई अन्तर्राष्ट्रिय अवार्ड
शुक्रबार, चैत ११, २०७८
मेगा बैंक नेपाल लिमिटेडले एकैसाथ दुई अन्तर्राष्ट्रिय अवार्ड हात पारेको छ । बैंकले ‘बेस्ट सिएसआर कमर्सियल बैंक नेपाल अवार्ड २०२२’ र मेगा बैंककी सिइओ अनुपमा खुन्जेलीले ‘वुमन बैंकिङ सिइओ अफ दी एयर अवार्ड २०२२’ हात पारेका हुन् ।
सर्वसाधारणलाई शेयर जारी गर्दै बलेफी हाइड्रोपावर
बुधबार, चैत ९, २०७८
बलेफी हाइड्रोपावर लिमिटेडले यही चैत १६ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अड्ढित मूल्यमा १८ करोड २७ लाख ९७ हजार रुपैयाँ मूल्य बराबरको १८ लाख २७ हजार ९ सय ७० रुपैयाँ कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री...
बैंकको ब्याजदर घटाउन व्यापार संघको माग
मंगलबार, चैत ८, २०७८
बैंक तथा वित्तीय संस्थाहरुको व्याज दर घटनाउन उद्योग व्यापार संघ बुटवलले माग गरेको छ । उसले बैंक तथा वित्तीय संस्थाहरुले मनोमानी ढंगले ब्याज दर अत्यधिक वृद्धि गरेको भन्दै व्याजदर घटाउन नेपाल राष्ट्र बैंकसँग माग गरेको हो ।
‘बजाज पाँचको पञ्च’ अफर
सोमबार, चैत ७, २०७८
नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिले ‘बजाज पाँचको पञ्च’ अफर ल्याएको छ । कम्पनी नयाँ वर्ष २०७९ को अवसर पारेर आफ्ना ग्राहकहरुका लागि ‘बजाज पाँचको पञ्च’ अफर ल्याएको हो ।
निर्वाचन खर्च बैंक खातामार्फत गर्नुपर्ने
आइतबार, चैत ६, २०७८
स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुले गर्ने चुनावी खर्च बैंकिङ प्रणालीबाट गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले निर्वाचन खर्च बैंक खातामार्फत गर्नुपर्ने बताएको हो । निर्वाचन आचार संहिताअनुसार चुनावमा गरिने खर्चका लागि उम्मेदवारहरुले वैंक तथा वित्तिय संस्थामा खाता खोल्नुपर्नेछ र खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने छ ।
ग्लोबल र आईसीएफसी बीच सम्झौता
बुधबार, चैत २, २०७८
ग्लोबल आइएमई बैंक र आईसीएफसी फाइनान्सबीच सम्झौता भएको छ । आईसीएफसी फाइनान्सका ग्राहकलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने सम्बन्धी समझदारी भएको हो ।
बरजु गुठी पाल्पाद्वारा नीलसागरलाई लत्ता, कपडा र भोजन
मंगलबार, चैत १, २०७८
बरजु गुठी पाल्पाले तानसेनस्थित भूषालडाँडामा रहेको नीलसागर सेवाश्रमलाई लत्ता, कपडा र भोजन दिएको छ । गुठीले सोमबार एक औपचारिक कार्यक्रमका बिच सेवाश्रममै पुगेर लत्ता, कपडा र भोजन दिएको हो ।
टीभीएस रेडर १२५ लाई इण्डियन उपाधि
सोमबार, फागुन ३०, २०७८
टीभीएस रेडर १२५ ले प्रतिष्ठित भारतीय अवार्ड, इन्डियन मोटरसाइकल अफ दि इयर (आईएमओटीवाई) उपाधि पाउन सफल भएको छ । टीभीएस रेडारले मनोनयनमा परेका अन्य ५ कडा प्रतिस्पर्धी मोटरसाइकललाई पछि पार्दै टीभीएस रेडरले उपाधि हात पार्न सफल भएको हो ।
१२ अर्ब ४६ करोडको धान आयात
शनिबार, फागुन २८, २०७८
धान उत्पादनमा उल्लेख्य सफलता हासिल गर्न नसक्दा नेपालमा बर्सेनि धान आयातको दर बढिरहेको छ । चालू आर्थिक वर्षको पहिलो सात महिनामा मात्र १२ अर्ब ४६ करोड ३४ लाख मूल्य बराबरको धान आयत भएको छ ।


