Shittalpati
लुम्बिनी प्रदेशका १४ सहकारीले पाए ‘प्रोबेसन ब्राण्ड’
लुम्बिनी प्रदेशका १४ सहकारीले पाए ‘प्रोबेसन ब्राण्ड’ लुम्बिनी प्रदेशका १४ सहकारीले पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोबेशन ब्राण्ड) प्राप्त गरेका छन् । सहकारीहरुको दिगो विकास, व्यावसायीकरण र गुणस्तर सुनिश्चिततामा महत्वपूर्ण भूमिका खेलेका प्रदेशका १४ सहकारीले उक्त ब्राण्ड प्राप्त गरेका हुन् ।
विश्व बैंकबाट ४२ अर्ब सहयोग
विश्व बैंकबाट ४२ अर्ब सहयोग नेपालको शहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणसहित कोभिड– १९ पछिको उत्थानशील पुनरुत्थानका पहललाई टेवा पुर्‍याउन नेपाल सरकार र विश्व बैंकबीच छुट्टाछुट्टै दुई सम्झौतामा हस्ताक्षर भएको छ ।
पूर्व खेलाडीका परिवारलाई आर्थिक सहयोग
पूर्व खेलाडीका परिवारलाई आर्थिक सहयोग पूर्व खेलाडीका परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ । गत वर्ष यूएईमा ज्यान गुमाएका पाल्पा आई,टिएफ तेक्वाण्डोका पूर्व खेलाडी मोहन जर्घाका परिवारलाई पाल्पाका खेलाडीहरुले आर्थिक सहयोग गरेका हुन् ।
जर्मन सरकार समर्थित परियोजनाका लागि त्रिपक्षीय सम्झौता
जर्मन सरकार समर्थित परियोजनाका लागि त्रिपक्षीय सम्झौता जर्मन सरकार समर्थित परियोजना ‘ग्रामीण तथा अर्ध–सहरी क्षेत्रमा दिर्घकालीन आर्थिक विकास– एमएसएमई वित्त चरण २ का लागि बैंकहरु बिच त्रिपक्षीय सम्झौता भएको छ । मुक्तिनाथ विकास बैंक, नेपाल राष्ट्र बैंक र केएफडब्लु डेभलपमेन्ट बैंक बिच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो ।
गणेश सहकारीको साधारण सभा आफ्नै भवनबाट, ‘तीन खम्बे अर्थनीतिका आधारमा समृद्धिको खाका’
गणेश सहकारीको साधारण सभा आफ्नै भवनबाट, ‘तीन खम्बे अर्थनीतिका आधारमा समृद्धिको खाका’ गणेश बचत तथा ऋण सहकारी संस्था लिं तानसेनले सातौं साधारण सभा आफ्नै भवनमा गरेको छ । विगतमा कार्यालय भाडामा लिएर कारोबार सञ्चालन गर्दै आएको सहकारीले बुधबारदेखि कारोबारसँगै सातौ साधारण सभा तानसेन ३ भगवती टोलस्थित आफ्नै भवनमा सञ्चालन गरेको हो ।
गणेश सहकारीले मनायो आफ्नै भवनबाट सातौं साधारण सभा
गणेश सहकारीले मनायो आफ्नै भवनबाट सातौं साधारण सभा गणेश बचत तथा ऋण सहकारी संस्था लिं तानसेनले सातौं साधारण सभा आफ्नै भवनमा गरेको छ । विगतमा कार्यालय भाडामा लिएर कारोबार सञ्चालन गर्दै आएको सहकारीले बुधबारदेखि कारोबारसँगै सातौ साधारण सभा तानसेन ३ भगवती टोलस्थित आफ्नै भवनमा सञ्चालन गरेको हो ।
तिहारको तीन दिन बैंक नखुल्ने
तिहारको तीन दिन बैंक नखुल्ने कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै वाणिज्य बैंकहरुले तिहारको बिदामा आफ्ना शाखाहरु नखुल्ने भएका छन् । सरकारले दिएको सार्वजनिक विदाको समयमा बैंक तथा वित्तीय संस्थाका सबै काउन्टर बन्द हुने नेपाल बैंकर्स संघले जनाएको छ ।
सिद्धार्थ बैंकले ल्यायो ‘व्यवसायिक कृषि तथा पशुपालन कर्जा’ योजना
सिद्धार्थ बैंकले ल्यायो ‘व्यवसायिक कृषि तथा पशुपालन कर्जा’ योजना सिद्घार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि ‘व्यवसायिक कृषि तथा पशुपालन कर्जा’ योजना सञ्चालनमा ल्याएको छ । बैंकले कृषि तथा पशुपालन व्यवसाय प्रवद्र्धन तथा विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ १० करोडसम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्न ‘व्यवसायिक कृषि तथा पशुपालन कर्जा’ योजना सञ्चालनमा ल्याएकोे हो ।
कुमारी बैंकको बोनसदर बढ्यो, नगद लाभांशदर घट्यो
कुमारी बैंकको बोनसदर बढ्यो, नगद लाभांशदर घट्यो कुमारी बैंक लिमिटेडको बोनसदर बढेको छ भने नगद लाभांशदर घटेको छ । बैंकले बोनस र नगद लाभांश संशोधन गरेसँगै दरमा परिवर्तन आएको हो ।
फरवार्ड माइक्रो फाइनान्सले दियो मृत्यु दावी बिमा रकम
फरवार्ड माइक्रो फाइनान्सले दियो मृत्यु दावी बिमा रकम फरर्वाड कम्युनिटी माइक्रो फाइनान्स वित्तीय संस्थाले मृत्यु दाबी बिमा रकम भुक्तानी गरेको छ । संस्थाको पाल्पा शाखाले जिल्लाको रिब्दीकोट गाउँपालिका २ का पदम कला बुढाथोकीको श्रीमान केशरबहादुर लाम्टाङ्गेलाई धितो कर्जा वापतको सदस्य बिमा रकम हस्तान्तरण गरेको हो ।
एनसेलको अभियान, कोरोना सम्बन्धी सचेतना
एनसेलको अभियान, कोरोना सम्बन्धी सचेतना फोन, इन्टरनेट मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको एनसेल आजियाटा लिमिटेडले कोरोना सम्बन्धी सचेतना अभियान सञ्चालन गरेको छ । कम्पनीले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तो अभियान सञ्चालन गरेको हो ।
उद्यमीलाई सहुलियत कर्जा उपलब्ध गराउने विषयमा सम्झौता
उद्यमीलाई सहुलियत कर्जा उपलब्ध गराउने विषयमा सम्झौता उद्यमीलाई सहुलियत कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ । जिल्लाको मुसिकोट नगरपालिका र नेपाल बैंक लिमिटेड बिच सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको हो ।
Weather Update