Shittalpati
प्रदेश राजाधानीमा जग्गा व्यवस्थापनको काम अगाडि बढ्यो
प्रदेश राजाधानीमा जग्गा व्यवस्थापनको काम अगाडि बढ्यो लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको क्षेत्रको जग्गा व्यवस्थापनको काम पनि अघि बढेको छ ।  प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलका अनुसार चालु वर्षमा शीतगङ्गा नगरपालिका र गढवा गाउँपालिकाको क्षेत्रमा काम गर्ने गरी तयारी गरिएको छ ।
तानसेनका महिलाहरुले सिके हार्माेनियम बजाउन 
तानसेनका महिलाहरुले सिके हार्माेनियम बजाउन  तानसेनका महिलाहरुले हार्मोनियम बजाउन सिकेका छन् । नेपाल राष्ट्रिय ज्ञानमाला  पश्चिमाञ्चल क्षेत्रिय उपसमितीको आयोजनामा भएको महिला बौद्ध जागरण अभियान अन्र्तगत ३ महिने हार्माेनियम प्रशिक्षणमा यहाँका महिलाहरुले हार्मोनियम बजाउन सिकेका हुन् ।
प्रजातन्त्रमाथि ‘कू’ भएको स्मृतिमा कालो दिवस मनाइयो
प्रजातन्त्रमाथि ‘कू’ भएको स्मृतिमा कालो दिवस मनाइयो प्रजातन्त्रमाथि ‘कू’ भएको स्मृतिमा सोमबार कालो दिवस मनाइएको छ । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा देशभर कालो दिवस मनाइएको हो ।
दूध बेचेरै मासिक एक लाख बढी आम्दानी
दूध बेचेरै मासिक एक लाख बढी आम्दानी बर्दघाट सुस्तापूर्वको गैँडाकोटका कृषकले दूध बिक्री गरेर मासिक रु  एक लाख ५० हजार बचत गर्दै आएका छन् । गैँडाकोट–६ गैरीका व्यावसायिक पशुपालक कृषक नारायण पौडेलले गरेको पशुपालन व्यवसायबाट सबै खर्च कटाएर मासिक सो रकम बचत हुने गरेको जानकारी दिए ।
भालुले बाख्रा मार्न थालेपछि किसान चिन्तित
भालुले बाख्रा मार्न थालेपछि किसान चिन्तित दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित खुमखानीमा भालुले बाख्रा खान थालेपछि किसान चिन्तित भएका छन् । राति बाख्रा खोरमा पसेर बाख्रा मारिदिने र खाइदिने गरेको किसानले बताएका छन् । त्यहाँ अहिलेसम्म पाँच घरका २१ बाख्रा मारिदिएको स्थानीयले बताएका छन् । 
रामपुर सहकारीले मनायो १७ औं वार्षिक साधारण सभा
रामपुर सहकारीले मनायो १७ औं वार्षिक साधारण सभा जिल्लाको रामपुरमा सञ्चालित रामपुर बचत तथा ऋण सहकारी संस्थाले १७ आंै वार्षिक साधारण सभा मनाएको छ । सहकारीले एक औपचारिक कार्यक्रमकाबिच साधारण सभा गरेको हो । 
सनातन धर्म सेवा समिति तानसेनले मनायो साधारण सभा
सनातन धर्म सेवा समिति तानसेनले मनायो साधारण सभा तानसेनको मेहल्धारामा रहेको सनातन धर्म सेवा समितिले ३९ औंं वार्षिक साधारणसभा मनाएको छ । समितिले पूजाआज सहित साधारण सभा मनाएको हो ।
आज उधौली पर्व र योमरी पुन्ही, देशभर सार्वजनिक विदा
आज उधौली पर्व र योमरी पुन्ही, देशभर सार्वजनिक विदा आज उधौली  पर्व र योमरी पुन्ही विभिन्न समुदायले फरक–फरक ढंगले मनाउँदै छन् । विशेष गरी किरात समुदायको बाहुल्यता रहेका जिल्लाहरूमा उल्लासमय तरिकाले उधौली  पर्व मनाइँदैछ ।  किरात समुदायअन्तर्गतका लिम्बू जातिले यो पर्वलाई चासोक तङ्नाम अर्थात न्वागी पर्वका रूपमा मनाउने चलन छ  ।
रानीमहल सहकारीले मनायो १६ औँ साधारण
रानीमहल सहकारीले मनायो १६ औँ साधारण रानीमहल बचत तथा ऋण सहकारी संस्था लिमिटेड तानसेनले १६ औँ वार्षिक साधारण शनिबार मनाएको छ । सहकारीले एक औपचारिक कार्यक्रमको आयोजना गरी सभा गरेको हो ।
काँग्रेस ‘१०० दिने अभियान’ :  रामपुरमा अन्तक्र्रिया
काँग्रेस ‘१०० दिने अभियान’ : रामपुरमा अन्तक्र्रिया नेपाली काँग्रेस पाल्पाले ‘१०० दिने विशेष अभियान’ लाई तिव्रता दिएको छ । काँग्रेसले जिल्लाका पालिका र वडा वडामा पुुगेर छलफल, अन्तक्र्रिया गर्दै आएको छ । उसले सोही अभियान अन्तर्गत जिल्लाको रामपुरमा अन्तक्र्रिया तथा छलफल कार्यक्रम गरेको छ । काँग्रेसले निर्वाचित जनप्रतिनिधि, उम्मेद्वार, पार्टीका नेता तथा कार्यकर्ताहरुसँग अन्तक्र्रिया गरेको हो ।
पत्रकार महासंघ पाल्पा निर्वाचन :   प्रेस युनियन र चौतारीको संयुक्त प्यानल विजयी
पत्रकार महासंघ पाल्पा निर्वाचन :  प्रेस युनियन र चौतारीको संयुक्त प्यानल विजयी पत्रकारहरुको छाता संगठन पत्रकार महासंघ पाल्पा शाखामा भएको निर्वाचनमा नेपाल प्रेस  युुनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानल नै विजयी भएको छ । महासंघ पाल्पाको १२ औं अधिवेशबाट प्रेस चौतारीका कमलराज तिमिल्सेनाको नेतृत्वमा संयुक्त प्यानल नै विजयी भएको हो ।
Weather Update