घुम्टे पत्रकारिता पुरस्कारबाट थापा सम्मानित
शनिबार, असार २०, २०७७
विद्युत अनियमितताले ग्रामीण बस्तीमा खाने पानीको अभाव
शुक्रबार, असार १९, २०७७
विद्युत आपूर्ति नियमित नहुँदा ग्रामीण बस्तीमा खाने पानीको अभाव देखिएको छ । स्थानीय बासिन्दा १४ दिनसम्म धारामा पानी नआएपछि कुवाबाट पानी बोकेर ल्याउन बाध्य भएका छन् । रैनादेवी छहरा गाउँपालिकाको‘एक घर, एक धारा’ जडान गरिएको मुभुङ बस्तीका धारामा पानी नआएपछि खानेपानीको अभाव देखिएको हो । स्थानीय बासिन्दा कमल न्यौपानेले विद्युत...
जुत्ता सिउने सार्की समुदायलाई जीवन चलाउन गाह्रो
बिहीबार, असार १८, २०७७
सडक छेउमा बसेर जुत्ता सिउने काम गरेर जीविका चलाउँदै आएका कञ्चनपुरका सार्की समुदायलाई जीविका चलाउन गाह्रो परेको छ । जुत्ताचप्पल सिउने कार्य गरेर आउने रकमले परिवार पाल्दै आएका सार्की समुदायलाई साँझ–बिहानको छाक टार्न मुस्किल हुन थालेको हो । कोरोना भाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण सार्की समुदायको रोजागरी खोसिएको छ...
९३ वर्षमा नागरिकता
बिहीबार, असार १८, २०७७
भोजपुरको अरुण गाउँपालिकाका एक वृद्धले ९३ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेका छन् । शारीरिक रुपमा समेत अशक्त रहेका स्थानीय लाटा सार्कीलाई जिल्ला प्रशासन कार्यालयले उनी रहेको स्थान अरुण गाउँपालिकाको प्याउली पुगेर नागरिकता वितरण गरेको हो । स्थानीय जनप्रतिनिधि तथा मानव अधिकारीकर्मीले नागरिकता दिलाउनका लागि पहल थालेका थिए । सांसद...
विद्यालय खुल्ने अनिश्चित, विकल्प खोज्दै माथागढी सरकार
बिहीबार, असार १८, २०७७
नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि शैक्षिक सघसंस्थाहरु खुल्ने विषय अनिश्चित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि विद्यालय खोल्ने अनिश्चित भएपछि असार १ गतेदेखि अनलाइन, रेडियो, टेलिभिजन, प्रिन्ट सामग्री लगायत वैकल्पिक शिक्षण विधिबाट कक्षा सञ्चालन गर्न सकिने प्रबन्ध मिलाएको छ ।
रोटरी क्लव अफ् पाल्पाको नयाँ नेतृत्व, अध्यक्षमा देवकोटा
बुधबार, असार १७, २०७७
जिल्लामा क्रियाशिल सामाजिक संस्था रोटरी क्लव अफ् पाल्पाको नयाँ नेतृत्व चयन भएको छ । भर्चुअल विधि मार्फत २०२०/२१ को लागि अधिवक्ता रो.शिवप्रसाद देवकोटाको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । जसको उपाध्यक्षमा रो.शैलेन्द्र भट्टराई, सचिव हरि रायमाझी, कोषाध्यक्ष रो. यादव सिं कार्की, क्लवका डाइरेक्टर चियरहरुमा रो. भीमबहादुर श्रेष्ठ, रो.मुक्ति राम...
भौगोलिक अध्ययन गर्न पहिरो पीडितको माग
मंगलबार, असार १६, २०७७
जिल्लाका विभिन्न क्षेत्रमा खसेको पहिराले ठूलो धनजनको क्षति पुर्याएकाले पीडितले भौगोलिक अध्ययन गर्न माग गरेका छन् । पहिराले ग्रामीण क्षेत्रका सडकमा क्षति पुर्याउँदा कतिपय ठाउँमा यातायात सेवा नै अवरुद्ध भएको तथा बस्ती नै बस्न नमिल्ने गरी जमीन भासिएकाले सो क्षेत्रको भूगोल अध्ययन गरी बस्न मिल्ने नमिल्ने माग गरिएको हो ।...
विद्यालयबाट क्वारेन्टाइन तत्काल हटाउन शिक्षकहरुको माग
सोमबार, असार १५, २०७७
जिल्लामा निर्माण भएका अधिकांश क्वारेन्टाइनहरु विद्यालयमा राखिएको छ । कोरोनाका कारण भारत लगायत तेस्रो मुलुकबाट आएका नागरिकहरुलाई राख्नका लागि विद्यालयमा क्वारेन्टाइन निर्माण गरिएको हो । वर्तमान परिस्थिती कहिलेसम्म रहने हो भन्ने निक्यौल नभएपछि विद्यालयमा आवश्यक सुरक्षाका उपायहरु अपनाई शिक्षण सिकाई गर्नु आवश्यक रहेकाले जिल्लाका शिक्षकहरुले तत्काल विद्यालयमा निर्माण गरिएका क्वारेन्टाइन...
पाल्पाको रामपुरमा एक पुरुष मृत अवस्थामा फेला
आइतबार, असार १४, २०७७
जिल्लाको रामपुर नगरपालिका ४ सदावर्तमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । रामपुर क्षेत्रमा मजदुरी गर्दै आएका अन्दाजी ५५ वर्षिय पुरुष मृत अवस्थामा भेटिएका हुन् ।
नारायण युवा क्लवको सक्रियतामा फूलबारी चिटिक्क पारिदै
शनिबार, असार १३, २०७७
विकास गर्न धन नै चाहिदैन धेरै थरीका मनहरु एउटै भएपछि धन बिना पनि विकास सम्भव हुन्छ भन्ने उदाहरण दुई हप्ताको बिचमा देखिएको छ । तानसेन नगरपालिका वडा २ नारायणस्थानको फूलबारीको अवस्था धन बिना मनबाट विकासमा परिवर्तन भएको छ ।
संक्रमितलाई आइसोलेशनमा लैजान ढिलाई गर्दा तानसेनमा त्रास
शनिबार, असार १३, २०७७
जिल्लाको सदरमुकाम तानसेनमा कोरोना संक्रमित देखिएका नागरिकलाई आइसोलेशनमा लैजान ढिलाई गर्दा त्रास फैलिएको छ । शनिबार तानसेनमा देखिएका चार जना संक्रमितलाई आइसुलेशन सेन्टरमा लैजान ढिलाई हुँदा स्थानीयमा त्रास फैलिएको हो ।
बगनासकालीले गर्यो कर्मचारीलाई सम्मान
शुक्रबार, असार १२, २०७७
जिल्लाको बगनासकाली गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई सम्मान गरेको छ । गाउँपालिकाले सातौं गाउँसभामा उत्कृष्ट कार्यसम्पादन गर्ने सात जना कर्मचारी र एक जना उपभोक्ता समितिका अध्यक्षसहित ८ जनालाई एकै साथ सम्मान हो । सम्मानित कर्मचारीलाई सम्मान पत्र, दोसल्ला र नगद दश हजारले सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । सम्मानित हुनेमा...
समाचार प्रभाव : विमलाले पाइन् सहयोग
बिहीबार, असार ११, २०७७
जिल्लाको रेसुङ्गा नगरपालिका १० सिमीचौरकी ३२ वर्षीया विमला कुँवरले सहयोग पाएकी छन् । जेठ ८ गते नवजनचेतना दैनिक, शित्तलपार्टी डटकम र विभिन्न सञ्चार माध्यमहरुमा विमलालाई पीडा माथि पीडा, न बास न गाँस शिर्षकको समाचार प्रकाशित भएपछि विमलाले सहयोग पाएकी हुन् । उनलाई तम्घास क्याम्पस रोड निवासी भेषराज रेग्मी परिवारले सहयोग...


