स्थानीय तह पदाधिकारी सुविधा विधेयक प्रमाणीकरण
बिहीबार, असार २५, २०७७
रामपुरमा जेष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्र सञ्चालनमा
बिहीबार, असार २५, २०७७
रामपुर नगरपालिकाले जेष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्र सञ्चालनमा ल्याएको छ । जेष्ठ नागरिकहरुको दैनिकीलाई सहज बनाउन नगरपालिकाले राधाकृष्ण मन्दिरमा मिलन केन्द्र सञ्चालन गरेको हो ।
हावाबाट बिजुली गाउँ नै झिलिमिली
बिहीबार, असार २५, २०७७
टुकी मात्र उज्यालोको माध्यम बनेको पाल्पाको विकट ग्रामीण क्षेत्र निस्दी गाउँपालिका ४, मित्याल क्षेत्रका बासिन्दाले हावाबाट उत्पादन भएको बिजुली उपभोग गर्न पाएका छन् । मित्यालमा दुई वर्षअघि नै परीक्षणका रुपमा हावाबाट एक हजार दुई सय वाट क्षमताको बिजुली निकालिएको थियो । अहिले मित्यालको रुक्सेभञ्ज्याङमा सौर्यबाट १० र हावाबाट १५ किलोवाट...
मिडियामा छुट्टाएको बजेट खोज्दै प्रकाशन प्रसारण समाज
बुधबार, असार २४, २०७७
प्रदेश सरकरले वर्षेनी मिडियाको लागि भनेर वजेट विनियोजन गरेको कुरा बजेट भाषणमा मात्र सुन्न पाईएइको छ तर कुन मिडियाले के कति मात्रामा बजेट पाए भन्ने विषयमा हाल सम्म पनि जानकारी हुन सकेको छैन । प्रकाशन तथा प्रशारण समाज रुपन्देहीले भने यस विषयमा खोज्न थालेको छ ।
सिण्डिकेट कायम गर्दा सञ्चार गृह संकटमा
बुधबार, असार २४, २०७७
सरकारी सूचना र विज्ञापनहरु सिधै सञ्चार गृहमा दिन रोकेर कमिसनका लागि विज्ञापन एजेन्सीहरुसंग मिलेमतो गरी सिण्डिकेट कायम गर्दा सञ्चार गृहहरु आर्थिक संकटमा परेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । प्रकाशन तथा प्रशारण समाज रुपन्देही र चांदनी नेपालले बुटवलमा गरेको अन्तक्र्रियामा सहभागी रुपन्देहीका सञ्चारगृहका सञ्चालकहरुले सरकारी सूचना र विज्ञापनहरु सिधै सञ्चार...
प्रकाशन प्रशारण समाजद्धारा कानुन मन्त्रीलाई ज्ञापन पत्र
बुधबार, असार २४, २०७७
प्रकाशन तथा प्रशारण समाज रुपन्देहीले प्रदेश ५ का अन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । संस्थाका अध्यक्ष नवराज कुँवर, महासचिव माधव नेपाल सहितको टोलीले मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको प्रमुखमा भट्टराई
बुधबार, असार २४, २०७७
त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पाको क्याम्पस प्रमुखमा टंक प्रसाद भट्टराई नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालय काठमाडौले बरिष्ठताको आधारमा सह–प्राध्यापक भट्टराईलाई त्रिभुवन बहुमुखी क्याम्प पाल्पाको क्याम्पस प्रमुखमा नियुक्ति गरेको हो । क्याम्पस प्रमुख भट्टराईले २०४९ सालमा त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सुर्खेतबाट सेवा प्रारम्भ गरी, २०५४ सालमा स्थायी भएको र २०५६...
बाहिर निस्कदा अनिवार्य मास्क लगाउन पाल्पा प्रशासनको आग्रह
मंगलबार, असार २३, २०७७
विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनका लागि जिल्ला प्रशासन कार्यालयले अनिवार्य मास्क लगाउन नागरिकलाई आग्रह गरेको छ । गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएअनुसार जिल्ला प्रशासन कार्यालयले पनि कोरोना भाइरसबाट बच्न...
क्वारेन्टाइनमा रहेका युवाहरुसँगै यसरी नाँचे प्रहरी जवान चौधरी
मंगलबार, असार २३, २०७७
समाज र प्रहरी बिचको सम्बन्ध कायम गर्नका लागि मुस्कान सहितको सेवा, समुदाय प्रहरी साझेदारी लगाएतका कार्यक्रम सञ्चालनमा रहेको छ । तर प्रहरीलाई स्थानीयले हेर्ने दृष्टिकोण भने अझै परिवर्तन भएको छैन् । अधिकांशको बुझाई प्रहरी भन्ने वित्तिकै अपराधी समाउने, सजाय दिने जस्ता नकारात्मक रुपमा लिईएको पाईन्छ । प्रहरीले सधैं अपराधी समाउने...
माथागढी गाउँपालिकाले दियो अपाङ्गता भएकालाई सहायता सामग्री
सोमबार, असार २२, २०७७
जिल्लाको माथागढी गाउँपालिकाले अपाङ्गता भएकाहरुलाई सहायता सामग्री वितरण गरेको छ । गाँउपालिकाले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामग्री वितरण गरेको हो । गाउँपालिकाका ८ वटै वडामा रहेका ४८ जना अपाङ्गता भएका नागरिकहरुलाई सहायता सामग्री सहयोग गरिएको गाउँपालिकाले जनाएको छ ।
‘पत्रकारलाई भोकै मर्न दिँदैनौ’
सोमबार, असार २२, २०७७
प्रदेश पाँचका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले सञ्चार संस्थाले कोरोनाका कारण व्याप्त निराशा चिरेर आशा जगाउने खालका सूचना र सामग्री पस्कनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब प्रदेश ५ को दोस्रो स्थापना दिवसका अवसरमा सोमबार बुटवलमा आयोजित अन्तरक्र्रियामा उनले विपत्तिका समयमा सञ्चार क्षेत्रसमेत आर्थिक रुपले संकटमा रहेकाले पत्रकारलाई सहयोग गरिने...
नेपाली काँग्रेस गुल्मीले गर्यो पहिरो प्रभावित क्षेत्रको अवलोकन
आइतबार, असार २१, २०७७
पाली काँग्रेस गुल्मीले पहिरो प्रभावित क्षेत्रको अवलोकन गरेको छ । काँग्रेसका जिल्ला सचिव खिलध्वज पन्थीको नेतृत्वमा गएको टोलीले पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको हो । नेपाली काँग्रेस क्षेत्र नं. २ का सभापति भगतसिंह खड्का,क्षेत्र नं. २ प्रदेश (क) का सभापति पूर्ण केसी, वडा अध्यक्ष चुराबहादुर खत्री लगायतका नेताहरुले अविरल...
घुम्टे पत्रकारिता पुरस्कारबाट थापा सम्मानित
शनिबार, असार २०, २०७७
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश पार्षद थम्मन थापालाई घुम्टे पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । गलकोट नगरपालिका बागलुङको सातौं नगर सभाबाट पत्रकार थापालाई सम्मान गरिएको हो । विगत वि.सं २०६५ सालदेखि बागलुङको गलकोट क्षेत्रबाट निरन्तर रुपमा पत्रकारितामा कलम चलाउँदै आएका थापालाई पत्रकारिता क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको भन्दै घुम्टे पत्रकारिता पुरस्कार...


