उदाउँदो सूर्यलाई अर्घ दिएर सकियो छठ पर्व
शनिबार, मंसिर ६, २०७७

पर्यटकको पर्खाईमा लुम्बिनी
शनिबार, मंसिर ६, २०७७
कोरोना महामारीका कारण आठ महिनादेखि बन्द रहेको बुद्ध जन्मस्थल लुम्बिनी भर्खरै खुलेको छ । लुम्बिनी विकास कोषले लुम्बिनी खुलेको घोषणा गरे पनि कोरोना सङ्क्रमणको त्रासले पर्यटक अझै आउन सकेका छैनन् । लुम्बिनी खुलेपछि व्यवसायीले पर्यटकको स्वागतका लागि तयारी भने थालेका छन् ।

आज विश्व टेलिभिजन दिवस मनाइदै
शनिबार, मंसिर ६, २०७७
विश्व टेलिभिजन दिवस आज विश्वभर मनाइदैछ । १७ डिसेम्बर १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक बर्ष २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरे अनुसार आजको दिनमा यो दिवस मनाउने गरिएको हो ।

चितुवाको छालासहित ४ जना पक्राउ
शुक्रबार, मंसिर ५, २०७७
चितुवाको छालासहित ४ जना पक्राउ परेका छन् । बुटवल प्रहरीले बुटवल ९ स्थित एक रेष्टुरेण्टबाट चितुवाको छालासहित ४ जना पक्राउ गरेको हो ।
प्रहरीले बुट

लायन्स क्लव अफ पाल्पा भैरवको गठन, अध्यक्षमा बस्याल
शुक्रबार, मंसिर ५, २०७७
जिल्लामा क्रियाशिल युवाहरुको सक्रियतामा लायन्स क्लव अफ पाल्पा भैरवको गठन गरिएको छ । लायन्स क्लव अफ बुटवल सेन्ट्रोलको सौजन्यमा क्लवको गठन गरिएको हो ।

तीस वर्षमै विद्यावारिधि
शुक्रबार, मंसिर ५, २०७७
हरेक विद्यार्थीको चाह हुन्छ, भरसक धेरै पढ्ने तर परिस्थिति सोचेझैँ नहुन सक्छ । कसैको पढाइमा आर्थिक कारण बाधक बन्छ । कतिलाई जागिरले अल्मल्याउँछ । कोही आफ्नै अक्षमता र कमजोरीले पढाइमा असफल बन्छन् ।

आफ्नै समस्या लेख्दैनन् पत्रकार
बिहीबार, मंसिर ४, २०७७
भनिन्छ, डाक्टरले आफ्नै उपचार गर्न सक्दैन । कोरोनाका कारण समस्या नभएको कुनै क्षेत्र छैन । त्यसमध्ये सबैभन्दा बढी प्रभावित हुनेमा एउटा क्षेत्र सञ्चार क्षेत्र पनि हो ।

आज विश्व शौचालय दिवस मनाइदै
बिहीबार, मंसिर ४, २०७७
विश्व शौचालय दिवस आज मनाइदै छ । विभिन्न सरकारी र गैर–सरकारी संस्थाहरूले विभिन्न कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाउन लागेका हुन् । यस वर्ष कोरोना महामारीका कारण विगतमा जस्तो भने भव्य कार्यक्रमहरु नहुने जनाइएको छ ।

गुल्मीमा देउसी भैलो खेल्न प्रतिबन्ध
बिहीबार, कात्तिक २७, २०७७
तिहारको अवसरमा गुल्मीमा देउसी भैलो खेल्नका लागि स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी उक्त कार्यलाई निषेध गर्ने जनाएको हो ।

अवैधरूपमा भारत पसेका चार नेपाली पक्राउ
बुधबार, कात्तिक २६, २०७७
अवैधरुपमा भारत प्रवेश गरेको भन्दै चार नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । बैतडीसँग सीमा जोडिएको झुलाघाट नाका बन्द हुँदा महाकाली नदीमा ट्युबबाट भारत प्रवेश गरेका बझाङका चार नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय पाठ्यक्रमका पुस्तक सार्वजनिक
मंगलबार, कात्तिक २५, २०७७
श संघीय संरचनामा गइसकेपछि स्थानीय सरकारहरुले स्थानीय पाठ्क्रम निर्माण गरी पुस्तक नै तयार पार्न थालेका छन् । प्रदेश पाँचका केही स्थानीय तहहरुले कोरोना भाइरसले शिक्षा क्षेत्रमा प्रत्यक्ष असर पुर्याइरहेका बेला थानीय पाठ्यक्रम अनुरुप नयाँ पाठ्यपुस्तक तयार पार्न थालेका हुन् ।

तिहारमा देउसी,भैँलो र जुवातास नखेल्न पाल्पा प्रशासनको आग्रह
मंगलबार, कात्तिक २५, २०७७
यो वर्ष तिहारमा देउसी,भैलो खेल्न नपाइने भएको छ । कोभिड—१९ संक्रमणको जोखिमका कारण यो वर्ष देउसी भैलो खेल्न नपाइने भएको हो । जिल्ला प्रशासन कार्यालय पाल्पाले संक्रमणको जोखिम कायमै रहेकाले देउसी, भैलो नखेल्न सबैमा आग्रह गरेको छ ।

गरगहना लुट्ने बाह्र वर्ष जेल चलान
मंगलबार, कात्तिक २५, २०७७
बाटो हिँडिरहेको एक महिलाको साथमा रहेको नगद र लगाएको गरगहना लुटेको अभियोगमा दोषी ठहर भएका नुवाकोट बागेश्वरीका रमेश तामाङ बाह्र वर्षको लागि जेल चलान भएका छन् । अदालतबाट दोषी ठहर भएसँगै फरार रहेका सूर्यगढी गाउँपालिका–३ बागेश्वरीका ३१ वर्षका तामाङलाई नुवाकोट प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा बुझाएसँगै उनी कारागार...