Shittalpati
एनजेडीको प्रकाशकीय : हाम्रो यात्रा २७ बर्षमा
एनजेडीको प्रकाशकीय : हाम्रो यात्रा २७ बर्षमा मोफसलबाट समाचारमूलक पत्रिका प्रकाशन गर्न शुरु गर्नु पक्कै पनि चुनौतीपूर्ण कार्य थियो । अझै कोभिड १९ ले थला परेको अवस्थामा स्थानीयस्तरका समाचार, दुर्गम क्षेत्रका जनताको आवाज मिडियासम्म पुग्न नसकेको अवस्थामा ति आवाजहरुको उठान गर्नु हामीले आफ्नो कर्तव्य मानेर पत्रिका प्रकाशनको थालनी गर्‍यौं ।
शनिबारदेखि मनसुन सक्रिय हुने
शनिबारदेखि मनसुन सक्रिय हुने शनिबारदेखि मनसुन सक्रिय हुने भएको छ ।
पाल्पामा निषेधाज्ञा थपियो,जोर–विजोर प्रणालीमा सार्वजनिक सवारी चल्ने
पाल्पामा निषेधाज्ञा थपियो,जोर–विजोर प्रणालीमा सार्वजनिक सवारी चल्ने पाल्पामा दश दिनका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)को विहीवार बसेको बैठकले निषेधाज्ञा खुकुलो पार्दै साउन १० गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।
उत्कृष्ट शिक्षक तथा विद्यालय सम्मानित
उत्कृष्ट शिक्षक तथा विद्यालय सम्मानित शैक्षिक सुधारमा योगदान पुर्‍याउने उत्कृष्ट शिक्षक तथा विद्यालयलाई सम्मान गरिएको छ । शिक्षा तथा सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश, शिक्षा तथा सामाजिक विकास निर्देशनालय अन्तर्गत सामाजिक विकास डिभिजन कार्यालय पाल्पाले दुई वटा विद्यालय र ४६ जना शिक्षकहरुलाई सम्मान गरेको हो ।
कालीगण्डकी डाइभर्सन रोक्न सर्वोच्चको अन्तरिम आदेश
कालीगण्डकी डाइभर्सन रोक्न सर्वोच्चको अन्तरिम आदेश सरकारले कालीगण्डकी नदी डाइभर्सन आयोजना अघि बढाउन लागेपछि सर्वोत्र विरोध भइरहेका बेला सर्वोच्च अदालतले कालीगण्डकी नदीको वहाव रोक्ने गरी काम नगर्न अन्तरिम आदेश दिएको छ ।
निस्दीका वडा अध्यक्ष सुनारीको निधन
निस्दीका वडा अध्यक्ष सुनारीको निधन जिल्लाको निस्दी गाउँपालिका –४, मित्यालका वडा अध्यक्ष न्यो बहादुर सुनारीको निधन भएको छ । सुनारीको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा सोमबार राती ५२ वर्षको उमेरमा निधन भएको हो ।
पाल्पामा वीपी स्मृति भवन र पुस्तकालयको समुद्घाटन
पाल्पामा वीपी स्मृति भवन र पुस्तकालयको समुद्घाटन पाल्पामा वीपी स्मृति भवन र वीपी पुस्तकालयको समुद्घाटन गरिएको छ । नेपाली काँग्रेस पाल्पाद्वारा निर्मित वीपी स्मृति भवन र पुस्तकालयको भर्चुअल प्रविधिमार्फत समुद्घाटन गरिएको हो ।
गुल्मीको धुर्कोट खरको छानामुक्त गाउँपालिका
गुल्मीको धुर्कोट खरको छानामुक्त गाउँपालिका जिल्लाको धुर्कोट गाउँपालिका खरको छानामुक्त पालिका बनेको छ । गाउँपालिकाले एक औपचारिक कार्यक्रमका बिच पालिकालाई खरको छानामुक्त पालिका घोषणा गरेको हो ।
अझै रोकिएन बालविवाह
अझै रोकिएन बालविवाह रुपन्देही, बुटवल उपमहानगरपालिका–१३ की रीना थापाको पाँच वर्षअघि विवाह भयो । स्थानीय बोर्डिङ स्कूलमा कक्षा–८ मा पढ्दै गर्दा १५ वर्षको उमेरमा उनको विवाह भयो र लगत्तै गर्भवती पनि भइन् । त्यसपछि पढाइ छाड्नुपर्‍यो । थापाका अहिले चार वर्षका छोरा छन्
प्रतिनिधिसभा पुनःस्थापना, देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेश
प्रतिनिधिसभा पुनःस्थापना, देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेश विघटीत प्रतिनिधिसभा पुनःस्थापना भएको छ । सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएसँगै प्रतिनिधिसभा पुनःस्थापना भएको हो ।
सञ्चार विधेयक फिर्ताको माग गर्दै पत्रकारहरु धर्नामा
सञ्चार विधेयक फिर्ताको माग गर्दै पत्रकारहरु धर्नामा लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा दर्ता गरेको सञ्चारमाध्यम सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक फिर्ता गरेर पुनर्लेखन गर्न माग गर्दै पत्रकारहरु धर्नामा बसेका छन् ।
छोरी जन्मिए बैंक खातामा पन्ध्र हजार
छोरी जन्मिए बैंक खातामा पन्ध्र हजार कपिलवस्तुको विजयनगर गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा ‘छोरी बचाऔँ, छोरी पढाऔँ’ नारालाई अघि सारेको छ । गाउँपालिकाले परिवारमा पहिलो जन्मने छोरीका नामको बैंक खाता सञ्चालन गरी पन्थ्र हजार बचत कार्यक्रम ल्याएको छ ।
Weather Update