पाल्पासहित लुम्बिनी प्रदेशमा चिसो बढ्यो
बिहीबार, पुस १४, २०७९
नारामै सीमित मानव अधिकार
बिहीबार, पुस १४, २०७९
गएको एक वर्षको अवधिमा गुल्मीका सात बालिका र आठ महिला बलात्कृत भए । बलात्कृत हुनेमा चार वर्षीया बालिकादेखि ६५ वर्षकी वृद्धासमेत छिन् । स्वतन्त्रतापूर्वक बाँच्न पाउने हकले उनीहरुलाई गिज्याइरहेको छ । पीडक गिरफ्तार भई पुर्पक्षका लागि कारागार चलान हुनुबाहेक उनीहरुको चित्त बुझाउने बाटो केही छैन् । उनीहरु समाजका अगाडि मरेतुल्य...
‘जलवायु परिवर्तनमा हाम्रो दायित्व’ बारे वक्तृत्व
बिहीबार, पुस १४, २०७९
‘जलवायु परिवर्तनमा हाम्रो दायित्व’ शिर्षकमा वक्तृत्वकला प्रतियोगिता गरिएको छ । विश्वव्यापी रुपमा जनवायु परिवर्तनको असर देखापर्न थालेपछि विद्यार्थीहरुलाई त्यसको बारेमा जानकारी गराउने उद्देश्यले गुल्मीमा अन्तर विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको हो ।
स्नातक पढ्दै गरेकी विपना चिया बेच्दै
बुधबार, पुस १३, २०७९
स्नातक प्रथम वर्षमा अध्ययनरत गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्ष पुगेकी छन् । यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ । यहीँ उमेरका युवायुवती भर्खरै शहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन् । तर उनले भने जिल्लाको सदरमुकाम तम्घासमा चिया बेचेरै मासिक ९०...
सुन र नगदसहित बुटवलमा प्रहरीका डीएसपी पक्राउ
सोमबार, पुस ११, २०७९
बुटवलमा सुन र नगदसहित प्रहरी नायब उपरीक्षक ठगबहादुर केसी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक केसीलाई ३५ तोला सुन र १८ लाख रुपैयाँ नगदसहित आइतबार राति निवासबाटै पक्राउ गरेको हो ।
पाल्पामा पनि मनाइयो ‘क्रिसमस डे’
सोमबार, पुस ११, २०७९
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा यस समुदायले आइतबार पाल्पासहित देशभर ‘क्रिसमस डे’ विभिन्न कार्यक्रम गरी मनाएका छन् । पाल्पामा रहेका विभिन्न चर्चलेहरु आ–आफ्नै तवरले उक्त पर्व मनाएका हुन् । येशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु येशुले समस्त नेपालीको कल्याण गरून् भन्ने कामनासहित जिल्लाका चर्चमा प्रार्थना लगायत सामान्य...
पाँच दशकपछि ‘जग्गाधनी’
आइतबार, पुस १०, २०७९
पाल्पाको रामपुर नगरपालिका किसानबारीका ६६ वर्षीय श्यामप्रसाद उपाध्यायले जग्गाधनी प्रमाणपूर्जाको पर्खाइमा जीवनका तीन दशक बिताए । अव्यवस्थित बसोवासी भए पनि भोग चलन गर्दै गरेको जग्गामा घर बनाए थिए । तर, त्यसरी जीवन चलाउँदा अनेक बाधा थिए । ३१ वर्षपछि उपाध्यायले आफुले प्रयोग गर्दै आएको चार आना जग्गाको लाजपूर्जा पाए ।...
आज देशभर ‘क्रिसमस डे’ मनाइँदै
आइतबार, पुस १०, २०७९
आज देशभरका चर्चमा क्रिसमस पर्वका रुपमा इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । इसाई धर्मावलम्बीहरूको सबैभन्दा ठूलो चाडका रुपमा क्रिसमस डे मनाउन लागिएको हो ।
पुस्तक व्यवसायी महासंघ पाल्पाले मनायो साधारण सभा
शनिबार, पुस ९, २०७९
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाल्पाले १३ औं वार्षिक साधारण सभा मनाएको छ । महासंघले शनिबार तानसेनमा एक औपचारिक कार्यक्रम गरी साधारण सभा मनाएको हो । साधारण सभाको महासंघका केन्द्रीय सदस्य कमलराज तिमिल्सिनाले उद्घाटन गरेका हुन् ।
हल्का वर्षा र हिमपातको सम्भावना
शनिबार, पुस ९, २०७९
पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा बदली गराउनुका साथै पूर्वी भेगका केही स्थानमा हल्का वर्षा तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
दुई प्रदेश जोड्ने पुल निर्माण हुँदै
शनिबार, पुस ९, २०७९
गण्डकी प्रदेशको तनहुँ र लुम्बिनी प्रदेशको पाल्पा जोड्ने गरी निर्माण सुरु भएको पक्की पुलको कामले गति लिएको छ । तनहुँ र पाल्पा जोड्ने कालीगण्डकी नदीमाथि निर्माण भइरहेको पक्की पुलको काम तीव्र गतिमा अगाडि बढेको हो ।
स्ववियु निर्वाचन फागुन २८ गते गर्ने त्रिविको तयारी
शनिबार, पुस ९, २०७९
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी फागुन २८ गते तयारी गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौवटै सङ्कायका डीन र परीक्षा नियन्त्रकसँगको छलफलमा आगामी फागुन २८ गते नै तय गर्ने गरि त्रिवि अगाडि बढेको बताए ।
कता हराए भँगेरा ?
शनिबार, पुस ९, २०७९
लुम्बिनी सांस्कृतिक नगरपालिकाका पूर्वप्रमुख मनमोहन चौधरी सानो हुँदा उनको घरको प्वालमा भँगेरा गुँड बनाएर बसेको सम्झिन्छन् । करिब दुई सय ५० वर्ष पुरानो उनकोे घरको आँगनमा साना भँगेरा चिरबिर–चिरबिर गर्दै फुरुकफुरुक यताउति उफ्रिँदा उनलाई रमाइलो लाग्थ्यो । सानो छँदा घरको आँगनमा भँगेरासँग खेलेको सम्झिँदै सम्मरीमाई–७ का ७५ वर्षीय झगरु मुरावले...


