अधिकारप्रति सचेत बनौं
                        शनिबार, चैत १७, २०८०
                    
                 
                        
                    
                        
                                पुस्तक समयमै पुर्याऊ
                            
                         शुक्रबार, चैत १६, २०८०
                        
                        
                            बर्सेनि शैक्षिक सत्र सुरु भएको लामो समयसम्म विद्यार्थीका हातमा पुस्तक नपुग्ने समस्या छ । यस वर्ष पनि नयाँ शैक्षिक सत्र सुरु हुन अब केही दिन बाँकी रहेको छ ।
                    
                 
                        
                    
                        
                                परीक्षा मर्यादित र शान्तिपूर्ण होस्
                            
                         बिहीबार, चैत १५, २०८०
                        
                        
                            यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि देशव्यापी रूपमा सञ्चालन हुँदैछ । परीक्षा नियन्त्रण कार्यालयको तथ्यांक अनुसार पाँच लाख चार हजार ४ सय १४ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।
                    
                 
                        
                    
                        
                                अपराधिक मनोवृत्तिको कोपमा छोरीहरु
                            
                         बिहीबार, चैत १५, २०८०
                        
                        
                            देशको फितलो कानुन र राजनीतिक संरक्षणको आडमा देशका होनहार युवाशक्ति अपराधिक क्रियाकलापबाट अघि बढिरहेका छन् । तथ्यांकमा सिमित हाम्रो मानसिकताले यस भित्र मौलाइरहेको अपराधिक मानसिकताको खोजी गर्न नसक्दा घटना हेर्नु सुन्नु र जिब्रो टोक्दै बस्नु नियति बनेको छ ।
                    
                 
                        
                    
                        
                                क्षयरोग उन्मूलनमा सकस
                            
                         बुधबार, चैत १४, २०८०
                        
                        
                            नेपालमा क्षयरोग एक प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहेको छ । क्षयरोग माइक्रोव्याटेरियल टयूवरकुलाई भन्ने व्याक्टेरियाको संक्रमणबाट हुने सरुवा रोग हो । यो रोग श्वासप्रश्वासको माध्यमबाट सर्दछ ।
                    
                 
                        
                    
                        
                                देशलाई माया गरौं की गणतन्त्रलाई ?
                            
                         मंगलबार, चैत १३, २०८०
                        
                        
                            देशलाई सफल, असफल बनाउने आधार हो त्यो देशको साशन व्यवस्था । त्यही साशन व्यवस्थालाई सफल, असफल बनाउने आधार त्यो देशका राजनीतिक दल र तीनका नेतृत्व तह नै हुन् । राजनीतिक दल र तीनका नेतृत्वलाई सफल, असफल बनाउने आधार तिनीहरुले प्रस्तुत गर्ने व्यवहार, नैतिकता र राजनीतिक संस्कार हो, तर हिजोका राजनीतिक...
                    
                 
                        
                    
                        
                                कर्मकाण्डी नबनोस् ‘साझा संकल्प’
                            
                         मंगलबार, चैत १३, २०८०
                        
                        
                            जनता सामु गरिएको प्रतिवद्धता नै साझा संकलप हो । सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रम भने पनि साझा संकल्प भने पनि त्यो प्रतिवद्धता नै हो ।
                    
                 
                        
                    
                        
                                होली मनाऔं, सभ्य बनौं
                            
                         सोमबार, चैत १२, २०८०
                        
                        
                            मानव इतिहासको आरम्भदेखि वसन्त ऋतुको आगमनको स्वागत गर्ने परम्परा रहँदै आएको छ । देशभरी सद्भाव, प्रेम र हर्षोल्लासका साथ मनाइने चाड फागु वा होली वसन्त ऋतुको आगमनसँगै हाम्रो घरआँगनमा भित्रिसकेको छ ।
                    
                 
                        
                    
                        
                                विश्व मौसम विज्ञान दिवसको सन्दर्भ
                            
                         शनिबार, चैत १०, २०८०
                        
                        
                            मौसम र जलवायुको आउँदा पुस्तामा पर्ने प्रभावलाई आत्मसाथ गर्दै आज विश्व मौसम विज्ञान दिवस मनाइँदै छ । सन् १९५० मा विश्व मौसम विज्ञान संगठनको स्थापना भएको दिनको सम्झनामा सन् १९६१ देखि हरेक वर्ष मार्च २३ मा नेपालसहित विश्वभर यो दिवस मनाउने गरिन्छ ।
                    
                 
                        
                    
                        
                                पानी दिवस र यसको सार्थकता
                            
                         शुक्रबार, चैत ९, २०८०
                        
                        
                            पर्यावरण, स्वास्थ्य, कृषि, व्यापारसहित जीवनका हरेक पक्षमा पानीको महत्वबारे जागरण गराउन र त्यसको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वभर पानी दिवस मनाइँदैछ ।
                    
                 
                        
                    
                        
                                खुसी रहौं, स्वस्थ बनौं
                            
                         बिहीबार, चैत ८, २०८०
                        
                        
                            खुसी स्वास्थ्यका लागि लाभदायक मानिन्छ । यो स्वास्थ्यका लागि अचुक औषधि समेत हो । तर मानिस खुलेर खुसी हुन सक्दैन । धेरैजसो समय मानिस चिन्ताग्रस्त, तनावग्रस्तरुमा हुन्छ । उसको दैनिकी धपेडीमा बित्छ । अहिले तनाव विश्वकै प्रमुख समस्याको रूपमा देखापरेको छ ।
                    
                 
                        
                    
                        
                                अवस्थाप्रति गम्भीर बन्ने दिन आए
                            
                         बुधबार, चैत ७, २०८०
                        
                        
                            अहिले नेपाली राजनैतिक वृत बहुमूल्य सुनकाण्डका कारण चर्चा र परिचर्चामा रुमलिएको छ । संसदमा वहससँगै सरकार र गृहमन्त्री अनि वर्तमान सरकारका धेरैजसो मन्त्रीहरुका काण्डै काण्डले नेपाली राजनैतिक अवस्थालाई कुहिरोले ढाके जस्तै ढाकिरहेको अवस्था छ ।
                    
                 
                        
                    
                        
                                सामाजिक सेवा दिवसको सार्थकता
                            
                         मंगलबार, चैत ६, २०८०
                        
                        
                            ‘रुपान्तरित परिवर्तनका खातिर साझा भविष्य’ भन्ने नाराका साथ आज सामाजिक सेवा दिवस मनाइँदैछ । २०३४ सालमा समाज कल्याण परिषद् स्थापना भएको दिन पारेर यो दिवस मनाउने गरिन्छ ।
                    
                

 
                     
                     
                    
 
                     
                     
                     
                     
                    