Shittalpati
तरलता जोखिम र व्यवस्थापन
तरलता जोखिम र व्यवस्थापन
मृत्युपछिको कोरोना पुष्टि खतरा
मृत्युपछिको कोरोना पुष्टि खतरा नेपालमा कोरोना भाइरसको प्रभाव दिनप्रति दिन बढ्दै गएको छ । संक्रमितको संख्या ३२ सय ३५ भन्दा बढी पुगेको छ भने मृत्यु हुनेको संख्या १३ पुगेको छ । यी १३ जनाकै मृत्युको वास्तविक कारण कोरोना नै हो त ? विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार यी १३ जनाको मृत्युको कारण कोरोना नै...
लकडाउनको विकल्प खोजौं
लकडाउनको विकल्प खोजौं कोरोना भाइरसको संक्रमण फैलिन नदिन मुलुकमा लकडाउन गरिएको तीन महिना पुग्न लागेको छ । लकडाउनले मानिसको दैनिक जीवन केही असहज भएपनि यो जरुरी थियो र यसले कोरोना नियन्त्रणमा धेरै सफलता पनि हासिल गरेको हो । लकडाउनले सामाजिक र भौतिक दूरीको आवश्यकताका सम्बन्धमा पनि जनतालाई सचेत गराउन सफल भएको छ ।...
बाबुरामको सम्बोधन र दलितका सवाल
बाबुरामको सम्बोधन र दलितका सवाल जाजरकोटका युवाहरु रुकुममा हत्या, बेपत्ता र घाइते हुनुको मुख्य कारण जातिय विभेद र असमानता नै हो । यहि सामूहिक नरसंहार र बर्वरतापूर्ण घटनाको विरोध गर्दै बाबुरामले संसदमा सम्बोधन गर्ने क्रममा समाजमा समानता कायम गर्ने, सम्पूर्ण जातजातिको सम्मान, श्रमको सम्मानमा जोड दिएका थिए ।
सरकारको अव्यवहारिक उर्दी
सरकारको अव्यवहारिक उर्दी
नेपालमा कोरोनाको प्रभाव, चुनौती र सुझाव
नेपालमा कोरोनाको प्रभाव, चुनौती र सुझाव नेपालमा कोरोना संक्रमित बढ्ने दरमा हवात्तै वृद्धि भएको छ । प्रति घण्टामा औसत १०/१२ जना संक्रमण देखिदै गएको जनस्वास्थ्य मन्त्रालयको तथ्याड्ढले देखाउन्छ । हाल सम्म संक्रमितको संख्या २६३४ पुगेको छ । अघिल्लो साता नेपालमा कोरोना संक्रमितको संख्या ५ हजारसम्म पुग्नसक्ने अनुमान गरिएको नयाँ तथ्य आएको थियो ।
वातावरण दिवसको सार्थकता
वातावरण दिवसको सार्थकता हरेक वर्ष विश्वभर जुन ५ तारिखको दिन विश्व वातावरण दिवस मनाउने गरिन्छ । यस वर्ष पनि आजको दिन विश्वभर दिवस मनाउन लागिएको छ । विगतका वर्षमा औपचारिक कार्यक्रमको आयोजना गरेर नेपालमा पनि दिवस मनाउने गरिए पनि यस वर्ष भने विश्वभर फैलिएको कोरोना माहामारीका कारण कार्यक्रम हुने नहुने अन्यौलमा रहेको छ ...
शिक्षामा असमानता र विभेद कहिलेसम्म ?
शिक्षामा असमानता र विभेद कहिलेसम्म ? कोभिड–१९ महामारीका कारण धैरैजसो सामुदायिक विद्यालयहरुलाई क्वारेन्टाइन बनाइएको र अहिले त्यहाँ लाखौ नेपालीहरुले आश्रय लिइरहेका छन् । वास्तवमा जहिले पनि विपदमा ओत लाग्ने आश्रय हुन् सामुदायिक विद्यालय । त्यसैले सदाझै अहिले पनि ती विद्यालयले धर्म निर्वाह गरेकै छन् । पछिल्ला दिन कोभिड महामारीको संक्रमण दिन प्रतिदिन बढ्दै गएको र यस्तो...
बालअधिकार प्रति ध्यान दिऊ
बालअधिकार प्रति ध्यान दिऊ नेपालको कानुनमा बालबालिका भन्नाले १६ वर्ष मुनि र बालअधिकार सम्बन्धी महासन्धिमा १८ वर्ष मुनिका प्रत्येक मानव सम्झनु पर्दछ भनि परिभाषित गरेको छ । सामान्य अर्थमा र हाम्रो चलनचल्तीमा बालबालिका भन्नाले जो आफ्नो चौतर्फी विकासका लागि परिवार समुदाय र राष्ट्रको भर पर्ने गर्दछन् जो अवोध हुन्छन्, जस्लाई काँचो माटोे, फूलको कोपिला...
मेरो सरकार मैले तिम्लाई बुझिन या तिम्ले मलाई बुझेनौं !
मेरो सरकार मैले तिम्लाई बुझिन या तिम्ले मलाई बुझेनौं ! कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा पनि सरकारले बन्दाबन्दी सयमभित्रै तत्काल कर बुझाउने सूचना जारी गरे सँगै सामाजिक सञ्जालमा विभिन्न किसिमका टिका टिप्पणीहरु हुन थालेका छन् । सरकारले बन्दाबन्दीका कारण बन्द सानादेखि ठूला उद्योगधन्दाका साथै श्रमिकवर्ग र कृषकका लागि विशेष राहत प्याकेज व्यवस्था गर्नुपर्नेमा त्यस विपरीत करका लागि ताकेता...
सलह किराको पूर्व नियन्त्रणमा लागौं
सलह किराको पूर्व नियन्त्रणमा लागौं नेपालमा कोरोनाले महामारी फैलाए जस्तै सलह किराले महामारीसँगै भोकमरीको महासंकट जन्माउन सक्ने देखिन्छ । चीनमा कोरोना भाइरसको प्रकोप सुरु हुनभन्दा केही हप्ता अगाडि अफ्रिकी महादेशका केही देशहरू जस्तै– केन्या, सोमालिया, तान्जानिया, युगाण्डा, दक्षिणी सुडान, इथियोपियामा खाद्यान्न बालीमा एक प्रकारको फट्याङ्ग्रा (सलह) ले धेरै नै क्षति पुर्‍याएको समाचारहरू प्रकाशित भएका थिए ...
उच्च सतर्कता अपनाऔं
उच्च सतर्कता अपनाऔं पाल्पामा पनि पाँच जनामा कोरोना संक्रमितहरु देखिएपछि एक किसिमको त्रास फैलिएको छ । अहिलेसम्म कोरोना संक्रमण नदेखिएको पाल्पामा आईतबार र सोमबार गरी पाँच जनामा कोरोना ‘पोजेटिभ’ देखिए पछि त्रास फैलिएको हो । भारतबाट आएर क्वारेन्टाइनमा रहेका रैनादेवी छहराका २ जना, माथागढी गाउँपालिकाका १ जनामा र निस्दी गाउँपालिकाका २ जनामा कोरोना...
Weather Update