सरकार अनाथको आशुले पोल्ला ?
मंगलबार, जेठ १३, २०७७
नेकपा र मदन, आश्रित
आइतबार, जेठ ११, २०७७
२६ वर्ष पहिले तत्कालिन नेकपा एमाले नेताहरुले तालु खुइले गिरिजा भारततिर छिरिजा हत्यारो गिरिजा मुद्रवाद भनेर नारा लगाउदै गिरिजा प्रसाद कोइरालालाई हत्याको अरोप लगाए । आरोप लगाउने कमरेडहरु आज सत्तामा छन् । यो प्रसंग हो नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी,संगठन प्रमुख जिवराज आश्रितको दास ढुगां प्रकरणको हो ।
चलचित्र पत्रकारिता र इतिहास
बिहीबार, जेठ ८, २०७७
नेपाली चलचित्र पत्रकारिता हिन्दी चलचित्र ‘औलाद’को समीक्षाबाट शुरु भएको मानिन्छ । ‘सिनेमा’ पत्रिकामा २०११ सालमा उक्त फिल्मको समीक्षा प्रकाशित भएको थियो ।
कोरोना महामारीले सिकाएको पाठ
बुधबार, जेठ ७, २०७७
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट नेपाल पनि अछुतो रहन सकेन । छिमेकी राष्ट्र चीनबाट फैलिएको महामारी अहिले चीनमा अलिक मथ्थर देखिए पनि अन्य देशहरुमा तिब्र रुपमा फैलिएको छ । अर्को छिमेकी राष्ट्र भारतमा सुरुवाती अवस्थामा त्यति उग्ररुप नलिएता पनि आजसम्म आउँदा भारतमा अवस्था बिग्रदो छ ।
सरकारको स्वागत योग्य काम
बुधबार, जेठ ७, २०७७
भारतले नेपाली भू–भाग लिपुलेकमा सडक संरचना निर्माण सम्पन्न गरी उद्घाटन गरेको विषयले चर्चा र सरकारको आलोचना भयो । लकडाउनको यो समयमा पनि सडक, सदन, राजनीतिक दल र बौद्धिक क्षेत्र सबैतिर नेपाली भूमि फिर्ता ल्याउनुपर्ने आवाज प्रखर रूपमा उठ्यो ।
खतराको घण्टी
मंगलबार, जेठ ६, २०७७
नेपालमा कोरोना भाइरसको प्रभाव कम रहेको चर्चा चलिरहेकै बेला यसबाट दुई जनाको मृत्यु भएको छ । पहिला संक्रमित फेला परेको चार महिनामा यस्तो दुःखद घटना भएको हो ।
म पत्रकारकी श्रीमती !
सोमबार, जेठ ५, २०७७
आज अचानक मेरा आँखा बैठक कोठाको भित्तामा सजिएको हाम्रो बिहेको मालामा टक्क अडियो । सितारा जडित रंगीन हरियो दुबोको मालाभित्र हाम्रो बिहेको कार्डमा, त्यसमा पनि अझै बेहुलाको नामसंगै लेखिएको पत्रकारमा । हाम्रो बिहे भएको एक दशक नै भएछ । बिहेको कार्डमा उहाँको नामसंगै पत्रकारको परिचय पनि जोडिएको थियो ।
जाँच प्रणाली तीव्र बढाऊ
सोमबार, जेठ ५, २०७७
समस्यै समस्या बीच कोरोना महामारीले ग्रस्त विश्वमान चित्र भित्रको हाम्रो मुलुकमा पनि दिन प्रतिदिन महामारी फैलिने क्रम बढेको छ । हालसम्म कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या दुई पुगेको छ भने संक्रमितहरु झण्डै ३ सय पुगेका छन् । यस्तो अवस्थाप्रति सरकारको ध्यान जुन रुपमा जानुपर्ने हो त्यस्तो भएको पाइदैन ।
दूरसञ्चार दिवस र यसको इतिहास
आइतबार, जेठ ४, २०७७
आज विश्व दूरसञ्चार दिवस मनाइदैछ । सञ्चार प्रविधिबारे नागरिकहरुलाई सू–सूचित गर्दै हरेक वर्ष मे १७ तारिखमा यो दिवस मनाउने गरिन्छ । सन् १८६५ मे १७ मा आयोजित पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ सम्मेलनले अन्तर्राष्ट्रिय टेलिकम्यूनिकेशन यूनियन स्थापनाका लागि आधार तयार गरेको थियो ।
खतरामुक्त छैन ओली सरकार
शनिबार, जेठ ३, २०७७
कोरोना संक्रमणको दवदवाले त्रस्त मुलुकमा राजनैतिक वितण्डा पनि मचिएको छ । प्रधानमन्त्री ओलीलाई उनकै समकक्षीहरुबाट गरिएको अशोभनिय व्यवहार र छिमेकी देश भारतले सीमा मिचेको विषयले पनि सरकारलाई अप्ठ्यारोमा पारेको छ ।
सीमा सुरक्षा बढाऊ
शुक्रबार, जेठ २, २०७७
नेपाल–भारत सीमा विवाद अहिले फेरि चर्किएको छ । भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफ्नो नयाँ नक्सामा राखेपछि सीमा विवाद चर्किएको हो ।
देश रोइरहेको छ नेताहरु आँशु पुछ्न जान्दैनन् !
बिहीबार, जेठ १, २०७७
देशलाई दुखिरहेको छ कहिले छिमेकीले भाला हान्छन्,कहिले घाउँमा नुन छर्किन्छ । बस् समय हेरेर मौकामा चौका हान्न छिमेकी दक्षिणमा देशको देह पर्खेर बसेको छ । कहिले नाकाबन्दी लगाउँछ,कहिले देशको सीमाना मिच्छ,लाग्छ मिच्नु उसको स्वभाव हो ।


