Shittalpati
लगानी विविधिकरण नै ‘व्यवसाय सफलताको आधार हो’
लगानी विविधिकरण नै ‘व्यवसाय सफलताको आधार हो’ किसानले दूध सडकमा फाले । किसानले टमाटर सरकारी कार्यालय अगाडि फाले । कृषि उत्पादनको बजारीकरण भएन । कृषि उत्पादनले मूल्य पाएन । भारतीय उत्पादनको आयातको कारण नेपाली उत्पादनले बजार पाउन सकेन इत्यादी शिर्षका समाचार बारम्बार हामीले सुन्दै÷पढ्दै आएका छौ । किन नेपालमा यस्तो भै रहेको होला ?
खोप अभियान प्रभावकारी बनाऔं
खोप अभियान प्रभावकारी बनाऔं विश्वभर महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रण तथा रोकथामका लागि खोप अभियान अगाडि बढाइएको छ । विश्वका धेरै देशहरुले खोप उत्पादन गरी सबै नागरिकलाई खोप लगाउन अभियान नै सञ्चालन गरेका छन् । नेपालले पनि खोप अभियानलाई तिव्रता दिएको छ । सुरुमा भारतबाट अनुदानमा प्राप्त भएको १० लाख खोप नेपालले आफ्ना नागरिकलाई...
विप्लवसँगको वार्ता स्वागत योग्य
विप्लवसँगको वार्ता स्वागत योग्य नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र नेपाल सरकारबीच वार्ता भएको छ । वार्ताका माध्यमबाट विप्लव शान्तिपूर्ण राजनीतिमा आउन तयार भएको र सरकारले उनको पार्टीमाथि लगाएको बन्देज फुकुवा गर्न निर्णय गरेकोमा आमनेपाली जनताले सकारात्मक सन्देशका रूपमा लिएका छन् । फरक विचार बोकेको पार्टी वा समूहलाई राज्यको मूलप्रवाहमा ल्याउने दायित्व र कर्तव्य...
इन्धनको मूल्य बढेको बढै
इन्धनको मूल्य बढेको बढै
वन्यजन्तु संरक्षणमा ध्यान दिऊ
वन्यजन्तु संरक्षणमा ध्यान दिऊ मानव विकाससँगै वन्यजन्तु संकटमा परेका छन् । मानिस जंगलको आडमा र त्यसमा आश्रित हुँदै जीवन चलाइरहेका हुन्छन् । उनीहरु आफ्नो जीविकोपार्जन, ओखती र इन्धनका निम्ति जंगलसँग आश्रित हुनुपर्दछ 
विकासको आवश्यकता
विकासको आवश्यकता मुलुकमा पर्यटन क्षेत्रको सम्भावना प्रचुर भएपनि यातायातको पहुँचको अभावले पर्याप्त मात्रामा पर्यटकहरु गन्तव्यमा पुर्‍याउन नसक्दा पर्यटकीय स्थलहरु ओझेलमा परेको अवस्था छ । औषधोपचार र बजार व्यवस्थापनको लागि सडक सञ्जाल पहिलो आवश्यकता हो । आजको २१ औं शताब्दीमा पनि हाम्रो मुलुकका सबै जिल्लामा यातायातको साधन भित्रने सडक सुविधा पुगेको छैन ।...
महँगी नियन्त्रणमा ध्यान देऊ
महँगी नियन्त्रणमा ध्यान देऊ कोरोना महामारीकै बीचमा यतिबेला दैनिक उपभोग्य वस्तुहरुको भाउ ह्वात्तै बढेको छ । बजारमा अत्यावश्यक वस्तुको भाउ महँगिएपछि आमउपभोक्ता यसको मारमा परेका छन् । कोरोना महामारीका बेला गरिएको लकडाउनको मौका छोपी व्यापारीहरुले उपभोग्य वस्तुको भाउमा वृद्धि गरेका छन् । यसको मारमा सर्वसाधरण उपभोक्ता परेका छन् ।
सबै प्रकारका भेदभाव अन्त्य गरौं
सबै प्रकारका भेदभाव अन्त्य गरौं नेपाली समाजमा धेरै प्रकारका भेदभावहरु हुने गरेका छन् । भेदभाव प्राय ः गलत सूचना वा अज्ञानताको डरमा आधारित हुने गर्दछन् । कसैले कसैलाई भेदभाव गर्नु भनेको मानव अधिकार हनन् गर्नु नै हो ।
आर्थिक विकासको आधार : राजनीतिक स्थिरता र स्थिर सरकार
आर्थिक विकासको आधार : राजनीतिक स्थिरता र स्थिर सरकार विकास र समृद्धिलाई राजनीतिक स्थायित्वसँग जोडेर हेर्ने गरिन्छ । राजनीतिक स्थायित्वबिना विकास र समृद्धि सम्भव हुँदैन । विगतका राजनीतिक अस्थिरतालाई विकास र समृद्धिको प्रमुख बाधकका रूपमा बुझिँदै अहिलेको अवस्थासम्म आइपुगेको छ । कहिले राणाशासनलाई विकास र समृद्धिको बाधक ठानियो त कहिले शाहवंशीय राजतन्त्रलाई । यी दुवै खाले शासनशैली समाप्त भई...
के गर्ला काँग्रेस ?
के गर्ला काँग्रेस ? प्रतिनिधिसभाको पुनःस्थापनासँगै देशमा सत्ता समिकरणको चलखेल सुरु भएको छ । सर्वोच्च अदालतको आदेश अनुसार फैसला भएको १३ दिनभित्र प्रतिनिधिसभाको बैठक राष्ट्रपतिले बोलाउनु पर्नेछ । नेकपाका ओली पक्ष र प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय भने नयाँ सरकार गठनका निम्ति सत्ता समिकरणका गृहकार्यमा लागेका छन् । उनीहरुले कहिले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्ने...
स्वस्थानीको समाप्ति र सन्देश
स्वस्थानीको समाप्ति र सन्देश पौष शुक्ल पूर्णीमाका दिनबाट शुरु भएको श्री स्वस्थानी माताको महीमा वर्णन गर्ने कथाहरुको वाचन आज विधिवत समापन हुँदैछ । आजबाट श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनका लागि विसर्जन गरिन्छ । आम नेपाली महिलाहरुले लिने व्रत भन्दा पनि अलि कठिन व्रतको रुपमा यसलाई लिने गरिन्छ ।
युवाहरुलाई लागूपदार्थ दुव्र्यसनीबाट जोगाऔं
युवाहरुलाई लागूपदार्थ दुव्र्यसनीबाट जोगाऔं नेपालमा लागूपदार्थ दुव्र्यसनी बढ्दै गएको छ । लागुपदार्थ सेवन गर्ने अधिकांस युवा उमेर समूहका नै रहेका छन् । लागूपदार्थ दुव्र्यसनीमा यो उमेर समूहका युवाहरु बढी नै लिप्त रहेको तथ्याङ्कमा देखिन्छ । १५ देखि २५ बर्षको उमेर समूहका युवाहरुमा बढेको यस्तो प्रयोगले युवाहरु त विग्रेका छन्, उनीहरुको परिवार पनि तनावमा छ ...
Weather Update