Shittalpati
धमाधम राजीनामा दिदै मन्त्रीहरु

पाल्पा, सोमबार भएको जेन–जी आन्दोलनमा सरकारले चर्को दमन गर्दा १९ जनाको मृत्यु भएपछि चर्किएको आन्दोलनको पृष्ठभूमीमा एकपछि अर्को मन्त्रीहरुले राजीनामा दिन थालेका छन् ।

सोमबार राती गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका थिए । आन्दोलन चर्किदै जाँदा मंगलबार कृषिमन्त्री रामनाथ अधिकारी, स्वास्थ्य मन्त्री प्रदिप पौडेल, खानेपानीमन्त्री प्रदीप यादव, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राजीनामा दिए । 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update