Shittalpati
कृषकलाई छोएन लकडाउनले
pancha kanya steel

जंगलबाट दाउरा लिएर घर फर्कदै युवा युवतीहरु । पाल्पाको बगनासकाली गाउँपालिका ९ चापपानीका युवायुवतीहरु लकडाउनका बेला जंगलबाट दाउरा लिएर घर फर्कदै गरेका हुन् । विश्वभर फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न सरकारले चैत ११ देखि लकडाउन जारी राखे पनि जिल्लाका अधिकास स्थानहरुमा कृषकहरु कोरोनाको प्रवाह नगरी मकै लगाउने, मल फाल्ने, तरकारी गोडमेल गर्ने, गाईवस्तुहरु चराउने जस्ता काममा व्यस्त देखिन्छन् ।
                 –तस्वीर : रामचन्द्र रायमाझी/नवजनचेतना दैनिक

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update