रविको सत्ता मोह र रास्वपाको ओरालो यात्रा
आइतबार, असार १६, २०८१
देश बनाउने की सरकार जोगाउने ?
आइतबार, असार २, २०८१
देश र जनताका पक्षमा चर्का नारा र बहस गर्ने नेपालका साना ठूला राजनीतिक दलका नेतृत्वहरुको दैनिकी आज भोली सरकार प्राप्ती र सरकार जोगाउनमा नै केन्द्रीत हुँदै गरिरहेको देखिन्छ ।
विपद् व्यवस्थापन र यसको तयारी
बिहीबार, जेठ २४, २०८१
‘जब पर्यो राती तब बुढी ताती’ भन्ने नेपाली उखान जस्तै आँखा अगाडि नै विपद्को अवस्था नआउँदासम्म सक्रिय नहुने हाम्रा निकायहरुले कतै यो वर्ष पनि सोही अवस्थालाई निरन्तरता दिने त होइनन् जनमानसमा छलफलको विषय बनेको देखिन्छ ।
बजेटः परम्परागत हैन, जनमुखी ल्याऊ
सोमबार, जेठ १४, २०८१
देशमा कुनै उथलपुथल आएन भने जेठ १५ अर्थात् भोली सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउँदै छ । बजेटको मिति नजिकिँदै गर्दा बजेटमा कुन–कुन विषय समेट्ने भन्ने विषयमा सरकारको ध्यान केन्द्रित छ भने कस्तो बजेट आउला भन्ने जनचासो पनि उत्तिकै छ ।
रास्वपा र सहकारीप्रतिको गिर्दो जनविश्वास
सोमबार, जेठ ७, २०८१
चिन्ता रास्वपाको होइन, चिन्ता आमनागरीकसँग सरोकार राख्ने सहकारीको हो । जसको सम्बन्ध तल्लो सिमान्तकृत वर्ग जसले सानो पुँजी बचत गर्ने र परिचालन गर्ने हैसियत राख्दछन् । ती वर्ग जसको नेपालको राजनीतिमा ठूलो पहुँच पनि राख्दैनन् ।
प्रदर्शन प्रभाव,परनिर्भरता र नेपालको अर्थतन्त्र
सोमबार, वैशाख ३१, २०८१
समय परिवर्तनशील छ । मानिसका इच्छा, आवश्यकता र विचार तथा दैनिकी पनि परिवर्तन हुदैँ गहिरहेको देखिन्छ । सधै परम्परालाई आत्मसाथ गर भन्नु पनि मुर्खता हो तर आफ्नो धरातल बिर्सेर अधिक आधुनिकतामा रमाउनु पनि अर्को ठूलो मुर्खता हो ।
लगानी सम्मेलन : सम्मेलन मात्रै हो की लगानीको वातावरण पनि ?
शुक्रबार, वैशाख २१, २०८१
धुमधाम र तामझामका साथ भर्खरै लगानी सम्मेलन सकिएको छ । सरकार र यसका समर्थकहरु यो सम्मेलन उपलब्धिमूलक भएको दाबी गरेका छन् । तर यससँग सम्बन्धित विज्ञहरु भने असफल भन्दैछन् । सहभागिताका हिसाबले सम्मेलन उत्साहजनक देखिए पनि प्रतिवद्धताका दृष्टिले उपलब्धिमूलक देखिन्न ।
राजनीतिक नेतृत्वमा नैतिकताको प्रश्न
सोमबार, चैत २६, २०८०
राजनीतिमा इमान, नैतिकता, सदाचार, पारदर्शिता, वचनमा पक्का लगायतका गुणको अपेक्षा राखिन्छ । तर, नेपालको पछिल्लो राजनीतिक परिदृश्य नियाल्ने हो भने अपवाद बाहेक धेरै जसो नेताहरुमा ति गुणहरु भेटाउन मुस्किल नै छ । हामी यी कुराको पुष्टाई गर्न धेरै पर जानुपर्दैन ।
देशलाई माया गरौं की गणतन्त्रलाई ?
मंगलबार, चैत १३, २०८०
देशलाई सफल, असफल बनाउने आधार हो त्यो देशको साशन व्यवस्था । त्यही साशन व्यवस्थालाई सफल, असफल बनाउने आधार त्यो देशका राजनीतिक दल र तीनका नेतृत्व तह नै हुन् । राजनीतिक दल र तीनका नेतृत्वलाई सफल, असफल बनाउने आधार तिनीहरुले प्रस्तुत गर्ने व्यवहार, नैतिकता र राजनीतिक संस्कार हो, तर हिजोका राजनीतिक...
गणतन्त्र : हात्ती आयो हात्ती आयो फुस्सा !
सोमबार, फागुन २८, २०८०
उत्कृष्ट साशन व्यवस्थाको रुपमा गणतान्त्रिक साशन व्यवस्थालाई लिने गरिन्छ । देशको साशन व्यवस्थाको मुख्य अंगहरुमा प्रजातान्त्रिक पद्धती र विधिद्वारा जनताको छोरो पुग्ने व्यवस्था हो यो । जुन व्यवस्था हरेक रुपमा देश र जनतामा केन्द्रीत हुने गर्दछ । त्यस व्यवस्थाका सञ्चालकहरु देश र जनतालाई केन्द्र विन्दुमा राखेर साशनको अभ्यास गर्ने गर्दछन् ...
तानसेन : सार्वजनिक शिक्षा र विद्यालय समायोजन
बिहीबार, फागुन १७, २०८०
ऐतिहासिक शहर तानसेन बजार तानसेन नगरपालिकाको केन्द्र मात्रै नभएर सिंगो पाल्पाको सदरमुकाम पनि हो । राज्यको पछिल्लो शासन व्यवस्था अवलम्बन गरी नयाँ संरचना तय गरी विकेन्द्रीत शासन व्यवस्थाको अभ्यास गर्नु पूर्व तानसेन बजार पश्चिम नेपालकै शैक्षिक तथा व्यापारीक केन्द्रको रुपमा रहेको कुरामा दुई मत नरहला । तर समय परिवर्तनशिल छ
सुशासन, समृद्धि र नेपालको राजनीति
सोमबार, फागुन ७, २०८०
असल शासन, विधिको शाशन, कानुनी राज्यको अभ्यास, सदाचार, भ्रष्टाचाररहित सेवा प्रवाह आदिको थालनीले सुशासनको अनुभुति गराउने गर्दछ भने सुशासन भन्ने बित्तिकै यिनै पक्षहरु अगाडि आउने गर्दछन् । नागरिकको कल्याण र सन्तुष्टिमा अभिवृद्धि गर्ने आधार पनि हो सुशान ।
आर्थिक विकासको आधार : ग्रामीण क्षेत्रको विकास
सोमबार, माघ २९, २०८०
कुनै पनि क्षेत्रमा हुने सकरात्मक र दिर्घकालिन सुधार वा परिवर्तनलाई विकास भनिन्छ । विकासलाई निरन्तर चलिरहने प्रक्रियाको रुपमा पनि लिन सकिन्छ । हिजो विकास अन्र्तगत आर्थिक पक्ष मात्रै आउने गर्दथ्यो भने आजभोली यस अन्र्तगत सामाजिक, राजनीतिक, सांस्कृतिक तथा परम्परामा आउने सुधारलाई लिने गरेको पाईन्छ ।