देशलाई आर्थिक संकटबाट बचाउन संघीयता खारेज गर्नैपर्छ : उपाध्यक्ष पौडेल
आइतबार, जेठ १४, २०८०
तानसेन –४ का बालवालिकालाई नेतृत्व क्षमता विकास तालिम
शनिबार, जेठ १३, २०८०
मखनटोल टोल विकास संस्थाले तानसेन नगरपालिका –४ का बालबालिकाहरुलाई एक दिने बालविकास तालिम प्रदान गरेको छ । बालवालिकाहरुको चौतर्फी विकास तथा हकहितमा केन्द्रित गरेर तालिम सञ्चालन गरिएको मखनटोल टोल विकास संस्थाले जनाएको छ ।
जातीय विभेद हिन्दु धर्ममा छैन : स्वरुपानन्द
शनिबार, जेठ १३, २०८०
एक हजार आठ स्वामी स्वरुपानन्द महाराज सरस्वतीले हिन्दुु धर्ममा जातिय विभेद नभएको बताएका छन् । विश्व हिन्दु महासंघ पाल्पाले तानसेनमा आयोजना गरेको नेपाल देशीय वेदान्त सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
तानसेनमा रोजगार मेला, ३ सय बेरोजगारले दिए आवेदन
शुक्रबार, जेठ १२, २०८०
तानसेनमा रोजगारीको मेला सञ्चालन भएको छ । तानसेन नगरपालिका पाल्पाको आयोजना र स्विस सरकार हेल्भेटासको सहयोगमा बेरोजगारीहरुको लागी तानसेनमा एक दिने बृत्ति विकास तथा रोजगार मेला भएको हो ।
रैनादेवी छहराका विद्यालयमा सूचना प्रणाली लागु गर्ने
बिहीबार, जेठ ११, २०८०
जिल्लाको रैनादेवी छहरा गाउँपालिका भित्रका विद्यालयहरुमा एकिकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) लागुु गरिने भएको छ । रैनादेवी छहरा गाउँपालिकाले सामुुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने, विद्यालयमा शैक्षिक अनुशासन कायम राख्ने, पालिकादेखी प्रदेश तथा संघबाट सम्बन्धित मन्त्रालय, विभागबाट समेत विद्यालयको अवस्था थाहा पाउन सकिने गरी विद्यालयमा सूचना प्रणाली लागुु गर्न लागेको...

1685265892.jpg)
