Shittalpati
करेन्ट लागेर एक पुरुषको मृत्यु
करेन्ट लागेर एक पुरुषको मृत्यु रुपन्देहीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–१३ बेलबासस्थित नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवामा बैतडी सुर्नया गाउँपालिका–२ का ४२ वर्षीय हरिस बहादुर चन्दको करेन्ट लागेर मृृत्यु भएको हो ।
दैनिक उपभोग्य वस्तुमा व्यापारीको मनपरी
दैनिक उपभोग्य वस्तुमा व्यापारीको मनपरी तानसेनका केही किराना पसलका व्यापारीहरुले दैनिक उपभोग्य वस्तुमा मनपरी गर्ने गरेको पाइएको छ । बजार अनुगमन नियमित नहुँदा व्यापारीले बजारमा दैनिक उपभोग्य वस्तुको मुल्य मनपरी लिने र म्याद गुज्रिएका खाद्यान्न विक्रि गर्ने गरेका छन् । आइतबार तानसेन बजारका विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा समेत व्यापारीहरुले उपभोग्य वस्तुमा मनपरी गर्ने गरेको...
अनैतिक सम्बन्ध राख्दै गर्दा : चौकी इन्चार्ज पक्राउ  
अनैतिक सम्बन्ध राख्दै गर्दा : चौकी इन्चार्ज पक्राउ   महिला हिंसा राक्नेकार्यमा लाग्नुपर्ने प्रहरी नै एकल महिलासंग अनैतिक सम्बन्ध राखेको भन्दै गाउँलेले शुक्रबार मध्येराती स्थानीय प्रहरी चौकीका ईन्चार्जलाई पक्राउ गरी प्रहरीलाई बुझाएका छन् ।
बुटवल मिडिया सम्मेलन : १३ बुँदे घोषणापत्र जारी गर्दै सकियो
बुटवल मिडिया सम्मेलन : १३ बुँदे घोषणापत्र जारी गर्दै सकियो लुुम्बिनी प्रदेशको बुटवलमा आयोजना गरिएको प्रादेशिक मिडिया सम्मेलन १३ बुुँदे घोषणपत्र जारी गर्दै सकिएको छ । प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको आयोजनामा शुक्रबारदेखि सञ्चालन भएको सम्मेलनले शनिबार लुम्बिनी केबलकारको टपस्टेशन पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरबाट १३ बुँदे वसन्तपुर घोषणापत्र–२०८० जारी गरेको हो ।
गुल्मीमा वडाध्यक्ष मृत फेला
गुल्मीमा वडाध्यक्ष मृत फेला गुल्मीमा एक वडा अध्यक्ष  मृत फेला परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका–१ का वडा अध्यक्ष मोहन घिमिरे शनिबार विहान मृत अवस्थामा फेला परेका हुुन् ।
१२ कक्षाको नतिजाले दिएको सन्देश
१२ कक्षाको नतिजाले दिएको सन्देश मंगलबार कक्षा १२ को परीक्षाफल प्रकाशित भएको थियो । वैशाख २६ गतेबाट जेठ ५ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा झण्डै तीन महिनापछि आएको छ । परीक्षामा नियमिततर्फ झण्डै ३ लाख ७३ हजार र आंशिकतर्फ करिब ६१ हजार विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
इन्भेष्टमेन्ट मेगा बैंकले दिने भयो विद्युतीय स्कुटरमा सहुलियत कर्जा
इन्भेष्टमेन्ट मेगा बैंकले दिने भयो विद्युतीय स्कुटरमा सहुलियत कर्जा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ले विद्युतीय स्कुटर खरिदमा सहुुलियत कर्जा दिने भएको छ । बैंकले चारपाङ्ग विद्युतीय सवारीसाधनलाई उपलब्ध गराउँदै आएको सहुलियत पूर्ण कर्जा विद्युतीय स्कुटरलाई पनि उपलब्ध गराउने भएको हो ।
साना करदातालाई सहुलियत, ठूलालाई कडाई
साना करदातालाई सहुलियत, ठूलालाई कडाई सरकारले साना करदातालाई मूल्य अभिवृद्धि कर (भ्याट) मा सहुलियत दिएको छ भने ठूला करदातालाई केही कडाइ गरेको छ । आन्तरिक राजस्व विभागले कर विवरण दाखिलाको समय परिवर्तन गर्दै साना करदातालाई सहुलियत र ठूलालाई केही कडाइ गरेको हो ।
श्रमिकको न्यूनतम ज्याला बढ्यो
श्रमिकको न्यूनतम ज्याला बढ्यो सरकारले चालुु आर्थिक वर्षको साउन १ देखि नै लागू हुने गरी श्रमिकको न्यूनतम तलब मासिक १७ हजार ३ सय कायम गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै श्रमिकको तलब वृद्धि गरेको हो ।
भद्रगोल बालसुधार गृह
भद्रगोल बालसुधार गृह बालबालिकाले गरेका कानुन विपरीत कार्यमा बालमैत्री तरिकाले अनुसन्धान तथा कानुन बमोजिम सजाय दिनुपर्ने त्यस्ता गतिविधिमा अन्य कसुरदारलाई राखिने स्थलभन्दा फरक स्थानमा राखी आचरण सुधार गर्ने र आधारभूत अधिकार प्रत्याभूबालबालिकाले गरेका कानुन विपरीत कार्यमा बालमैत्री तरिकाले अनुसन्धान तथा कानुन बमोजिम सजाय दिनुपर्ने त्यस्ता गतिविधिमा अन्य कसुरदारलाई राखिने स्थलभन्दा फरक स्थानमा राखी...
Weather Update