नवजनचेतना राष्ट्रिय दैनिक २०७७ कार्तिक २ गते आइतबार
आइतबार, कात्तिक २, २०७७
जनप्रतिनिधिको कृषि मोह
आइतबार, कात्तिक २, २०७७
पछिल्लो समय जनप्रतिनिधि कृषि पेशामा संलग्न हुन थालेका छन् । कतिपय लामो समय राजनीति र समाजसेवामा लागेर कृषि पेशामा लागेका छन् भने कतिपय कृषि र राजनीति र समाजसेवा सँगसँगै गरिरहेको पाइन्छ ।
नेपालमा एक हजार ८ सय संक्रमित डिस्चार्ज
शनिबार, कात्तिक १, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ८ सय संक्रमित डिस्चार्ज भएका छन् ।
स्थानीय तहको लोगो डिजाइन गरेका विश्वकर्मालाई नगद सहित सम्मान
शनिबार, कात्तिक १, २०७७
गुल्मीदरबार गाउँपालिकाको पहिचान सहितको लोगो डिजाइन गरेका गुल्मीका ग्राफिक्स डिजाइनर ईश्वर विश्वकर्मालाई नगद सहित सम्मान गरिएको छ ।
एकै दिन तानसेनका १८ जना सहित पाल्पाका ७५ जनामा कोरोना पुष्टि
शनिबार, कात्तिक १, २०७७
पछिल्लो २४ घण्टामा तानसेनका १८ जना सहित पाल्पाका ७५ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई शनिबार प्राप्त विवरण अनुसार तानसेन नगरपालिकाका १८ जना, रामपुरका २०, पूर्वखोलाका ९, रैनादेवीका २, बगनासकालीका १९, तिनाउका २ रिब्दीकोटका १ र अन्य अस्पतालका २ जना गरी ७५ जनामा कोरोना संक्रमण देखिएको...
वडा अध्यक्षद्वारा कार्यकर्ता माथि भएको कुटपिटको घटनाप्रति काँग्रेसको ध्यानाकर्षण
शनिबार, कात्तिक १, २०७७
आफ्ना कार्यकर्ता माथि भएको कुटपिटको घटनाप्रति नेपाली काँग्रेस निस्दी गाउँपालिकाले ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार निस्दी गाउँपालिका ५, गल्धामा वडा अध्यक्षद्वार आफ्ना कार्यकर्ताको कुटपिट भएको घटनाप्रति काँग्रेसले एक विज्ञप्ती जारी गरी ध्यानाकर्षण भएको जनाएको हो ।
पाल्पा अस्पतालको सेवा अनिश्चितकालका लागि बन्द
शनिबार, कात्तिक १, २०७७
पाल्पा अस्पतालमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिकबाहेकका सबै सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।
गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु
शनिबार, कात्तिक १, २०७७
गुल्मीमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका ७ भनभने स्थित टिमुरखर्कबाट गिट्टी लोड गरी भनभने तर्फ आउँदै गरेको लु ३ त ६८९६ नम्बरको ट्याक्टर शुक्रवार बेलुकी आफै अनियन्त्रित भई पल्टिदा स्थानीय नेत्र बहादुर घर्तीको मृत्यु भएको हो ।
दसैँ प्रारम्भः घर–घरमा जमरा राखिदै
शनिबार, कात्तिक १, २०७७
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीहरुको महान् पर्व बडादसैँ आजदेखि प्रारम्भ भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादसैँको पहिलो दिन आज घर–घरमा जमरा राखिदै वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।
कर कार्यालय पाल्पामा कर्मचारीलाई कोरोना देखिएपछि सेवा स्थगित
शुक्रबार, असोज ३०, २०७७
करदाता सेवा कार्यालय, पाल्पामा कार्यरत कर्मचारीलाई संक्रमण पुष्टि भएपछि कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा स्थगित गरिएको छ ।
पाल्पामा थप ८ जना कोरोनामुक्त
शुक्रबार, असोज ३०, २०७७
पाल्पामा पछिल्लो २४ घण्टामा ८ जना कोरोनामुक्ता भएका छन् । शुक्रबार जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानका ८ जना संक्रमित निको भएका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार शुक्रबार माथागढी गाउँपालिकाका २ जना, रामपुर नगरपालिकाका २ जना, रिब्दीकोट गाउँपालिकाका २ जना र तानसेन नगरपालिकाका २ जना संक्रमित...
अस्पतालको गलत सूचना : कोरोनाबाट मृत्यु भएको भनिएकी महिलाको रिपोर्ट नेगेटिभ
शुक्रबार, असोज ३०, २०७७
पाल्पामा बिहीबार कोरोनाबाट मृत्यु भएको भनिएकी महिलाको रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालको गलत सूचनाका कारण शुक्रबार लुम्बिनी मेडिकल कलेजमा उपचाररत ५४ वर्षीया महिलाको कोरोना रिपोर्ट अहिले नेगेटिभ आएको हो ।


