पहिरो वितण्डा : सजग बनौं
शुक्रबार, असोज ९, २०७७
यामाहाले नयाँ ‘रे जेडआर १२५ एफआई’ गर्यो सार्वजनिक
शुक्रबार, असोज ९, २०७७
मोटर साईकल तथा स्कुटरको आधिकारी विक्रेता यामाहा नेपालले आफ्ना ग्राहकहरुका लागि नयाँ ‘रे जेडआर १२५ एफआई’ ल्याएको छ । यामाहले नयाँ ‘रे जेडआर १२५ एफआई’लाई नेपालमै पहिलो पटक भच्र्युअल प्रविधिमार्फत सार्वजनिक गरेको छ ।
पाल्पाको फोक्सिङ्गकोट पहिरो : एकको शव भेटियो, पाँच अझै बेपत्ता
बिहीबार, असोज ८, २०७७
कोरोनाको महाविपत्तिसँग जुधिरहेका नागरिक यतिबेला बाढी र पहिरोबाट सिर्जित पीडा सामना गर्न विवश छन् । बिहीबार पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटका नागरिकले मानवियसँगै भौतिक क्षति बेहोर्नु परेको छ ।
पाल्पामा एकै दिन ६१ जना संक्रमितले कोरोना जिते
बिहीबार, असोज ८, २०७७
पाल्पामा कोरोना संक्रमणको दर बढ्दै गए पनि निको भएर घर फर्किनेको दर पनि उत्तिकै अनुपातमा वृद्धि भएको छ । विहिबार जिल्लाका विभिन्न स्थानीय तहका ६१ जना संक्रमितले कोरोना जितेर घर फर्किएका छन् ।
बुटवल कोरोना अस्पतालमा दुई संक्रमितको मृत्यु
बिहीबार, असोज ८, २०७७
बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई संक्रमितको विहिबार एकैदिन मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालमा उपचाररत पश्चिम नवलपरासी र कपिलबस्तुका पुरुष रहेका छन् ।
वर्षाका कारण गुल्मीका अधिकांश सडक अवरुद्ध
बिहीबार, असोज ८, २०७७
अविरल वर्षाका कारण गुल्मीको तम्घास–रिडी सडक खण्ड अवरुद्ध बनेको छ । विगत तीन दिनदेखि परेको भारी वर्षाका कारण तम्घास– रिडी सडक खण्डअन्तर्गत रेसुंगा नगरपालिका– १२ को उर्लेनी र रुरुक्षेत्र गाउँपालिका–३ पानीट्याँकीमा सडक माथिबाट पहिरो खसेपछि विहिबार बिहानदेखि सडक अवरुद्ध भएको हो ।
गुल्मीमा आगलागी र पहिरो : गोठ भत्किदा लैनो भैसी मर्यो
बिहीबार, असोज ८, २०७७
जिल्लाको सत्यवती गाउँपालिका ३ ठूलोलुम्पेक गोरडाडाका रुद्रलाल फौजाको गोठमा आगलागी हुँदा गोठ जलेर नष्ट भएको छ । सोही वडाको ग्याझा स्थित वलजित बहादुर तरामुको गोठ पहिरो पुर्दा लैनो भैंसी पुरिएर मरेको स्थानीय समाजसेवी पहलमान फौजाले जानकारी दिए ।
पहिरामा पुरिएर पाँचको मृत्यु, चार बेपत्ता
बिहीबार, असोज ८, २०७७
पहिरामा पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ । आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा पुरिएका पाँच जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए ।
पाल्पाका ठाउँ–ठाउँमा पहिरो : मानवियसँगै भौतिक क्षति
बिहीबार, असोज ८, २०७७
तीन दिनदेखि निरन्तर परेको वर्षाका कारण पाल्पाका अधिकाँस ठाउँहरुमा पहिरो गएको छ । पहिरोका कारण मानवियसँगै लाखौंको भौतिक क्षति भएको छ ।
फोक्सिङकोट पहिरो अपडेट : बेपत्ता मध्ये एकको शव भेटियो
बिहीबार, असोज ८, २०७७
पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोटमा पहिरोमा परी बेपत्ता ६ जना मध्ये एक जनाको शव भेटिएको छ । फोक्सिङ्कोट सुरुमडाँडामा विरबहादुर गाहाको पहिरोले घर पुरिदा बेपत्ता २७ वर्षीया मोतिसरा गाहाको शव भेटिएको हो ।
एनसेलले ल्यायो थप आकर्षक योजना
बिहीबार, असोज ८, २०७७
एनसेलले आफ्ना ग्राहकहरुका लागि थप आकर्षक योजना ल्याएको छ । एनसेलका ग्राहकले अब थप विकल्पहरुका साथ लोकप्रिय सामाजिक सञ्जाल टिकटक र फेसबुकको नन्स्टप मजा लिन सक्ने भएका छन् ।
बाल साहित्यकार सीबिकाको ‘सिकारी बा’
बिहीबार, असोज ८, २०७७
गौरी पब्लिक रिलेसन एन पब्लिकेशन काठमाण्डौँद्वारा प्रकाशित बाल साहित्यकार सीता बिष्ट कार्की (सीबिका) द्वारा लिखित बाल कथा संग्रह ‘सिकारी बा’ (२०७६) भित्र संग्रृहित कथाका सार सन्देशहरु यस प्रकार रहेका छन् ।


