स्वदेश फर्किए सन्दीप
बिहीबार, कात्तिक २७, २०७७
गुल्मीमा देउसी भैलो खेल्न प्रतिबन्ध
बिहीबार, कात्तिक २७, २०७७
तिहारको अवसरमा गुल्मीमा देउसी भैलो खेल्नका लागि स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी उक्त कार्यलाई निषेध गर्ने जनाएको हो ।
कोभिडबाट प्रभावित तानसेनका युवालाई अभिमुखिकरण
बिहीबार, कात्तिक २७, २०७७
कोभिडबाट प्रभावित बनेका तानसेनका युवाहरुलाई एक दिने अभिमुखिकरण तथा परामर्श दिइएको छ । यूवा उद्यम विकास कार्यक्रम अन्तर्गत तानसेन व८ा नं. द्द, घ, द्ध र ट का छछ जना युवाहरुलाई परामर्श दिइएको हो ।
पाल्पाका महिला स्वास्थ्य स्वयम सेविकालाई बेस नेपालले दियो स्वास्थ्य सामग्री
बिहीबार, कात्तिक २७, २०७७
कोरोना महामारीका बेलामा अग्रभागमा रहेका काम गर्दै आएका महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । तानसेनमा रहेको पछौटेपन उन्मुलन समाज (बेस) नेपालले सुआहारा दोस्रो कार्यक्रम अन्र्तगत जिल्लामा सेवा गरिरहेका महिला स्वास्थ्य स्वयम सेविकाहरुका लागि स्वास्थ्य सामग्री मास्क र सेनिटाइजर वितरण गरेको हो ।
बिहीबार पाल्पामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि
बिहीबार, कात्तिक २७, २०७७
पछिल्लो २४ घण्टामा पाल्पामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई बिहीबार प्राप्त विवरण अनुसार ८ जना पुरुष र ७ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
ट्रक दुर्घटनामा तीनको मृत्यु
बिहीबार, कात्तिक २७, २०७७
काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्कीमा बिहीबार बिहान ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अर्का दुई जना घाइते भएका छन् । बिहान करिब ३ः२५ बजेको समयमा रोकिराखेको बा३ख ७५३० नंको ट्रकलाई बल्खुबाट सीतापाइला जाँदै गरेको कुखुरा बोक्ने बा५ख ८८६५ नंको अर्काे ट्रकले ठक्कर दिँदा उक्त घटना भएको हो ।
विक्रीका लागि राखिएका झिनियाँ :
बिहीबार, कात्तिक २७, २०७७
तानसेनको सिल्खानटोलमा तिहारका लागि विक्री गर्न राखिएका झिनियाँ । तिहारमा खाने परिकार मध्ये झिनियाँ पनि एक हो ।
काँग्रेसको अधिवेशन र प्रतिनिधिहरुको भूमिका
बिहीबार, कात्तिक २७, २०७७
दलीय व्यवस्थामा दलको निर्णयाक भूमिका हुन्छ । नेपाली काँग्रेसले खेल्ने भूमिका र लिने निर्णयले तिन करोड नेपाली जनतालाई प्रभाव पार्दछ । मजदुरदेखि मालिक सम्मलाई, गरिबदेखि धनी सम्मलाई, रैतीदेखि नागरिक सम्मलाई र आमजनतालाई नेपाली काँग्रेसले अपनत्व महशुस हुने गरी काम गर्न सक्नुपर्दछ ।
तिहारमा संयम र सावधानी
बिहीबार, कात्तिक २७, २०७७
हिन्दु नेपालीहरु तिहारको संघारमा छन् । फूलै फूलको पर्वका रुपमा लिने तिहार पर्व हरेक वर्ष विशेष हुने गर्दछ । सधैँ उत्साह, उमङ्ग र आनन्दपूर्वक तिहार मनाइने गरिन्छ ।
जर्मन सरकार समर्थित परियोजनाका लागि त्रिपक्षीय सम्झौता
बिहीबार, कात्तिक २७, २०७७
जर्मन सरकार समर्थित परियोजना ‘ग्रामीण तथा अर्ध–सहरी क्षेत्रमा दिर्घकालीन आर्थिक विकास– एमएसएमई वित्त चरण २ का लागि बैंकहरु बिच त्रिपक्षीय सम्झौता भएको छ । मुक्तिनाथ विकास बैंक, नेपाल राष्ट्र बैंक र केएफडब्लु डेभलपमेन्ट बैंक बिच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो ।
गणेश सहकारीको साधारण सभा आफ्नै भवनबाट, ‘तीन खम्बे अर्थनीतिका आधारमा समृद्धिको खाका’
बिहीबार, कात्तिक २७, २०७७
गणेश बचत तथा ऋण सहकारी संस्था लिं तानसेनले सातौं साधारण सभा आफ्नै भवनमा गरेको छ । विगतमा कार्यालय भाडामा लिएर कारोबार सञ्चालन गर्दै आएको सहकारीले बुधबारदेखि कारोबारसँगै सातौ साधारण सभा तानसेन ३ भगवती टोलस्थित आफ्नै भवनमा सञ्चालन गरेको हो ।
गणेश सहकारीले मनायो आफ्नै भवनबाट सातौं साधारण सभा
बुधबार, कात्तिक २६, २०७७
गणेश बचत तथा ऋण सहकारी संस्था लिं तानसेनले सातौं साधारण सभा आफ्नै भवनमा गरेको छ । विगतमा कार्यालय भाडामा लिएर कारोबार सञ्चालन गर्दै आएको सहकारीले बुधबारदेखि कारोबारसँगै सातौ साधारण सभा तानसेन ३ भगवती टोलस्थित आफ्नै भवनमा सञ्चालन गरेको हो ।


