Shittalpati
‘बुटवलको जनसभा ऐतिहासिक हुन्छ’
‘बुटवलको जनसभा ऐतिहासिक हुन्छ’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम सही छ भन्ने सन्देश दिन बुटवलमा जनसभाको आयोजना गर्न गरिएको बताएका छन् । सरकारलाई घेराबन्दीमा पारिएपछि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको बताउँदै उनले समस्या भएपछि सरकारलाई पनि जनतामा जाने अधिकार रहेको स्पष्ट पारे ।
आज सार्वजनिक विदा
आज सार्वजनिक विदा सरकारले आज सोनाम ल्होसार पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को यही माघ २६ गतेको निर्णय अनुसार सार्वजनिक बिदा दिइएको गृहमन्त्रालयले जनाएको छ ।
रामकुमारी झाँक्री रिहा भइन्
रामकुमारी झाँक्री रिहा भइन् राजनीतिक प्रतिशोधले पक्राउ गरिएको भन्दै चौतर्फी विरोध भएपछि सरकारको निर्देशनमा प्रहरीले झाँक्रीलाई तत्काल रिहा गरेको जनाइएको छ ।
भरुवा बन्दुक पड्किएर एक पुरुषको ज्यान गयो
भरुवा बन्दुक पड्किएर एक पुरुषको ज्यान गयो भरुवा बन्दुक पड्किएर दाङमा एक पुरुषको ज्यान गएको छ । दाङको गडवा गाउँपालिका–२ का ३९ वर्षीय ईन्द्रबहादुर रानाको भरुवा बन्दुक पड्किएर ज्यान गएको हो ।
रामकुमारी झाँक्री पक्राउ
रामकुमारी झाँक्री पक्राउ काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई शंखमुलस्थित उनको निवासबाटै प्रहरीले पक्राउ गरेको छ । गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यक्तिगत रुपमा चरित्रहत्या गर्ने ढंगले र एकल महिलाप्रति लक्षित गरेर आपत्तिजनक अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
हल्का वर्षा र हिमपातको सम्भावना
हल्का वर्षा र हिमपातको सम्भावना मंगलबार बेलुकादेखि देशको पश्चिमी भू–भाग हँुदै प्रवेश गरेको वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहको विभागले बताएको हो । बुधबार दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको भएको थियो ...
अपाङ्गताको क्षेत्रमा दुई लाख खर्च
अपाङ्गताको क्षेत्रमा दुई लाख खर्च प्रगति प्रतिवेदन प्रस्तुत गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले मागमा आधारित अपाङ्ग लक्षित कार्यक्रमले ६८ जना विभिन्न प्रकारका अपाङ्गहरुलाई समेटेको बताए ।
कृषिका लागि छुट्याईएका दुई कार्यक्रम सकियो
कृषिका लागि छुट्याईएका दुई कार्यक्रम सकियो सार्वजनिक कार्यक्रममा ९ वटा कार्यक्रम तथा योजना मध्ये २ वटा कार्यक्रम सम्पन्न भएको र बाँकी ७ वटा कार्यक्रमहरु भने कार्यान्वयनको चरणमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले बताए । सम्पन्न कार्यक्रमहरुमा २ लाखको ५० प्रतिशत अनुदानमा विभिन्न जातका हिउँदे तरकारी वीउ विजन वितरण, १ लाखको ५० प्रतिशत अनुदानमा गौतम...
सरकारको कदम प्रेस विरोधी : अध्यक्ष आचार्य
सरकारको कदम प्रेस विरोधी : अध्यक्ष आचार्य नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले वर्तमान बहुमत सरकारको कदम प्रेस विरोधी भएको बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पाको १२ औं साधारणसभालाई बुधबार तानसेनमा सम्बोधन गर्दै अध्यक्ष आचार्यले लोकतान्त्रिक गणतन्त्रकको जगमा निर्माण भएको सरकारबाट पेश भएका सूचना तथा सञ्चार सम्वन्धी विधेयक तथा निति नियमहरु प्रेस स्वतन्त्रताको मर्म भावना...
Weather Update