Shittalpati
देवदहमा बौद्ध विश्वविद्यालयको डीन कार्यालय, तपोवनसहितको शैक्षिक संरचना बन्दै
देवदहमा बौद्ध विश्वविद्यालयको डीन कार्यालय, तपोवनसहितको शैक्षिक संरचना बन्दै लुम्बिनी, लुम्बिनी बौद्ध विश्वविद्यालयले बुद्धको मावली देवदहमा शुक्रबारदेखि डीन कार्यालय स्थापना गरेको छ । सरकारले विश्वविद्यालयका लागि देवदहमा करिब ९० बिघा जमिन उपलब्ध गराउने निर्णय गरेसँगै विश्वविद्यालयले डीनको कार्यालय स्थापना गरेको हो ।
गुल्मीमा राष्ट्रपति रनिङ शिल्ड हुँदै
गुल्मीमा राष्ट्रपति रनिङ शिल्ड हुँदै गुल्मीमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा ११ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुन लागेको हो ।
बगनास सरकारले भन्यो –‘राजमार्गका घर भत्काउनुपूर्व स्थानीय सरकारसँग छलफल गरिनुपर्छ’
बगनास सरकारले भन्यो –‘राजमार्गका घर भत्काउनुपूर्व स्थानीय सरकारसँग छलफल गरिनुपर्छ’ सडक क्षेत्र अतिक्रमण भई बनेका घरटहराहरु भत्किने निश्चित भएपछि घरधनीहरुले गाउँसरकारसँग गुनासो राखेका थिए । उनीहरुको गुनासोलाई मध्यनजर गर्दै गाउँसरकारले यस विषयमा विशेष चासो देखाएको हो । गाउँसरकारको बुधबार बसेको बैंठकले सडक डिभिजन कार्याललाई राजमार्गका घर भत्काउने विषयमा स्थानीय र प्रदेश सरकारसँग छलफल गरिनुपर्ने बताएको छ । उसले जनताको उचित...
इन्धनको मूल्य बढेको बढै
इन्धनको मूल्य बढेको बढै
संस्कृति संरक्षणका लागि गल्धा मिनी साँस्कृतिक महोत्सव
संस्कृति संरक्षणका लागि गल्धा मिनी साँस्कृतिक महोत्सव पाल्पा, स्थानीय कला संस्कृतिको संरक्षणका लागि निस्दीको गल्धामा मिनी साँस्कृतिक महोत्सव भएको छ । सगरमाथा युवा क्लब निस्दी – ५ , गल्धा, कठैडाँडाको आयोजनामा महोत्सव भएको हो ।
तानसेनका अधिकांस डेरीहरुमा घिउको तौलमा कमी
तानसेनका अधिकांस डेरीहरुमा घिउको तौलमा कमी तानसेन, फागुन २०÷ तानसेनका अधिकांस डेरीहरुमा घिउको तौलमा कमी रहेको पाइएको छ । डेरी उद्योगबाट घिउ खरिद गर्दा उपभोक्ताहरु ठगिएको गुनासो आए पनि विहीबार गरिएको अनुगमनका क्रममा यस्तो पाइएको हो । डेरी पसलहरुले उपभोक्ताहरुलाई घिउ विक्रि गर्दा डव्बालाई समेत घिउको मूल्यमा विक्रि गर्दै आएका छन् । उपभोक्ताले शुद्ध रुपमा एक...
बगनासकाली बृहत खानेपानी योजनाको मन्त्री चौधरीले गरे अनुगमन
बगनासकाली बृहत खानेपानी योजनाको मन्त्री चौधरीले गरे अनुगमन पाल्पा,फागुन २०÷कालीगण्डकी बगनासकाली बृहत खानेपानी योजनाको अनुगमन गरिएको छ । लुम्बिनी प्रदेश सरकारको गौरवको योजनाको रुपमा रहेको उक्त खानेपानीको प्रदेशका भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले अनुगमन गरेका हुन् । अनुगमनका क्रममा मन्त्री चौधरीले परियोजनाको प्रगति सन्तोषजनक रहेको बताएका छन् । उनले योजना सम्पन्न गरी दिगोपना दिनका लागि प्रदेश सरकारले बजेटमा...
समुदायस्तरमा कोभिड विरुद्धको खोप लगाइदै
समुदायस्तरमा कोभिड विरुद्धको खोप लगाइदै जिल्लाका स्थानीय तहहरुले समुदायस्तरमा कोभिड विरुद्धको खोप लगाउने तयारी थालेका छन् । कोभिडको महामारीबाट आमनागरिक समेत प्रभावित बनेको भन्दै स्थानीय तहहरुले समुदायस्तरबाटै खोप लगाउने तयारी थालेका हुन् ।
Weather Update