Shittalpati
पन्त ग्लोबल कन्सल्टयान्सीद्वारा सिएसडी एक्सीलेन्स प्रोग्राम प्रशिक्षण
पन्त ग्लोबल कन्सल्टयान्सीद्वारा सिएसडी एक्सीलेन्स प्रोग्राम प्रशिक्षण पन्त ग्लोबल कन्सल्टयान्सीले सिएसडी एक्सीलेन्स प्रोग्राम प्रशिक्षण प्रदान गरेको छ । बैंक तथा वित्तीय संस्थामा कर्मचारीहरुले ग्राहक सेवा विभागमा गरिने विविध कार्यहरुमा उच्चस्तरको सेवा सुविधामा जोड दिने उद्देश्यले यो प्रशिक्षण कार्यक्रम गरिएको हो ।
मदिरा उत्पादकदेखि बिक्रेतासम्मको लाइसेन्स र नवीकरण दस्तुर बढ्यो
मदिरा उत्पादकदेखि बिक्रेतासम्मको लाइसेन्स र नवीकरण दस्तुर बढ्यो सरकारले आर्थिक विधेयक, २सरकारले आर्थिक विधेयक, २०८० मार्फत मदिरा र सूर्तीजन्य वस्तुको उत्पादक, वितरक तथा बिक्रेताको इजाजतपत्र (लाइसेन्स) र नवीकरण दस्तुर बढाएको छ । आर्थिक विधेयकमार्फत अन्तःशुल्क नियमावली, २०७९ मा भएको संशोधन तथा परिमार्जनबारे आन्तरिक राजस्व विभागले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार स्प्रिट, बियर, इथानोल र अन्य मरिदा उत्पादन गर्ने प्रतिष्ठानको...
‘लू’बाट बच्न सतर्कता अपनाउन महाशाखाको अनुरोध
‘लू’बाट बच्न सतर्कता अपनाउन महाशाखाको अनुरोध देशका तराई भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा ‘लू’ लाग्न सक्ने सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन जारी गर्दै महाशाखाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो ।
वार्षिक आम्दानी अनुसार कति तिर्ने आयकर ?
वार्षिक आम्दानी अनुसार कति तिर्ने आयकर ? सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत करका विभिन्न दर हेरफेर गर्यो । आर्थिक विधेयक २०८० मार्फत सरकारले आयकरसम्बन्धी व्यवस्थामा पनि संशोधन गरेको छ । वार्षिक करयोग्य आय रू २० लाखभन्दा बढी भएका व्यक्तिले तिर्नुपर्ने आयकर बढाइएको छ ।
अनुदान कटौतीले प्रदेश सरकार सकसमा
अनुदान कटौतीले प्रदेश सरकार सकसमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट व्यवस्थापनमा प्रदेश सरकारलाई सकस देखिएको छ । संघीय सरकारले नयाँ आर्थिक वर्षका लागि प्रदेश सरकारलाई दिने विभिन्न अनुदान घटाएसँगै बजेट व्यवस्थापनमा सकस देखिएको हो ।
गुल्मी आगलागी : एक सय १७ घरगोठ जले, ११ जनाको मृत्यु
गुल्मी आगलागी : एक सय १७ घरगोठ जले, ११ जनाको मृत्यु आगलागीबाट गुल्मीमा तीन वर्षमा एक सय १७ घरगोठ जलेर नष्ट भएका छन् । जिल्लाका विभिन्न पालिकामा गरी पछिल्लो तीन वर्ष अर्थात् आर्थिक वर्ष २०७६/७७ देखि हालसम्म ५३ घर र ६४ गोठ जलेर नष्ट भएका हुन् ।
डढेलोले पाइप जलेपछि खानेपानीको समस्या
डढेलोले पाइप जलेपछि खानेपानीको समस्या डढेलोका कारण पाल्पाको निस्दी गाउँपालिका–४ द्वार्घामा खानेपानीको समस्या भएको छ । जंगलमा लागेको डढेलोले पाइप जलेपछि पिउने पानीको समस्या भएको हो ।
२० वर्ष पुगी विवाह गर्नेलाई पुरस्कार दिदैं निस्दी गाउँपालिका
२० वर्ष पुगी विवाह गर्नेलाई पुरस्कार दिदैं निस्दी गाउँपालिका जिल्लाको निस्दी गाउँपालिकाले २० वर्ष पुुगी विवाह गर्ने महिलाई पुरस्कार दिने भएको छ । पालिकाले समाजमा बढिरहेको बालविवाहलाई रोक्ने उद्देश्यले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पुगी विवाह गर्ने महिलालाई प्रोत्साहनस्वरुप पुरस्कार प्रदान गर्ने भएको हो ।
नागरिकता विधेयक : प्रक्रिया गलत, काम सही
नागरिकता विधेयक : प्रक्रिया गलत, काम सही नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरणका विषयमा यति बेला समर्थन र विरोधका आवाजहरु सुनिएका छन् । जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले लामो समयदेखि रोकिएको नागरिकता विधेयक प्रमाणीकरण गरेसँगै समर्थन र विवादका स्वरहरु गुञ्जिन थालेका हुन् ।
भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भ्यानको ठक्करबाट भैरहवामा मोटरसाइकल चालकको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका –४ हनुमान मन्दिरस्थित भित्री सडकखण्डमा मिलनचोकबाट गौतमबुद्ध विमानस्थलतर्फ जाँदै गरेको पीकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालक सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय धिरजसिंह राजपुतको मृत्यु भएको हो ।
‘मनसुनको सँघारमा किन गर्मी बढ्यो’
‘मनसुनको सँघारमा किन गर्मी बढ्यो’ विगत केही दिनदेखि काठमाडौँ उपत्यकासहित देशभर गर्मी बढेको छ । पछिल्लो पाँच दिनदेखि आकाश खुल्ला भई निरन्तर चर्को घाम लाग्नुका साथै अधिकतम तापक्रम पनि बढिरहेकाले बढी गर्मी महशुस गरिएको हो ।
नक्कली शरणार्थी प्रकरण : खाणसहित तीनको बयान
नक्कली शरणार्थी प्रकरण : खाणसहित तीनको बयान नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित आज तीन जनाको बयान आज जिल्ला अदातल काठमाडौँमा सुरु भएको छ ।
Weather Update