मूल्यवृद्धि सात दशमलव ८८ प्रतिशत
आइतबार, फागुन २८, २०७९
सरकारको चालु खाता २९ अर्ब ६४ करोडले घाटामा
आइतबार, फागुन २८, २०७९
चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्ममा सरकारको चालु खाता रू २९ अर्ब ६४ करोडले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवको तुलनामा चालु खाता घाटा घटेको देखिएको हो ।
आयातसँगै निर्यात पनि घट्यो
आइतबार, फागुन २८, २०७९
चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा आयात र निर्यात दुवै घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको सात महिनाको तथ्याङ्क अनुसार आयात १९ दशमलव ९ र निर्यात २९ प्रतिशतले घटेको हो ।
लुम्बिनीमा अलपत्र विद्युतीय सवारी
आइतबार, फागुन २८, २०७९
बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालय परिसर बाहिर पार्किङमा दुई वर्षभन्दा बढी समयदेखि बस र भ्यान राखिएका छन् । ती बस र भ्यान जो कोहिले पनि देख्दा निक्कै आकर्षक छन् । अत्याधुनिक सेवा सुविधासहितका ती विद्युतीय (बिजुली बस) सवारी विगत दुई वर्षभन्दा बढी समयदेखि यत्तिकै अलपत्रजस्तै बनेका छन् ...
तानसेनका युवाहरुले खोले सहकारी
आइतबार, फागुन २८, २०७९
तानसेनका युवाहरुले सहकारी सञ्चालनमा ल्याएका छन् । कृषि पशुपालनमा लागेका यहाँका व्यवसायिक युवाहरुले जिल्लामै पहिलो युवा सहकारी खोलेका हुन् । तानसेनका ५५ जना कृषि पशुपालन क्षेत्रमा क्रियासिल युवाहरु मिलेर तानसेन युवा उद्यमशिल बहुउद्देश्यीय सहकारी संस्था सञ्चालनमा ल्याएका छन् ।
रामपुरमा डिजिटल परिचय पत्र वितरण
आइतबार, फागुन २८, २०७९
जिल्लाको रामपुरमा डिजिटल प्रविधिमार्फत परिचय पत्र वितरण गर्न थालिएको छ । रामपुर नगरपालिकाले जिल्ला मै पहिलो पटक डिजिटल प्रविधिको प्रयोग गरी परिचयपत्र वितरण थालेको हो । नगरपालिकाले जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुका लागि डिजिटल परिचय पत्र वितरण गरेको छ ।
पाल्पाको माथागढीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
आइतबार, फागुन २८, २०७९
जिल्लाको माथागढीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज विहान माथागढी गाउँपालिका–६ चिलेपानीस्थित झडेवा–रहवास भित्री कच्ची सडक खण्डमा गोठादीबाट रहबासमा रहेको पाल्पा सिमेन्टको चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ११९६ नम्बरको टिपर दुर्घटना दुर्घटना हुँदा चालकको ज्यान गएको हो ।
धवल पुरस्कारबाट पन्थी र गैरे पुुरस्कृत
शनिबार, फागुन २७, २०७९
धवल पुस्तकालय तानसेन पाल्पाले प्रदान गर्दै आएको दीर्घ साधना पुरस्कारबाट बरिष्ठ साहित्यकार तथा किरण पुस्तकालय गुल्मीका सशी पन्थी र धवल सिर्जना पुरस्कारबाट कृष्ण उपन्यासका लेखक डा. शंकर प्रसाद गैरे पुरस्कृत भएका हुुन् ।
उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी
शनिबार, फागुन २७, २०७९
उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । शनिबार भएको उम्मेदवारी दर्तामा सत्ता गठबन्धनबाट तीन जना र एमालेबाट एक जनाको उम्मेदवारी परेको हो । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालबाट २ जना, जनमत पार्टीबाट १ र एमालेबाट एक जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।
अन्त्यहिन यात्रा र मेरा प्यारा मान्छेहरु
शनिबार, फागुन २७, २०७९
केही यस्ता पलहरु हुन्छन्, जसको बर्णन गरेर कहिल्यै सकिदैन । केही यस्ता क्षणहरु आउँछन्, जसको कुनै उत्तर हुँदैनन् । केही यस्ता बस्तु भेटिन्छन्, जसको कुनै मूल्य हुँदैन अर्थात बहुमूल्य हुन्छन् । केही यस्ता यात्रा हुन्छन्, जो कहिल्यै भुलिदैन । केही यस्ता साथी भेटिन्छन्, जसलाई पाहुना जस्तै छुट्न हतार हुन्छ ।
पाल्पा त्रिभुवन बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी
शनिबार, फागुन २७, २०७९
पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले तालाबन्दी गरेको छ । उसले स्ववियु निर्वाचनको मनोनयन गर्ने समयमा विभिन्न माग राखेर कार्यालयमा तालाबन्दी गरेको हो ।
राष्ट्रपतिको गरिमा गिराउने काम नहोस्
शनिबार, फागुन २७, २०७९
मुलुकले गणतन्त्रको तेस्रो राष्ट्रपतिका रुपमा रामचन्द्र पौडेललाई पाएको छ । परिपक्व राजनीतिज्ञ पौडेललाई देशको अभिभावको रुपमा पाउनु निःसन्देह खुसीको कुरा हो । समाजवादी चिन्तक र प्रयोगकर्ताका रूपमा चिनिने पौडेल स्वच्छ छवि, सादा जीवन, उच्च विचारका प्रयोगधर्मी मानिन्छन् । पौडेल स्पष्ट वक्ता र प्रजातान्त्रिक समाजवादका व्याख्याता समेत भएकाले मुलुकको अभिभावकीय भूमिकामा...