गोली लागेर पूर्वमन्त्री पुनकी आमा घाइते
शनिबार, वैशाख २, २०८०
मिथिलामा ‘जुड–शीतल’ मनाइँदै
शनिबार, वैशाख २, २०८०
मधेशको प्राचीन मिथिला क्षेत्रमा आज ‘जुडशीतल’ पर्व मनाइँदैछ । विक्रम सम्वत् परम्पराको नयाँ वर्षसँगै जीवनमा शितलताको कामना गर्दै ‘जुड शीतल’ पर्व मनाइन्छ । वैशाख सङ्क्रान्तिका दिन सुरु हुने पर्व विधिमा वैशाख २ गते घर परिवारका श्रेष्ठजनले आपूm भन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शितलता र दीर्घ जीवनको आशीर्वाद दिने...
वैशाखदेखि मासिक रुपमा ‘बक्स अफिस’ विवरण
शनिबार, वैशाख २, २०८०
नेपालभर चलचित्र प्रदर्शन भए वापत गरेको व्यापारको तथ्याङ्क नेपाल सरकारसँग बक्स अफिस प्रणाली (ई–टिकेटिङ सिस्टम) मार्फत प्राप्त हुने गर्छ ।
चन्द्र भण्डारीले नयाँ वर्षको शुभकामना दिंदै भने–‘सुधार भइरहेको छ, छिट्टै फर्किन्छु’
शनिबार, वैशाख २, २०८०
उपचाररत नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरबाट नयाँ वर्षको शुुभकामना व्यक्त गरेका छन् । भिडियो सन्देशमार्फत नेता भण्डारीले नेपालीहरुमा नयाँ वर्षको शुभकामना व्यक्त गरेका हुुन् ।
बुटवलबाट पाल्पा घुम्न आएका एक युवकको पोखरीमा डुवेर मृत्यु
शुक्रबार, वैशाख १, २०८०
बुटवलबाट पाल्पा घुम्न आएका एक युवकको पोखरीमा डुवेर मृत्यु भएको छ । आज विहान नयाँ वर्ष मनाउन पाल्पाको तिनाउ गाउँपालिका–३ भूतखोलास्थित पोखरीमा घुम्न आएका सिद्धार्थनगरपालिका–१२ बेलहियाका २० वर्षीय शिवम जैशवाल ढुङ्गामा चिप्लिई पोखरीमा खसेर डुबेका थिए ।
पूर्वमन्त्री पाण्डेयको नयाँ वर्ष : साहित्यिक यात्राको सुरुवात
शुक्रबार, वैशाख १, २०८०
पूर्व उद्योग मन्त्री, नेकपा एकिकृत समावादीका पोलिटव्युरो सदस्य सोमप्रसाद पाण्डेयले नयाँ वर्षको अवसरमा नयाँ यात्राको थालनी गरेका छन् । लामो समयदेखि राजनीतिक क्षेत्रमा सक्रिय बन्दै सरकारको उच्च होदामा पुगेका पाण्डेयले नयाँ वर्षको पहिलो दिनदेखि साहित्यिक यात्रा तय गरेका हुन् ।
फेरी कोरोना बढ्यो, सतर्कता भएन
शुक्रबार, वैशाख १, २०८०
नेपालमा फेरी कोरोना भाइरस संक्रमणका बिरामी बढ्न थालेका छन् । चैतको दोस्रो सातादेखि कोरोना संक्रमितको ग्राफ बढ्न थालेको हो । सीमापारी भारतमा कोरोना संक्रमण ह्वात्तै बढेसँगै नेपालमा पनि उच्च देखिएको छ ।
नेता सुध्रिए नीति सुध्रिन्छ
शुक्रबार, वैशाख १, २०८०
गत आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीका माननिय सांसद डाक्टर ढाका कुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा पसाईबिच भएको संवाद सार्वजनिक भयो ।
दिव्य ज्योतिले थाल्यो भर्ना अभियान
बिहीबार, चैत ३०, २०७९
जिल्लाको माथागढी गाउँपालिका–३ मा रहेको दिव्य ज्योति नमूना माध्यमिक विद्यालयले भर्ना अभियान सञ्चालन गरेको छ । विद्यालयले विद्यालय शिक्षाको पहुँच भन्दा बाहिर रहेका सबै क्षेत्र र वर्गका विद्यार्थीहरुलाई समेत समाहित गर्ने उद्देश्यले भर्नाका लागि घरदैलो कार्यक्रम सञ्चालन गरेको हो ।
प्रेस चौतारी पाल्पाको भित्तेपात्रो विमोचन
बिहीबार, चैत ३०, २०७९
प्रेस चौतारी नेपाल पाल्पाले नव बर्ष २०८० को अवसरमा शुभकामना आदान–प्रदान गर्दै चौतारी भित्तेपात्रो विमोचन गरेको छ । चौतारी भित्तेपात्रोको नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे, जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्मा र चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्कीले संयुक्त रुपमा विमोचन गरेका हुन् ।
निगमको विमानस्थलमा खटिने कर्मचारीलाई खल्तीरहित पोषाक
बिहीबार, चैत ३०, २०७९
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुका लगेज ओसारपसार गर्ने आफ्ना कर्मचारीलाई खल्ती नभएको पोषाक लगाउन निर्देशन दिएको छ । यात्रुहरूको लगेज टुटफुट भएको गुनासो आएपछि निगमले विमानस्थलमा कार्यरत कर्मचारीका लागि खल्तीरहित पोषाकको व्यवस्था गरेको हो ।
भैरहवा र पोखराबाट चीन उडानका लागि राजदूतसमक्ष आग्रह
बिहीबार, चैत ३०, २०७९
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवा र पोखराबाट चीनका विभिन्न गन्तव्यमा उडानका लागि पहल गरिदिन चिनियाँ राजदूत छेन सोङलाई आग्रह गरेका छन् । जहाज चार्टर्ड गरेर नेपाल आएको एक सय ८० जना चिनियाँ पर्यटकलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतपछि विमानस्थलमै चिनियाँ राजदूतसँगको भेटमा मन्त्री किरातीले भैरहवा र पोखराबाट...