नवजनचेतना राष्ट्रिय दैनिक २०८० वैशाख १२ गते मंगलबार
मंगलबार, वैशाख १२, २०८०
लोकतन्त्र दिवस : जनअपेक्षा पुरा गर्ने प्रण गर
सोमबार, वैशाख ११, २०८०
१७ वर्ष अगाडि अर्थात् २०६३ साल वैशाख ११ गते मुलुकमा लोकतन्त्र ल्याइएको दिन हो । युग परिवर्तनको नारा लागेको र हरेक जनताले आफू विजयी भएको स्मरण गर्ने विशेष दिनका रुपमा यो दिनलाई लिने गरिन्छ । नेपालमा २४० वर्षे जहाँनिया शासनको अन्त्य भई नयाँ नयाँ युगको सुरुवात भएको स्मरणमा हरेक वर्ष...
विकासको रटना हैन काम गर
आइतबार, वैशाख १०, २०८०
सबैको चाहाना विकास हुुनुु नै हो । त्यही विकास शब्द नेतादेखि जनता सबैको प्रिय छ । विशेषतः नेता र मन्त्रीहरुले जनताहरुलाई कोशेलीको रुपमा बाँड्ने भनेकै विकासको सपना हो । अहिले हरेक नेता र राजनीतिक पार्टीको नारा नै विकास बनेको छ । सरकारका मन्त्रीदेखि जिम्मेवार पदाधिकारीसम्मले विकासको रटना लाउने गर्दछन् ।
आमाको एक दिन मात्र होइन, सधैं सम्मान गरौं
शुक्रबार, वैशाख ८, २०८०
आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरेर हिजो मातार्थि औसी मनाइएको छ । मातातिर्थ औसीलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ । आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको वैशाख कृष्ण औंशीका दिन मनाइने गरिन्छ । जन्म दिने आमाप्रति सम्मान गर्ने उद्देश्यले यो मनाइने गरिन्छ ।
डढेलो नियन्त्रणमा प्रभावकारी कदम चालौं
बिहीबार, वैशाख ७, २०८०
फागुनको पहिलो हप्तादेखि देशका विभिन्न भागका वनजंगलमा लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । गर्मीयाममा वनमा डढेलो लाग्नु नयाँ विषय होइन । तर, यसवर्ष नेपालको वन क्षेत्रमा लागेको डढेलोका घटना नियन्त्रणमा नआउनु चुनौतीपूर्ण देखिएको छ । पछिल्लो तथ्याङ्क अनुसार हाल देशभरि नै २ सय ४१ स्थानका वनमा डढेलो लागिरहेको छ ...
पर्यटनमा जागेको आशा
बुधबार, वैशाख ६, २०८०
लामो समय कोभिडका कारण थला परेको पर्यटन व्यवसायमा अहिले केही आशा पलाएको छ । नयाँ वर्षको सुुरुवातसँगै नेपालका पर्यटकीयस्थलहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या बढेसँगै केही आशा पलाएको हो ।
स्वदेशी महलाई प्रोत्साहन गर
मंगलबार, वैशाख ५, २०८०
पछिल्लो समय मौरी व्यवसायीमा किसानहरुको आकर्षण बढ्दै गएको छ । धेरै दुःख गर्न नपर्ने र धेरै ठाँउ पनि नचाहिने भएकाले पनि धेरै किसानको रोजाई मौरीपालन बनेको छ । मौरीबाट उत्पादित महबाट किसान मनग्य आम्दानी गर्न सफल भएका छन् । मह उत्पादन बढे पनि त्यसले बजार भने पाउन सकेको सकेको छैन् ...