नवजनचेतना राष्ट्रिय दैनिक २०८० कार्तिक १ गते बुधबार
बुधबार, कात्तिक १, २०८०
गरिबी निवारण दिवसको सार्थकता
मंगलबार, असोज ३०, २०८०
आज अक्टोबर १७ अर्थात् अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९३ देखि हरेक वर्षको अक्टोबर १७ का दिन अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाउने गरिएको छ ।
विश्व खाद्य दिवसको सन्दर्भ
सोमबार, असोज २९, २०८०
विश्व खाद्य दिवसको सन्दर्भआज १६ अक्टोवर अर्थात् विश्व खाद्य दिवस । ‘पानी जीवन हो, पानी खाना हो’ भन्ने नाराका साथ संसारभर विश्व खाद्य दिवस मनाइँदै छ । खाद्यान्न संकट तथा भोकमरिविरुद्ध लड्ने संयुक्त प्रतिवद्धताका साथ संसारभर यो दिवस मनाइन्छ ।
दसैँ र यसको महत्व
आइतबार, असोज २८, २०८०
प्रत्येक वर्ष हिन्दु धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म लगातार दश दिनसम्म मनाइने परम्परागत पर्वलाई दसैँ भनिन्छ । यसलाई ठूलो चाडका रुपमा लिइन्छ । दसैँ सबैभन्दा लामो र देशभर सबै जातजाति र धर्मले अवलम्बन गर्ने गरेको पाइन्छ ।
सडक सुरक्षामा ध्यान देऊ
शनिबार, असोज २७, २०८०
यतिबेला पाल्पा, गुल्मी सहित देशका अधिकांश सडकहरु जोखिम पूर्ण रहेका छन् । जताततै खाल्डा र खुल्डीका कारण यहाँका सडकहरु जोखिमपूर्ण बनेका हुन् । ग्रामीण क्षेत्रका सडक मात्र होइनन् यहाँ मुख्य–मुख्य सडकहरु हिँड्न समेत लायक छैनन् ।
विश्व दृष्टि दिवसको सन्दर्भ
बिहीबार, असोज २५, २०८०
आज अक्टोवर १२ तारिख अर्थात् विश्व दृष्टि दिवस । उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानबारे चेतना फैलाउने उद्देश्यले विश्वभर यो दिवस मनाइँदैछ । ‘काममा तपाईंको आँखालाई माया गर्नुहोस्’ भन्ने नाराका साथ यस वर्षको दिवस मनाइँदैछ ।