मुलुकमा आवश्यकताको पहिचान
बुधबार, असोज १७, २०८०
भन्सार छली गर्नेलाई कारवाही गर
मंगलबार, असोज १६, २०८०
भन्सार छली गर्नु महाअपराध हो । यसले देशलाई नै ठगेको प्रष्ट हुन्छ । पछिल्लो समय पाल्पासहित देशभर नै भन्सार छली गर्ने क्रम बढ्दो छ । सरकारले बारम्बार कर प्रशासनलाई चुस्त बनाउने प्रतिवद्धता जनाउँदै आए पनि, भन्सार छलीको मात्रा थप भयावह बन्दै जानु दुखद् हो ।
बढ्यो सेयर बजार, घट्यो कारोबार रकम
सोमबार, असोज १५, २०८०
सोमबार सेयर बजार बढेको छ भने कारोबार रकम घटेको छ । सेयर बजारको परिसूचक नेप्से ५ दशमलव १९ अंक बढेको हो । सो अंकको वृद्धिपछि परिसूचक १ हजार ९ सय ७६ अंकमा कायम भएको छ ।
अहिंसा दिवस र यसको सार्थकता
सोमबार, असोज १५, २०८०
अक्टोबर २ लाई विश्व अहिंसात्मक दिवसका रूपमा मनाइने गरिन्छ । भारतका अहिंसावादी नेता महात्मा गान्धीको जन्मदिनको अवसर पारेर सन् २००७ देखि हरेक वर्ष यो दिनलाई अहिंसात्मक दिवसका रूपमा मनाउने गरिएको हो । यस वर्षको दिवस आज विश्वभर मनाइँदै छ ।
जेष्ठ नागरिकलाई सम्मान गरौं
आइतबार, असोज १४, २०८०
आज अक्टोवर १, अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस । सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ मा अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ । जेष्ठ नागरिकहरुलाई सम्मान र उनीहरुको सामाजिक सुरक्षासँगै अधिकारमा पुहँच पुर्याउने उद्देश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवस मनाईन्छ ।
सोह्रश्राद्धको सारतत्व
शनिबार, असोज १३, २०८०
धर्मशास्त्र तथा शास्त्रीय मान्यतामा चन्द्रमानको पात्रोअनुसार वर्षमा २४ पक्ष हुन्छन् । आश्विन कृष्णपक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्रश्राद्ध भनिन्छ । यसलाई पार्वण श्राद्ध पनि भनिन्छ ।
मुटु स्वस्थ राख्ने प्रण गरौं
शुक्रबार, असोज १२, २०८०
हरेक बर्ष सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसको रुपमा मनाइन्छ । आज पनि यो दिवस मनाइँदै छ । यसको प्रमुख उद्देश्य भनेको मुटुरोगबाट जनचेतना जागृत गराउने हो ।