विपत्मा सावधानी आवश्यक
सोमबार, असार १७, २०८१

धान दिवसको सन्दर्भ
शनिबार, असार १५, २०८१
नेपालमा हरेक वर्षको १५ असारमा रोपाइँ गरिरहेको खेतको आलीमा बसेर दही चिउरा खाँदै धान दिवस मनाइन्छ । नेपाल सरकारको विसं २०६१ मङ्सिर २९ को मन्त्रीस्तरीय घोषणाले प्रत्येक वर्षको असार १५ लाई ‘धान दिवस’ मनाउने निर्णय गरेको थियो । सोही वर्षदेखि नेपालमा औपचारिक रुपमा धान दिवस मनाइँदै आएको हो ।

भूमि पूजा र यसको महत्व
मंगलबार, असार ११, २०८१
मगर समुदायले आज भूमि पूजा गर्दै छन् । वर्षातमा बाढी पहिरोजस्ता प्राकृतिक विपत्ति नहोस् भन्ने कामना गर्दै पूजा गर्ने चलन छ । खाद्यान्न बालीमा प्राकृतिक प्रकोप तथा दैवी विपत्ति नहोस् भनेर परम्परादेखि नै मगर समुदायले यो पूजा गर्दै आएका छन् । यसलाई भुमे पूजा पनि भन्ने चलन छ । मगर...

एकल महिला दिवसको सार्थकता
आइतबार, असार ९, २०८१
नेपालसहित विश्वभर आज १४ औं अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१० को डिसेम्बरमा जुन महिनाको २३ तारिखलाई अन्तर्राष्ट्रिय एकल महिला दिवसका रुपमा घोषणा गरेपछि सन् २०११ देखि यो दिवस मनाउन लागिएको हो ।

कहिले सम्म संघको मुख ताक्ने ?
शनिबार, असार ८, २०८१
सातै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट ल्याएका छन् । सातमध्ये पाँच प्रदेश सरकारको बजेट खुम्चिएर आएको छ । संघ सरकारले गरेको अनुदान र राजस्व बाँडफाँटको रकम कटौतीको प्रभावले प्रदेश सरकारको बजेट खुम्चिन पुगेको हो । यसले के प्रष्ट हुन्छ भने अझै पनि प्रदेश सरकारहरु संघकै भर...

सन्यासीको लंगौटी यथोचित कि अनुचित ?
सोमबार, असार ३, २०८१
कुनै समय एका देशमा एक जना सन्यासी रहेछन् । अलि परको वनमा स्याउलाको कुटि बनाएर बस्दा रहेछन् ।