पाल्पा र कैलालीमा भरूवा बन्दुकसहित दुई जना पक्राउ
बुधबार, असार ५, २०८१
आज द्वन्द्वमा यौन हिंसाको उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै
बुधबार, असार ५, २०८१
आज द्वन्द्वमा यौन हिंसाको उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ । द्वन्द्वसम्बन्धी यौन हिंसा, विश्वभर यौन हिंसाबाट पीडित र बाँचेकाहरुलाई सम्मान गर्न, अपराध उन्मूलनका लागि उभिन, र जीवन समर्पण तथा गुमाएका सबैलाई श्रद्धाञ्जली अर्पण गर्न यो दिवस मनाउने गरिएको हो ।
घर –घरका मठमा तुलसीको दल राखियो
बुधबार, असार ५, २०८१
आ–आफ्नो घरको मठमा मंगलबार तुलसीको दल राखिएको छ । प्रत्येक वर्ष जेष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको दल राख्ने पम्परा अनुसार मठमा तुलसीको दल राखिएको हो ।
पाल्पामा पाँच जिल्लाको अन्तर जिल्ला समन्वय बैठक
मंगलबार, असार ४, २०८१
पाँच जिल्लाको अन्तर जिल्ला समन्वय बैंठक पाल्पामा बसेको छ । गुल्मी, रुपन्देही, कपिलवस्तु, नवलपरासी पश्चिम र पाल्पाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुको बैंठक पाल्पाको तानसेनमा बसेको हो ।
आज निर्जला एकादशी, घर–घरमा तुलसीको दल राखिंदै
मंगलबार, असार ४, २०८१
वैदिक सनातन धर्मावलम्बीहरुले आज आ–आफ्नो घरको मठमा तुलसीको दल (बिउ) राख्दै छन् । प्रत्येक वर्ष जेष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ ।
उच्च मूल्यबाट ६ सय घट्यो सुन
सोमबार, असार ३, २०८१
उच्च मूल्यबाट सुनको भाउ सोमबार तोलामा ६ सय रुपैयाँ घटेको छ । निरन्तर उकालो लागेर नयाँ रेकर्ड बनाई रहेको सुन ६ सयले घटेको हो ।
आज विश्व खडेरीविरुद्धको संघर्ष दिवस
सोमबार, असार ३, २०८१
विश्व मरुभूमीकरण तथा खडेरीविरुद्धको संघर्ष दिवस आज विभिन्न कार्यक्रम गरी मनाईँदैछ । बढ्दो मरुभूमीकरण र खडेरीविरुद्ध विश्व समूदायमा जनचेतना फैलाउन र ऐक्यवद्धता कायम गर्नका लागि सन् १९९५ देखि हरेक वर्ष जुन १७ का दिन विश्वभर यो दिवस मनाउने गरिएको छ ।
पाल्पामा चट्याङ लागेर एकको मृत्यु
सोमबार, असार ३, २०८१
पाल्पामा चट्याङ लागेर एक जनाको मृत्युु भएको छ ।
पाल्पाको निस्दीमा जिप दुुर्घटना : ९ जना घाइते
आइतबार, असार २, २०८१
जिल्लाको निस्दी गाउँपालिका– ४ स्थित झ्यांलिङ कच्चि सडक खण्डमा जिप दुर्घटना भएको छ । होराईजन डेण्टल अस्पताल रामपुर पाल्पाबाट भिरपानीमा डेण्टल सम्बन्धी शिविरमा गई फर्कने क्रममा रामपुरतर्फ आँउदै गरेको बा १५ च ५९४ नम्बरको स्कर्पियो दुर्घटना भएको हो ।
रेसुङ्गाको घाटु नाच र गीत
आइतबार, असार २, २०८१
गुल्मी आफैमा एउटा भरपुर मनोरम पर्यटकीय जिल्ला हो । गुल्मीको रुरु (रिडि) क्षेत्र,सालिमे दह,सत्यवति थाप्ले, विचित्र गुफा, कंके देउराली जलासय तथा चरा संरक्षण, टिमुरे दह, रेसुङ्गा धाम आदि विशेष पर्यटकीय क्षेत्रमा पर्दछन् ।


