रूखबाट लडेर घाइते भएकी महिलाको मृत्यु
बुधबार, जेठ ३०, २०८१
आज विश्व बालश्रम विरुद्धको दिवस
बुधबार, जेठ ३०, २०८१
विश्व बालश्रम विरुद्धको दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन १२ लाई विश्वभर बालश्रम विरुद्धको दिवसका रुपमा मनाउने गरिन्छ ।
असारे विकास र हामी
बुधबार, जेठ ३०, २०८१
देशका विभिन्न जिल्लामा अहिले असारे विकासको माचो बढी रहेको अवस्था छ । असारे बिकासले जनतामा सास्ती पनि थपि रहेको अनुभूति हुन थालेको छ । संघीय, प्रदेश र स्थानीय सरकारहरुका तर्फबाट निर्माणका लागि सम्झौता भएका साना योजनाहरु असार लाग्ने वेलामा शुरु गरेर पन्द्र असार सम्ममा सक्ने किसिमको सोंचका साथ शुरु भएका...
दक्षिण अफ्रिकाको लगातार तेस्रो जित, बंग्लादेश ४ रनले पराजित
मंगलबार, जेठ २९, २०८१
आईसीसी टी–२० विश्वकपमा ब·लादेशलाई हराउदै दक्षिण अफ्रीका लगातार तेस्रो पटक जित निकालेको छ । दक्षिण अफ्रीकाले ब·लादेशलाई ४ रनले हराएको हो । दक्षिण अफ्रिकाले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको ब·लादेशले ७ विकेटको क्षतिमा १ सय ९ रन मात्र बनाउन सक्यो ।
लुम्बिनी प्रदेश र सुदूरपश्चिममा ३ दिन तातो हावा र तातो लहर चल्ने चेतावनी
मंगलबार, जेठ २९, २०८१
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी प्रदेश तराईका जिल्ला र सुदूरपश्चिममा जिल्लामा मंगलबार देखि ३ दिनसम्म अत्याधिक गर्मी हुने चेतावनी दिएको छ । महाशाखाले मंगलबार विहान ११ बजे विशेष बुलेटिन सार्वजनिक गर्दै ४० डिग्री वा सो भन्दा बढीसम्म तापक्रम पुग्न सक्ने चेतावनी दिएको हो ।
नेप्से शेयर बजारमा ३३ अंकले बढ्यो
मंगलबार, जेठ २९, २०८१
साताको तेस्रो दिन शेयर बजार उत्साह छाएको छ । मंगलबार शेयर बजार मापन गर्ने नेप्से परिसूचकमा ३३ दशमलव एक पाँच अंकको उत्साह छाएको हो । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १ दशमलव पाँच नौ प्रतिशतले बढेर २१ सय १५ दशमलव दुई चार अंकमा उक्लिएको छ ।
‘हिंसारहित समाजका लागि सकारात्मक सोच आवश्यक’
मंगलबार, जेठ २९, २०८१
जिल्लाको रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले हिंसा र अपराधरहित समाज निार्माणका लागि सकारात्मक सोच आवश्यक रहेको बताएका छन् । नगरपालिकाले आयोजना गरेको न्यायिक समितिसँग प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समाजमा हुने विभिन्न हिंसा तथा अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
गर्मीबाट जोगिऔं
मंगलबार, जेठ २९, २०८१
पछिल्ला केही दिनयता देशभर गर्मी बढ्दै गएको छ । तराई मधेशका जिल्लाहरुमा टन्टलापुर घाम लाग्ने र तातो हावा चल्ने भइरहेको छ । खासगरी नेपालगञ्ज, दाङ, भैरहवा, नवलपुर, चितवन लगायतका जिल्लाहरुमा गर्मी अत्यधिक बढेको छ । बढ्दो गर्मीले जनजीवन प्रभावित समेत भएको छ ।
चापपानीमा विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य परीक्षण
सोमबार, जेठ २८, २०८१
जिल्लाको बगनासकाली गाउँपालिका –९ चापपानीस्थित कालिका आधारभूत विद्यालयका विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । एक दिने शिविरमार्फत यहँँका ५५ जना विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरिएको हो ।
गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
सोमबार, जेठ २८, २०८१
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । सोमबारको प्रदेश सभा बैठकमा पाण्डेले विश्वासको मत पाएका हुन् ।
बेरुजु रोक्न गम्भीर बन
सोमबार, जेठ २८, २०८१
७ सय ५३ स्थानीय तहको कुल बेरुजु करिब दुई खर्ब रुपैयाँ पुगेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१ औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० मा करिब ३१ अर्ब र अघिल्लो आर्थिक वर्षसम्मको बाँकी १ खर्ब ६२ अर्ब ४४ करोड ३१ लाख गरी झण्डै दुई खर्ब बेरुजु पुगेको हो ...


