Shittalpati
आज नीमको पात खाने दिन
आज नीमको पात खाने दिन आज नीमको पात खाने दिन । नीमलाई तीतो अमृतका रूपमा चिनिन्छ । नयाँ वर्ष सुरु हुन अगावै विगतका वर्षको तितोपनालाई चपाएर आउँदो वर्षको मिठासको पर्खाईलाई नीमको पात खाने चलनले बिम्वका रूपमा बुझाउँछ ।
सुनको भाउ उच्च, तोलाकै एक लाख ३६ हजार दुई सय
सुनको भाउ उच्च, तोलाकै एक लाख ३६ हजार दुई सय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो ।
सडकबाट उद्धार गरिएका वृद्धको मृत्यु
सडकबाट उद्धार गरिएका वृद्धको मृत्यु सडकबाट उद्धार गरी उपचारका लागि अस्पताल पठाइएका एक वृद्धको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धार्थ राजमार्ग सडक छेउको नालीमा अचेत अवस्थामा भेटिएका वृद्धको उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएकोमा सोमबार मृत्यु भएको हो ।
काँग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको बैंठक रानीघाटमा   
काँग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको बैंठक रानीघाटमा    नेपाली काँग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको नियमित बैंठक पाल्पाको रानीघाटस्थित एक होटलमा भएको छ । पार्टी संगठनलाई मजबुद बनाउने उद्देश्यले काँग्रेसको बैंठक बसेको हो ।
लोकदोहोरी प्रतिष्ठानको पाल्पामा संस्थागत सुशासन, नेतृत्व विकास तथा मनोपरामर्श प्रशिक्षण
लोकदोहोरी प्रतिष्ठानको पाल्पामा संस्थागत सुशासन, नेतृत्व विकास तथा मनोपरामर्श प्रशिक्षण जिल्लाको तानसेनमा संस्थागत सुशासन, नेतृत्व विकास तथा मनोपरामर्श प्रशिक्षण कार्यक्रम गरिएको छ । नेपाली कलाकारहरुको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशको आयोजना र प्रतिष्ठान पाल्पा शाखाको सह–आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम भएको हो ।
आज विश्व स्वास्थ्य दिवस मनाइँदै
आज विश्व स्वास्थ्य दिवस मनाइँदै विश्व स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी आज मनाईंदैछ । ‘मेरो स्वास्थ्य, मेरो अधिकार’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो । विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओं) को स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन यो दिवस मनाउने गरिन्छ ।
सहकारीमार्फत दुरदराजका नागरिकको जीवनस्तर सुधारौं : सांसद राना
सहकारीमार्फत दुरदराजका नागरिकको जीवनस्तर सुधारौं : सांसद राना लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाले सहकारीमार्फत दुरदराजका नागरिकहरुको जीवनस्तर सुधार गर्ने दिशामा लाग्न सहकारी अभियान्ताहरुलाई आग्रह गरेका छन् ।
लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा
लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन् । बहुमत नजुट्ने देखेपछि बिहीबार बसेको लुम्बिनी प्रदेशसभा बैठकमा चौधरीले राजीनामा दिएको घोषणा गरेका हुन् ।
डेंगुबाट बच्न सचेतना अपनाउन आग्रह
डेंगुबाट बच्न सचेतना अपनाउन आग्रह स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयले डेंगुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । गर्मीयाम सुरु भएसँगै डेंगुको जोखिम  बढ्न थालेको भन्दै मन्त्रालयले सचेतना अपनाउन आग्रह गरेको हो । 
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ मा
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ मा राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन यही चैत २८ गते बुधबार हुने भएको छ । राष्ट्रिय सभाको बुधबारको बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन २८ गते हुने जानकारी दिएका हुन् ।
रामपुरमा ६७ औं राष्ट्रिय सहकारी दिवसमा अन्तरक्रिया कार्यक्रम
रामपुरमा ६७ औं राष्ट्रिय सहकारी दिवसमा अन्तरक्रिया कार्यक्रम रामपुरमा ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारी सम्बन्धी अन्तरक्रिया तथा सचेतना कार्यक्रम भएको छ । सहकारी दिवसको अवसरमा रामपुर नगरपालिकाको आयोजनामा सहकारीमा सुशासन प्रविधि र एकिकरण भन्ने नाराका साथ ६७ औं राष्ट्रिय सहकारी दिवस मनाएको हो ।
Weather Update