Shittalpati
जेसिजको विद्यार्थीलाई यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धी सचेतना
जेसिजको विद्यार्थीलाई यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धी सचेतना पाल्पा जेसिजले विद्यार्थीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । जेसिजले तानसेनमा रहेको मोहन कन्या माविका विद्यार्थीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धी सचेतना प्रदान गरेको हो ।
सर्त राखेर नेपालमा टिकटक प्रतिबन्ध खुला
सर्त राखेर नेपालमा टिकटक प्रतिबन्ध खुला सरकारले नेपालमा सामाजिक सञ्जाल ‘टिकटक’ मा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले टिकटक खुला गर्ने निर्णय गरेको हो । केही शर्त सहित टिकटक खुला गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं  सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।
मर्स्याङ्दी नदीमा बस खस्यो
मर्स्याङ्दी नदीमा बस खस्यो तनुहँको आँबुखैरेनीको ऐनापहरा नजिक मस्र्याङ्दी नदीमा बस खसेको छ ।
रूपन्देहीमा ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु
रूपन्देहीमा ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु रूपन्देहीमा ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । लु २ ख ६७६ नम्बरको मालबहाक ट्रकको ठक्करबाट रूपन्देहीको मायादेवी गाउँपालिका–६ बालुवादिपुरमा सोही ठाउँका ३५ वर्षीय गोरख बेल्दारको मृत्यु भएको हो ।
काण्डै काण्ड नरकमा : रमाएका नेता  ! (गाईजात्रा २०८१) 
काण्डै काण्ड नरकमा : रमाएका नेता  ! (गाईजात्रा २०८१)  नरकका नेता कोही छैन चोखा, देशलाई धोका ।  भ्रष्ट विशिष्ट नेता खोरमा, कोही कालो लिष्टमा ।। भुटानी शरणार्थी काण्ड, कहीँ काण्ड सुनतस्करी । कहीँ काण्ड जग्गा प्रकरण, कतै काण्ड जलहरी ।।
पाल्पामा समलिङ्गी विवाहलाई कानुनी मान्यता
पाल्पामा समलिङ्गी विवाहलाई कानुनी मान्यता विवाह गरेको ३ वर्षपछि एक समलिंगी जोडीले कानुनी मान्यता पाएको छ । रामपुर नगरपालिका– ९ को वडा कार्यालयले समलिंगी जोडीको विवाह दर्ता गरेको हो ।
तानसेनमा निकालियो मतया यात्रा
तानसेनमा निकालियो मतया यात्रा हातमा पानस, पाउमा पाउजु लगाएका महिलाको लस्कर, अर्कोतिर टोपीमा सजिएका पुरुष । बाजागाजासहित नगरको परिक्रमा गरेका दृश्यले बुधबार तानसेन रमाइलो देखिन्थ्यो । ४० वर्षपछि  तानसेनवासीले मतया यात्रा निकालेका छन् ।
मानिसको स्वास्थ्यमा वास्तुको प्रभाव
मानिसको स्वास्थ्यमा वास्तुको प्रभाव वास्तुशाास्त्रीय चिन्तनसँग मानिसको स्वास्थ्य पनि जोडिएको छ, भन्नेतथ्य सामान्यरूपमा असान्दर्भिक जस्तो लाग्दछ तर यो तथ्य साश्वत सत्य हो।
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार प्रदेशसभाको चौथो अधिवेशनको २५ औं बैठकमा आचार्यले  मतका लागि राखेको प्रस्तावमा दुईतिहाइभन्दा बढी मत प्राप्त भएको हो ।
Weather Update