Shittalpati
६५ अर्ब २२ करोडको चिनीया सामान आयात
६५ अर्ब २२ करोडको चिनीया सामान आयात ,नेपालमा निर्यात भन्दा आयात बढी हुने गरेको  छ । खाद्यान्नदेखि तत्ता कपडासम्मका सामान आयात हुने गरेको छ ।
आज हेपाटाइटिस दिवस मनाइँदै
आज हेपाटाइटिस दिवस मनाइँदै आज विश्व हेपाटाइटिस विरुद्धको दिवस नेपालसहित विश्वभर विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । हेपाटाइटिस बी भाइरस पत्ता लगाएका प्राध्यापक बारुख सामुएल ब्लुमवर्गको जन्मदिन २८ जुलाईमा हरेक वर्ष विश्वभर हेपाटाइटिस दिवस मनाउने गरिन्छ ।
बैंकदर घटाउनेदेखि वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण
बैंकदर घटाउनेदेखि वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेका हुन् । उनले सार्वजनिक गरेको मौद्रिक नीतिमा बैंकदर र निक्षेप संकलनदर घटनाउनेदेखि वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण उपलब्ध गराईने भएको छ ।
बेपत्ता पुरुष खोलामा मृत फेला
बेपत्ता पुरुष खोलामा मृत फेला जिल्लाको निस्ती खोलाले बगाएर बेपत्ता भएका पुरुष मृत फेला परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका –२ का ३१ वर्षीय बोमबहादुर कार्की मुसिकोट –४ दोभानस्थित छल्दी खोला किनारमा मृत फेला परेका हुन् ।
निस्दी गाउँपालिकामा आर्थिक अनियमितता : प्रधानमन्त्री रोजगार कार्यक्रमदेखि अनुगमनमा मनलागी खर्च 
निस्दी गाउँपालिकामा आर्थिक अनियमितता : प्रधानमन्त्री रोजगार कार्यक्रमदेखि अनुगमनमा मनलागी खर्च  पाल्पाको निस्दी गाउँपालिकाले चरम आर्थिक अनियमितता गरेको पाइएको छ ।
तानसेनबाट नगदसहित नौं जुवाडे पक्राउ
तानसेनबाट नगदसहित नौं जुवाडे पक्राउ जुवा खेलिरहको अवस्थामा तानसेनबाट नगदसहित नौं जना जुुवाडे पक्राउ परेका छन् । तानसेन नगरपालिका–६ भिमसेन टोलका ४९ वर्षीय शैलेन्द्र (अनन्त) बहादुर थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा थापासहित ९ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
सिद्धार्थ राजमार्गको हिउँदे खोला सडक एकतर्फी सञ्चालनमा
सिद्धार्थ राजमार्गको हिउँदे खोला सडक एकतर्फी सञ्चालनमा सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोलामा सडक भासिएपछि रातमा ११ घण्टा बन्द रहेको सडक एकतर्फी सञ्चालनमा आएको छ ।
लुम्बिनीमा मन्त्री छनोटप्रति काँग्रेसको असन्तुष्टि
लुम्बिनीमा मन्त्री छनोटप्रति काँग्रेसको असन्तुष्टि नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिले प्रदेश सरकारका लागि मन्त्री छनोट गरिएको विषयलाई लिएर व्यापक असन्तुष्टि जनाएको छ । केन्द्रबाट मन्त्री छनोटको विषयमा प्रदेश समितिलाई बेवास्ता गरिएको भन्दै काँग्रेसले असन्तुष्टि जनाएको हो ।
तानसेन नगरपालिकाले दियो कृषकलाई कृषि सामग्री
तानसेन नगरपालिकाले दियो कृषकलाई कृषि सामग्री जिल्लाको तानसेन नगरपालिकाले नगरभित्रका कृषकहरुलाई कृषि सामग्री दिएको छ । ५० प्रतिशत अनुदानमा नगरपालिकाले कृषकलाई हाते ट्याक्टर,मौरी घार र डिजिटल तराजु दिएको हो ।
रिब्दीकोट गाउँपालिकामा आर्थिक अनियमितता : कृषि अनुदानदेखि सवारी भाडामा मनलागी खर्च  
रिब्दीकोट गाउँपालिकामा आर्थिक अनियमितता : कृषि अनुदानदेखि सवारी भाडामा मनलागी खर्च   पाल्पाको रिब्दीकोट गाउँपालिकाले चरम आर्थिक अनियमितता गरेको पाइएको छ ।
Weather Update