बगनासकाली गाउँपालिकामा आर्थिक अनियमितता : भत्ता, भ्रमण र मनोरञ्जनमै मनलागी खर्च
शुक्रबार, साउन २५, २०८१
आदिवासी जनजाति दिवस मनाइँदै
शुक्रबार, साउन २५, २०८१
सदाझैं यसपटक पनि अगस्त नौ मा विश्वभरि आदिवासी दिवस मनाइँदैछ । नेपालमा पनि आज विभिन्न तामझामसाथ यो दिवस मनाउन लागिएको हो ।
गीत संगीतमा चम्किएका श्रीकृष्ण
शुक्रबार, साउन २५, २०८१
गीत, संगीत क्षेत्रको चिरपरिचित नाम हो श्रीकृष्ण क्षेत्री (भण्डारी) । पाल्पाको तानसेन नगरपालिका–८ कार्कीडाँडामा बुवा तेजबहादुर भण्डारी र आमा चम्फा भण्डारीको सुपुत्रका रुपमा जन्मिएका क्षेत्रीलाई अत्यन्त कर्णप्रिय स्वरका रुपमा सबैले चिन्ने गर्दछन् ।
तानसेनमा माओवादी निकट मगर राष्ट्रिय मुक्तिमोर्चाको भेला
बिहीबार, साउन २४, २०८१
नेकपा (माओवादी केन्द्र) निकट मगर राष्ट्रिय मुक्तिमोर्चाको नगर भेला तानसेनमा भएको छ । मोर्चालाई थप सशक्त र बलियो बनाएर लैजाने उद्देश्यले तानसेन नगरको भेला भएको हो ।
रम्भादेवीमा सांस्कृतिक महोत्सव हुने
बिहीबार, साउन २४, २०८१
जिल्लाको रम्भा गाउँपालिका–५, ताँहुको ऐतिहासिक धार्मिकस्थल रम्भादेवी मन्दिरस्थित नाचनडाँडामा भव्य सांस्कृतिक महोत्सव हुने भएको छ । सहयात्रा नेपालको आयोजना र रम्भा पर्यटन विकास प्रतिष्ठानको सह–आयोजनामा आगामी भदौ १० गते कृष्ण जन्माष्टमीको दिन महोत्सव हुन लागेको हो ।
कुन ग्रहले कुन क्षेत्रमा प्रभाव पार्दछ ?
बिहीबार, साउन २४, २०८१
हामीलाई यो कुरा राम्रोसँग थाहा छ कि ग्रह तथा नक्षत्रहरूले हाम्रो जीवनलाई कुनै न कुनै रूपमा प्रभाव पार्दछ। यहाँ हामी सूर्यादि ग्रहले आफ्नो(आफ्नो क्षेत्रमा पार्ने प्रभावको बारेमा सामान्य चर्चा गर्दैछौँ।
आज भू–संरक्षण दिवस मनाइँदैं
बिहीबार, साउन २४, २०८१
आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा हरेक वर्ष श्रावण महिनाको २४ गते यो दिवस मनाउने गरिन्छ । देशका विभिन्न स्थानमा अन्तक्र्रिया गर्नुका साथै वृक्षरोपण गरेर दिवस मनाइँदै छ ।
गुल्मीमा पहिरोले सडक अवरुद्ध, गाडी सडकमै फस्यो
बुधबार, साउन २३, २०८१
अविरल बर्षाका कारण गएको पहिरोले गुल्मीमा सडड अवरुद्ध हुनुुको साथै गाडी सडकै फस्न पुुगेको छ । गुल्मी दरवार गाउँपालिका –३ को रुन्खास्थित ठूलो घुुम्तीमा माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भई तम्घासदेखि काठमाडौंका लागि छुटेको कामना यातायातको रात्री बस सडकमै फसेको हो ।
नुवाकोटमा हेलिकप्टर दुर्घटना
बुधबार, साउन २३, २०८१
नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । काठमाडौंबाट स्याफ्रुबेंसी उडेको एयर डाइनेस्टीको ९ एनएजेडी कलसाइन भएको उक्त हेलिकप्टर बुधबार दिउँसो शिवपुरी–७ सूर्यचौर डाँडामा दुर्घटनामा परेको हो ।
रामपुरका विद्यालयलाई प्याडसहित डिस्पोजल मेसिन
बुधबार, साउन २३, २०८१
जिल्लाको रामपुर नगरपालिकाभित्रका माध्यमिक विद्यालयहरुमा सेनिटरी प्याडसहित डिस्पोजल मेसिन वितरण गरिएको छ । नगरपालिकाले यहाँका २४ विद्यालयलाई सेनेटरी प्याड र अन्य आधारभूत तहका विद्यालयलाई सेनिटरी प्याड वितरण गरेको हो ।
पाल्पासहित देशभरका शिवालयमा घुइँचो
मंगलबार, साउन २२, २०८१
साउनको तेस्रो सोमबार पाल्पासहित देशभरका शिवालयमा पूजाआजा गर्ने भक्तजनहरुको अत्याधिक घुइँचो लागेको छ । सोमबार बिहानैदेखि शिवालयमा पूजाआजा गर्ने दर्शनार्थीको घुइँचो देखिन्थ्यो । हिन्दु धर्म मान्ने महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गरेका छन् ।


