Shittalpati
आयात बढ्यो, निर्यात बढेन
आयात बढ्यो, निर्यात बढेन नेपालमा आयात बढ्दा निर्यात बढ्न सकेको छैन । साउनदेखि असोज महिना मसान्तसम्मको तथ्याङ्क हेर्दा आयात अध्याधिक बढेको छ भने निर्यात घटेको छ ।  
नेप्से परिसूचकमा निरासा 
नेप्से परिसूचकमा निरासा  दसैं बिदापछिको पहिलो कारोबार दिन सेयर कारोबार मापक नेप्सेमा निरासजनक अवस्था देखा परेको छ । अघिल्लो कारोबार दिनको तुलनामा २८.१८ अंकले गिरावट आएपछि  नेप्सेमा निरासा देखिएको हो । 
आलु निकाल्न रामपुरको शीत भण्डार खुला 
आलु निकाल्न रामपुरको शीत भण्डार खुला  रामपुर शीत भण्डार आगामी एक हप्ताका लागि खुला गरिएको छ । शीत भण्डारमा राखिएको आलु निकाल्नका लागि एक हप्ता शीत भण्डार खुल्ला गरिएको हो । 
तानसेनमा नगदसहित ७ जुवाडे पक्राउ
तानसेनमा नगदसहित ७ जुवाडे पक्राउ पाल्पाको तानसेनमा जुवाडे पक्राउ
पाल्पाको माथागढीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
पाल्पाको माथागढीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु जिल्लाको माथागढी गाउँपालिका –१ बिरौटास्थित सिद्धार्थ राजमार्गमा मोटरसाईकल दुर्घटना हुुँदा एक जनाको मृत्यु भएको छ । स्याङ्जाबाट बुटवलतर्फ जाँदै गरेको लु १४ प ८८७१ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा वालिङ नगरपालिका – ५ स्याङ्जाका ४१ वर्षीय मोहनीलाल थापाको मृत्यु भएको हो ।
पूर्वमन्त्री पाण्डेयले गरे शुभकामना आदान–प्रदान
पूर्वमन्त्री पाण्डेयले गरे शुभकामना आदान–प्रदान पूर्व उद्योग मन्त्री, नेकपा एकिकृत समावादीका पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेशका अध्यक्ष सोमप्रसाद पाण्डेयले हिन्दुहरुको महान पर्व विजया दशमी, शुभ दिपावली, छठ पर्व र नेपाल सम्वत्का अवसरमा शुभकामना आदान–प्रदान गरेका छन् ।
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रदेशका रूपन्देही, दाङमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको हो ।
पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु जिल्लामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । यहाँका तानसेन नगरपालिका र रैनादेवी छहरा गाउँपालिकामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको हो । 
महान पर्व बडा दसैँ : दशा होइन, उत्सव बनोस्
महान पर्व बडा दसैँ : दशा होइन, उत्सव बनोस् दसैँ र तिहारको बारेमा नबुझेका नेपाली को पो छौं र । त्यसमा पनि हिन्दू नेपालीले जन्मजात यी चाडवर्पको महत्व बुझेकै छौं । दसैँ सबैले मनाउँदै आइएको भएता पनि पहिले र अहिलेकोमा धेरै फरक पाइन्छ । पर्वको आफ्नै महत्व रहेको छ । ठाउँ, परिवेश अनुसार पर्व मनाउने तरिका फरक भएपनि त्यसले...
रामपुरका टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण
रामपुरका टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण जिल्लाको रामपुर नगरपालिकाले टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण थालेको छ । नगरपालिकाले हरेक नागरिकको सहजताको लागि टोल र वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण थालेको हो ।
आज विश्व खाद्य दिवस
आज विश्व खाद्य दिवस आज ४३ औं विश्व खाद्य दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाईंदैछ । प्रत्येक वर्ष अक्टोबर १६ मा खाद्य प्रविधि, गुणस्तर र खाद्यमा पहुँचका लागि विभिन्न कार्यक्रम गरीे दिवस मनाइन्छ । संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि संगठनको आÞवानमा यो दिवस मनाउने गरिएको हो ।
विश्व बैंकले सहुलियतपूर्ण ऋण दिदैं
विश्व बैंकले सहुलियतपूर्ण ऋण दिदैं विश्व बैंकले माथिल्लो अरुण जलविद्युत आयोजनामा बनाउन १ खर्ब ३० अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । विश्व बैंकले माथिल्लो अरुण जलविद्युत आयोजनाका लागि १ खर्ब ३० अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता दिने भएको हो ।
Weather Update