संक्रमित २५ हजारभन्दा बढी भए पुनःलकडाउन !
बुधबार, असोज ७, २०७७

एकै दिन १८ सय ९३ जना संक्रमित डिस्चार्ज
बुधबार, असोज ७, २०७७
नेपालमा कोरोना संक्रमितको दरमा वृद्धि भए पनि निको भएर घर फर्कर्नेको संख्या पनि उत्तिकै दरमा वृद्धि भएको छ । बुधबार एकै दिन १८ सय ९३ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।

पाल्पामा तानसेनका थप चार जनामा कोरोना संक्रमण
बुधबार, असोज ७, २०७७
जिल्लामा थप चार जनामा कोरोना संक्रमण देखिएको छ । बुधबार जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार तानसेन नगरपालिकाका चार जनामा कोरोना संक्रमण देखिएको हो ।

मंगलबार ८ सय २३ जना कारोना संक्रमण मुक्त
मंगलबार, असोज ६, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ सय २३ जना संक्रमण मुुक्त भएर घर फर्किएका छन् । हालसम्म कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या ४८ हजार ६१ जना रहेको छ ।

गुर्जाे सेवनप्रति सर्वसाधारणको आकर्षण, जडिबुटी खोज्न जंगल धाउँदै
मंगलबार, असोज ६, २०७७
कोभिड–१९ को संक्रमण बढेसँगै जिल्लामा गुर्जो सेवनप्रति सर्वसाधारणको आकर्षण बढेको छ । रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउनका लागि गुर्जो सेवनप्रति आकर्षण बढेको हो ।

एक हजार पाँच संक्रमित डिस्चार्ज
सोमबार, असोज ५, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा एक हजार पाँच कोरोना संक्रमित डिस्चार्ज भएका छन् । आईतबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या एक हजार ५ रहेको बताए ।

भारतमा एकैदिन ९२ हजार संक्रमित
आइतबार, असोज ४, २०७७
भारतमा कोरोनाभाइरसबाट एक दिनमा ९२ हजार ६ सय ५ संक्रमित पुगेको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको कुल संख्या ५४ लाखभन्दा बढी पुगेको छ ।

नेपालमा २४ घण्टामा ९ सय ६६ संक्रमित डिस्चार्ज
आइतबार, असोज ४, २०७७
नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट निको हुनेको ग्राफ बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा नेपालमा ९ सय ६६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

कोरोनाबाट विदेशमा २ सय ४४ नेपालीको निधन
आइतबार, असोज ४, २०७७
कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका २ सय ४४ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार १७ मुलुकमा ती नेपालीले ज्यान गुमाएका हुन् ।

नेपाल शिक्षक संघद्वारा सेन माविलाई सेनिटाइजर सहित पानी टंकी
आइतबार, असोज ४, २०७७
नेपाल शिक्षक संघ पाल्पाले सेन माध्यमिक विद्यालयलाई सेनिटाइजर सहित पानी टंकी सहयोग गरेको छ । संघले विश्वभर फैलिएको कोरोना भाइरस कोभिडबाट बच्नका लागि विद्यालयलाई एक हजार लिटरको सेनिटाइजर सहित एक थान पानी टंकी सहयोग गरेको हो ।

पाल्पामा दुई जना नर्स सहित पाँच जनामा कोरोना
शनिबार, असोज ३, २०७७
जिल्लामा थप दुई नर्स सहित पाँच जनामा कोरोना पुष्टि भएको छ । शनिबार भैरहवा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा लुम्बिनी मेडिकल कलेज प्रभासमा कार्यरत दुई जना स्टाफ नर्स सहित पाँच जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

पाल्पामा ४२ वर्षीया थप कोरोना संक्रमित महिलाको मृत्यु
शनिबार, असोज ३, २०७७
जिल्लामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । तानसेन नगरपालिका–१४, कुसेनीकी ४२ वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार राति मृत्यु हो ।

नेपालमा थप आठ सय ७१ जना कोरोना मुक्त
शुक्रबार, असोज २, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा थप आठ सय ७१ जना कोरोना मुक्त भएका छन् । नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले शुक्रबार ८ सय ७१ जना कोरोना संक्रमणमुक्त भएको बताएका हुन् ।